Friday, December 4, 2020

Home > राजनीति (Page 2)

नेकपा सचिवालय बैठक बस्दै

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज मंगलबार दिउँसो १ बजे बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्न लागेको हो। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेका बेग्लाबेग्लै प्रस्तावमाथि आज छलफल हुनेछ। प्रधानमन्त्री ओलीनिकट एक सचिवालय सदस्यले दिएको जानकारीअनुसार दिउँसो धुम्बाराहीमा सचिवालय

Read More

ओलीको घोषणालाई पूर्वमाओवादी पक्षका युवा नेताले गरे स्वागत, पूर्वएमालेका युवा नेतामा तनाब !

काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बोलाइएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक बस्ने छ । तर, धुम्बाराहीमा बस्ने बैठकमा प्रधानमन्त्री केपी ओली जाने कि नजाने भन्ने अझै निक्र्योल भइसकेको छैन । शनिबार पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई ३८ पृष्ठको जवाफ दिएका थिए । जसमा उनले हत्तपत्त आफूले

Read More

प्रधानमन्त्रीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न कांग्रेसको आग्रह

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्रान्सपरेन्सी इन्टरनेशनलको प्रतिवेदन पढ्न आग्रह गरेको छ। ओली नेतृत्वको सरकार बनेपछि भ्रष्टाचार व्यापक बनेको र प्रधानमन्त्री स्वयमले संरक्षण गरेको भनेर कांग्रेसले व्यक्त गरिआएको समीक्षालाई ट्रान्सपरेन्सीको ताजा प्रतिवेदनले पुष्टि गरेको कांग्रेसको भनाइ छ। ‘पछिल्लो एक वर्षमा एसियाली मुलुकहरूमा नेपालको स्थिति भ्रष्टाचारमा सबैभन्दा अगाडि देखिनु दुःखद

Read More

अब ओलीले प्रचण्डलाई कारबाही गर्ने, पार्टी एकता भंग गर्ने धृष्टता गरेको आरोप

काठमाडौं - प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको पत्र आरोप प्रत्यारोप जटिल मोडमा पुगेको छ । ओली र प्रचण्डबीच जारी पत्रयुद्धमार्फत एकले अर्कोलाई पत्रमार्फ नंग्याउने क्रम जारी छ । प्रचण्डले कात्तिक २८ गते सोधेको १९ पृष्ठको आरोपको ओलीले शनिबारको सचिवालय बैठकमा ३८ पृष्ठमार्फत दिएका छन् ।

Read More

चिनियाँ रक्षामन्त्रीलाई कुहिनो जोडेर स्वागत (तस्बिरहरू)

चिनियाँ रक्षामन्त्री तथा स्टेट काउन्सिलर जनरल वेइ फेङहे आइतबार बिहान पौने ११ बजेतिर चार्टर्ड जहाजमा त्रिभुवन विमानस्थलमा ओर्लिए। २१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा 'बादल',  रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका

Read More

फेरी निस्किए घरदैलो अभियानमा कांग्रेस नेता जोशी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नवीन्द्रराज जोशीले कोभिड १९ घरदैलो अभियानलाई निरन्तरता दिएका छन् । जनताको समस्यामा जनतासंगै जनप्रतिनिधि भन्ने उदेश्यका साथ आवश्यक स्वास्थ्य उपकरण सहित अभियान सुरु गरेका हुन् ।    दशै लगत्तै सुरु गरेका घरदैलो अभियान तिहार र छट पर्वका कारणबीचमा रोकेपनि शनिबार देखि पूनः

Read More

‘यो मेरो अधिकार हो’ भन्दै ब्राजिलका राष्ट्रपति बोल्सोनारोले गरे कोरोनाको खोप नलिने घोषणा

एजेन्सी ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले कोरोनाभाइरसविरुद्धको खोप प्रयोगमा आएपनि आफूले भने प्रयोग नगर्ने घोषणा गरेका छन्। बिहीबार उनले आफ्नै सरकारले त्यसलाई ग्रहण गर्ने निर्णय गरेपनि आफूले त्यसलाई ग्रहण नगर्ने घोषणा गरेका हुन्। सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा उनले भनेका छन्, 'म तपाईहरूलाई भन्छु की म त्यो (खोप) लिन्न । यो मेरो

Read More

दुङ्जिन् लोपोन रिन्पोछें र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाका अध्यक्ष बीच भेटवार्ता

न्यूयोर्क, अमेरिका । दुङ्जिन् लोपोन रिन्पोछें दावा साङ्बो योल्पोमा र गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिका का केन्द्रीय अध्यक्ष श्री सोमनाथ घिमिरे बीच फाउण्डेशनकै कार्यालय न्यूयोर्कमा भेटवार्ता भएको हाे ।         सो भेटवार्तामा फाउण्डेशन का उपाध्यक्ष श्री सुवर्ण लामा, केन्द्रीय सदस्य एवं महिला संयोजक श्रीमती दावा शेर्पा, केन्द्रीय सदस्य एवं

Read More

दुई-चारजना नेताले चाहाँदैमा नेकपा फुट्दैनः गोकर्ण विष्ट

गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहाँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाहयो

Read More

राष्ट्रिय सपना पूरा गर्न हामी एक अर्कालाई चाहिन्छौं: भारतीय विदेश सचिव

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताएका छन्। शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिँदै श्रींगलाले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताए। उनले आधुनिक र मध्यम

Read More