Friday, December 4, 2020

Home > प्रवास (Page 2)

दाओदेको दिनांक शुरु; माेती चाम्लीङ

डा. गोबिन्द केशीमाथी छदम बामपन्थी सरकारले जुन बर्बरता अपनाएको छ, त्यो वास्तवमै निन्दनिय मात्र छैन, सहि सत्य र जनमुखी आवाज र आकांक्षामाथी तेजाव खन्याइएको छ। कथंकदाचित डा. केशीको जिवन तलमाथी भएमा नेपालका बर्तमान बर्बर शासक र समर्थक हरुमाथी थप अक्षम्य दोष लाग्नेछ। परिणाम भयंकर खतरनाक भोग्नु पर्नेछ। अब मुलुकमा चाडैं नै यस्तो

Read More

जि पि काे फाउण्डेशन अमेरिकाले निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो

न्युयोर्क, अमेरिका। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार सेप्टेम्बर ३०, २०२०, का दिन दुई चरणमा निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। पहिलो चरण को वितरण बिहानको ११:३० बजे निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। यसै क्रममा आजको पहिलो चरणको खाधन्न वितरण

Read More

ओ! माननियज्यूहरु, जाग्नुस निद्राबाट; माेति चाम्लिङ

दलिय प्रणालीमा सभापतीलाई असिमित अधिकार दिनु पनि घातकै हुंदो रहेछ। नेपाली कांग्रेसका सभापती देउवाले मनोमानी भटाभट काम कुरो दुवै बिगार्दै जान्छन् पछि पछि प्रवक्ताले राटा नबिराई सुधार्दै आउने गरेका छन्। नेपाली कांग्रेस संस्थापन पक्षको यस्तो प्रकारले अबिराम शीलशीला चल्दै आएको छ र देउवा दाइको कार्यकाल भरी अबिचलित चली नै रहने

Read More

स्याङ्जा समाज अमेरिकाले गर्याे छिरिङ राप्के लामालाई सम्मान

न्युयोर्क, अमेरिका। सन २०२० मार्च महिनाको सुरु भए लगत्तै न्युर्योकमा कोरोना महामारीको केन्द्रबिन्दु थियो र आम सर्वसाधारहरूलाई आफ्नो घर बाट बाहिर निस्कन असम्भव र गाराे थियो। यस्तो कोरोना महामारीको केन्द्रबिन्दुमा मानिसको ज्यान कसरि बचाउने भन्ने बेला मास्क, टाईनेनोल, पन्जा,स्यानीटाईजर र आफ्नै पैसा खर्चेर ग्रोसरि समेत किन्दै कोरोना महामारीबाट प्रभावित नेपाली समुदायको

Read More

प्रवासमा पनि गीतसंगीत साथी भएको छ : नवीन पाण्डे

पोर्चुगल। मानिसलाई कुनै चिजको लत बस्यो भने त्यसबाट मुक्त हुन सजिलै चाहेर पनि नसक्दो रहेछ, चाहे त्यो जीवन उपयोगी होस चाहे घातक ! स्याङ्जा जिल्लामा जन्मिएका गायक नवीन पाण्डे हरीलाई पनि त्यही लत बस्यो त्यो हो, गीत संगीत र सस्कृतिको यतिबेला उनी बैदेशिक रोजगारीको सिलसिलामा युरोपको पोर्चुगलमा छन् । कला सस्कृति र

Read More

कविता “विदेशको उपहार” राम प्रसाद कँडेल

"विदेशको उपहार" राम प्रसाद कँडेल एक दशक भएछ घर छाडेको भुलिसके होलान्, अब त आँगनमा फूल्ने ती मखमली, सयपत्री र गुर्दाउली हरुले। बिर्सिसके होलान् अब त कालीलेख, घुम्टे र रानीवनका बैंशालु गुराँस अनि सल्लाघारी हरुले। धिक्कारे होलान् अब त सुस्साई- सुस्साई सानोमा पौडी खेल्न सिकाउने दरम र गौँदी खोलाले। अवरोध खडा गरे होलान् अब त, म हिँड्ने गल्कोटका बाटाहरुमा बन पाती र काँडा का बोट

Read More

`कवितामा कार्यकर्ता´मोति चाम्लिङको

कवितामा कार्यकर्ता! आज कार्यकर्ताको एक नेतालाई कोरोनाले थला पार्यो। करुणा रसले ती नेतालाई स्वास्थ लाभको कामना गर्यो। थाहा छैन ती नेताले स्वास्थलाभको कामना गर्नेलाई राम्रो संग चिन्छ कि चिन्दैन! अखवारमा लेखिए अनुसार ती नेता? तारे होटलमा क्वारेन्टाइनको ओथरा बसेको छ। भेन्टिलेसनको सुबिधामा शुद्द अक्सिजन निलिरहेको छ। आज कार्यकर्ताको गाउंमा बीभत्स पहिरो लडेको छ। गाउलेहरु भोकमरिमा छन्। यता कार्यकर्ता शहरमा बसेको छ शहरमा पनि कतिपय भोकमरीको सिकार भैसकेका छन् तर त्यता कार्यकर्ताको पटक्कै

Read More

हङकङमा हङकङ नेपाली महासंघले राष्ट्रिय दिवस मनायो

हङकङ। संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान घोषणाको पाँचौ बार्षिकोत्सव तथा राष्ट्रिय दिवस २०७७ को अवसरमा हङकङ नेपाली महासंघले जोर्डनस्थित ब्लु ओशन रेष्टुरेण्टको हलमा शुभकामना आदन-प्रदान कार्यक्रम आयोजना गरी भब्यताका साथ मनाएको छ । हङकङ नेपाली महासंघको निवर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार साथै सिएसटिएन प्रोजेक्ट ईन्चार्ज रिता गुरुङको स्वागत मन्तव्यसंगै शुरु भएको कार्यक्रममा

Read More

सर्वमान्य नेता गणेशमान सिंहज्यू प्रती मेरो शब्द श्रदान्जली; माेति चाम्लीङ

जीउँदै छंदा सर्वमान्य नेता गणेशमान सिंहले नेपाली कांग्रेसलाई सहि मार्गमा ल्याउन प्रयत्न गर्नु भयो। त्यसैबीच उहांको जीवनको उत्तरार्द्वमा उदासिन मात्र हुनु भएन नेतृत्व पंक्तिलाई बारम्बार सचेत गराउंदै पार्टिको साधारण सदस्य समेत नरहने गरि अलग भएको घोषणा गर्नु भयो। त्यति हुंदा पनि तत्कालिन नेतृत्वले वहांको अपमानको घाउलाई मलम पट्टि गर्न सकेन,

Read More

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले गर्यो सोह्र सय बक्स निशुल्क खाधन्न वितरण

अमेरिका। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कोभिड १९ को महामारी सुरु भए लगत्तै समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले आफै वितरण गर्दै आएको निशुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ र अन्तिम पटक जुन २३, २०२० बेलुका भव्यताका साथ सम्पन्न गरेको छ।                   तर

Read More