Tuesday, July 14, 2020

Home > राजनीति > आर्थिक (Page 14)

सरकारकाे तयारी तीव्रः मंसिरदेखि सर्टिफिकेट धितो राखेर ऋण लिन पाइने

काठमाडाै‌ं । सरकारले अाउँदो मंसिर १ गतेदेखि शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने व्यवस्था मिलाउने भएकाे छ ।बजेटमार्फत सरकारले ५ प्रतिशत ब्याजदरमा ७ लाख रुपैयाँ ऋण दिने व्यवस्था गरेको थियो । त्यसको कार्यान्वयन गर्न अहिले अर्थ मन्त्रालयले कार्यविधि बनाइरहेको छ । मंसिर १ गतेदेखि यो व्यवस्था कार्यान्वनय गर्न अर्थ मन्त्रालयले कार्ययोजना बनाएर कार्यविधि बनाउने

Read More

नेपाल–चीन आवतजावत बन्द, भन्सार राजस्वमा दैनिक एक कराेड रुपैयाँ घाटा

रसुवा । रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गएकाे शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा

Read More

आयल निगमकाे कर्मचारी बोनस खातामा पुग्याे तीन अर्ब

काठमाडौं : नेपाल आयल निगममा बोनस बाँड्नका लागि छुट्याएको करिब तीन अर्ब रुपैयाँ पगेको छ। नागरिक दैनिकका अनुसार सरकारले गत तीन आर्थिक वर्षदेखि कर्मचारीलाई बोनस बाँड्न रोक लगाए पनि निगमले सो शीर्षकमा रकम छुट्याउन छोडेको छैन। शुक्रबार सम्पन्न निगमको साधारणसभाले आर्थिक वर्ष ०७३\७४ मा ७७ करोड रुपैयाँ बोनस उल्लेख गरेको लेखापरीक्षण प्रतिवेदन

Read More

पश्चिम सेतीमा थ्री गर्जेजलाई अन्तिम मौका

काठमाडौं  : पश्चिम सेती आयोजना बनाउने भनेर काममा आलटाल गरिरहेको चिनियाँ कम्पनी ‘चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन’लाई सरकारले अन्तिम मौका दिने भएको छ। २०६८ सालमा सम्झौता गरे पनि चिनियाँ कम्पनीले विभिन्न शर्त राख्दै अझसम्म आयोजना निर्माणको सुरसार गरेको छैन। कान्तिपुर दैनिकमा प्रकाशित समाचारअनुसार थ्री गर्जेजले आयोजना निर्माणका लागि चासो नदेखाएपछि लगानी बोर्डले अन्तिमपटक

Read More

महँगीको विरोधमा बालुवाटारमा नेविसंघकाे धर्ना

काठमाडौं  । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे भ्रातृ संषठन नेपाल विद्यार्थी संघले उपभोग्य बस्तुमा भएको महँगीको विरोधमा बालुवाटारमा धर्ना दिएको छ । नेविसंघ प्राविधिक विद्यार्थी परिषद्ले आज बिहान एक घण्टा महँगीको विरोधस्वरुप धर्ना दिएको हो । नेविसंघका नेता दीपक भट्टराईले उपभोग्य बस्तुमा बढ्दो मूल्यवृद्धिले जनता मारमा परेको भन्दै मूल्यवृद्धि घटाउन सरकारसँग

Read More