Friday, December 4, 2020

Home > राजनीति (Page 337)

स्थानिय चुनावपछि प्रदेश भन्दा प्रतिनीधिसभाको चुनाव : डा शेखर

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधानमा तोकिए अनुसारका दुई वटा निर्वाचन भएपनि २०७४ माघ ७ सम्ममा प्रदेशसभाको निर्वाचन हुन नसक्ने बताएका छन् । उनले जेठ सम्ममा स्थानिय निवाचन गरेर आउदो मंसिरमा प्रतिनीधिसभाको चुनावको तयारी गर्नुपर्ने बताए । शुक्रवार पलपल खबरसंग कुरा गर्दै नेता कोइरालाले संविधान जारी भएसंगै प्रतिनीधिसभाको

Read More

एकसातामा भुकम्पपिडितलाई नयाँ योजना ल्याउने पोखरेलको तयारी

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका नवनियुक्त कार्यकारी अधिकृत प्रा डा गोविन्द पोखरेलले एकसाता भित्र भुकम्पपिडितका लागि महसुश हुने केहि राहतका प्याकेप घोषणा गर्ने बताएका छन् । नवनियुक्त पोखरेलले पलपलखबरसंग कुरा गर्दैै भुकम्पपिडितका लागि नयाँ योजनाको तयारीमा रहेको बताए । पोखरेललाई सरकारले बुधवार राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणको कार्यकारी अधिकृतलाई नियुक्त गरेको थियो ।

Read More

संविधान संसोधनका लागि थापा र गच्छदारसहित सरकार विस्तारको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संसोधन प्रक्रियालाई सहज बनाउनका मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। राप्रपा अध्यक्ष कमल थापा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बनाउने तयारी भएको छ। प्रधानमन्त्री दाहालले युएईको चारदिने भ्रमणअघि नै थापा र गच्छदारलाई मन्त्री बनाउन लागेका छन्। दाहाल १ माघमा हुने अन्तर्राष्ट्रिय ऊर्जा सम्मेलनमा

Read More

प्रधानन्यायाधीसको आदेशमा घुससहित पक्राउ ब्यक्ति छुटनु दूर्भाग्यपूर्ण : डा शेखर

काठमाडौं । काँग्रेस नेता डा शेखर कोईरालाले घुसको रकमसहित पक्राउ परेका ब्यक्ति प्रधानन्यायाधीशको ठाडो आदेशमा छुटनु दुर्भाग्यपुर्ण भएको बताएका छन् । उनले यो घटनाले देशमा भ्रष्टाचार संस्थागत रूपमा बढ्दै गएको सन्देश गएको बताएका छन् । घुससहित समातिएका कर्मचारी प्रधानन्यायाधीसको आदेशमा छुटेको समाचार लगतै नेपाली काँग्रेस नेता कोइरालाको यस्तो प्रतिक्रिया आएको

Read More

संविधानको सिमाभित्रै तीनै तहको निर्वाचन अनिवार्य : कांग्रेस महामन्त्री

दमक । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले तीनै तहको निर्वाचन गरेर संविधान कार्यान्वयन गर्न दलहरु गम्भीर हुनुपर्ने बताएका छन् । बुधवार झापाको दमकमा बिपी चिन्तन प्रतिष्ठान झापाले गरेको प्रजातन्त्र सेनानीको सामूहिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले संविधानको कार्यान्वयन गरी देशलाई शान्ति र संमृद्धितर्फ अघि बढाउन संविधानले दिएको समयसीमाभित्र

Read More

आर्थिक नीतिमा कम्युनिस्टहरु कांग्रेसको पछि लागेका छन् : डा महत

धनगढी । नेपाली कांग्रेसका नेता एंव पूर्व अर्थमन्त्री डा रामशरण महतले नेपाली कांग्रेसले अगुवाइ गरेको राजनीतिक पद्धतिमा कम्युनिस्ट आएकाले पार्टीका नेता तथा कार्यकर्ताले गौरव गर्नुपर्ने बताएका छन् । धनगढीमा आयोजित काँग्रेस कार्यकर्ता भेलामा उनले काँग्रेसले अगुवाइ गरेको बहुलवाद सिद्धान्तको पद्धति र आर्थिक नीति तथा कार्यक्रममा कम्युनिस्ट र दक्षिणपन्थी दल आएको

Read More

राष्ट्रिय विदा पुनरावलोकन गर्न गृह मन्त्रालयलाई जिम्मा

काठमाडौं । सरकारले सार्वजानिक विदाहरु पुनरावलोकन गर्ने भएको छ । कुन दिवसमा विदा दिने, कुनमा नदिने तथा कुनमा देशै भर र कुनमा क्षेत्रीय रुपमा विदा दिने विषयमा सुझाव दिन बुधवार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाई जिम्मा दिएको छ। कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा

Read More

पुर्ननिर्माण प्राधिकरणको सिईओमा गोविन्द पोखरेल नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा यसअघिको कार्यकारी अधिकृत डा गोविन्द पोखरेललाई नियुक्त गरेको छ । बुधवार बसेको मन्त्रीपरिषद बैठकले कार्यकारी अधिकृतबाट सुशील ज्ञावलीलाई बर्खास्त गर्दै पोखरललाई नियुक्त गरेको हो । पोखरेललाई तत्कालिन सुशील कोइरालाको सरकारले कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । सत्ता साझेदार दल एमाले र प्रमुख

Read More

एमालेले भागबण्डा खोजेपछि लेखासमितिको चुनाव स्थगित

काठमाडौं ।  मुख्य विपक्षी दल नेकपा एमालेले महाअभियोग समिति, लेखा समिति र संविधान कार्यान्वयन अनुगमन समितिको सभापति भागबण्डा गर्नुपर्ने माग गरेपछि आज हुने भनेको लेखा समितिको निर्वाचन स्थगित भएको छ । लेखा समितिको सभापति चयनका लागि बुधवार निर्वाचन तय भएको थियो । मुख्य विपक्षी दल एमालेले निर्वाचन कार्यक्रम तय भइसकेपछि सभामुख

Read More

वाणिज्य मन्त्री थकाली र जापानी राजदूतबीच भेट

काठमाडौँ । वाणिज्यमन्त्री रोमी गौचन थाकालीसँग नेपालका लागि जापानका राजदूत मासासी ओगावाले भेटवार्ता गरेका छन् । मन्त्री थकालीको कार्यकक्ष सिंहदरबारमा सोमवार भएको सो भेटमा द्विपक्षीय हित र आर्थिक सहयोगका साथै व्यापार, लगानी र पर्यटन प्रवद्र्धन गर्ने सम्बन्धमा छलफल भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा मन्त्री थकालीले

Read More