Monday, October 26, 2020

Home > राजनीति > आर्थिक

एन आई सी एशिया बैंकद्वारा प्रदेश ५ का १९ विद्यालयलाई सफ्टवेयर सहयोग

काठमान्डौ । बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै प्रदेश ५ स्थित सुनवल नगरपालिकाका १७, बुटवल उपमहानगरपालिका र रिब्दीकोट गाउँपालिकाका १/१ गरी १९ वटा सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउनका निमित्त Bright School

Read More

कोरोनाको जोखिम बढ्दै गए दसैँमा नयाँ नोट नसाटिने

यस पटक दसैँमा नयाँ नोट वित्तरण गर्ने ÷नगर्नेमा राष्ट्र बैङ्क नै अन्योलमा परेको छ । नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका  रेवती नेपालले नयाँ नोट साट्ने नसाट्नेमै अन्यौल रहेको बताएका छन् । उनले परिस्थिती हेरेर निर्णय असोज लागेपछि मात्र गरिने बताए । उनले भने, ‘परिस्थिती यस्तै हो भने साटिदैन, सहज

Read More

सरकारले लुकाउन थाल्यो खर्च र राजस्वको विवरण

२ भदौ, काठमाडौं । सरकारले हरेक दिन गरेको खर्च र संकलन भएको राजस्व विवरण सार्वजनिक गर्न छाडेको छ । यसअघि महालेखा नियन्त्रक कार्यालयबाट रियल टाइम विवरण सार्वजनिक हुने गरेको थियो । तर, चालु आर्थिक वर्ष शुरु भएपछिको पहिलो दिनबाटै महालेखाको उक्त विवरण देखिन थालेको छ । महालेखाका अधिकारीहरु प्रणालीमा सुधार गर्नु

Read More

मनकारी सई को आर्थिक सहयोगमा क्वारेन्टाइनमा खाजा वितरण

घाेडाघाेडी नगरपालिकामा स्थायी  घर भै हाल काठमाडौंमा कार्यरत नेपाल प्रहरीका SI नेत्र बहादुर शाहिको आर्थिक सहयोगमा क्वारेन्टाइन मा खाजा तथा पानी वितरण गरिएको छ । घोडाघाेडी नगरपालिका अन्तर्गत वडा नम्बर १ स्थित कालिका आधारभूत विद्यालय र छडी माध्यमिक विद्यालयमा राखिएका १सय १ जनालाई स्थानीय युवा क्लबको समन्वयमा खाजा स्वरूप चना,

Read More

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख 15, 2077 सम्म रह्यो। दुई बर्ष कार्यकाल पुरा हुनु संगै बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भए पछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनी काम गर्न नपाएको अबस्था सिर्जना

Read More

चौधरी फाउन्डेसनले गर्यो सकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट हस्तान्त्रण

काठमाडाैं । कोरोना भाइरस रोग (कोभिड-१९)को महाप्रकोपसँग जुध्दै नागरिक सुरक्षाका लागि भैपरि आउने विविद समस्याहरुमा चौधरी फाउन्डेसनले विगत देखि नै हातेमालो गर्दै आयको र यो माहामारिलाई केही न्युनिकरण गर्न सहयोग पुगाउने हेतु सरकारलाई १ हजार थान ‘पीसीआर रिएजेन्ट’ (परीक्षण सामग्रीहरू) हस्तान्तरण गरेको छ । स्वास्थ्य मन्त्रालयमा पुगि फाउन्डेसनका पदाधिकारिले उक्त साग्रिहरु स्वास्थ्यमन्त्री

Read More

नेपाल लाइफद्धारा रु. १ (एक) करोडको चेक कोषलाई हस्तान्तरण

काठमान्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले पूर्व निर्णय गरे अनुसारको सहयोग रकम हस्तान्त्रण गरेको छ। कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ का लागि रु. १ (एक) करोडको चेक प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका सचिव नारायण

Read More

नेपाल लाइफको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. १ (एक) करोड सहयोग

काठमान्डौ। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालक समितिले विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरस (कोभिड–१९) महामारीको रोकथाम तथा नियन्त्रणका निम्ति नेपाल सरकारले स्थापना गरेको ‘कारोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष’ मा रु. १ (एक) करोड सहयोग गर्ने जनाएको छ । नेपाल लाइफले विगतमा समेत राष्ट्रले आवश्यकता महसुस गरेका विभिन्न प्रतिकुल

Read More

दोश्रो विश्वयुद्ध पछिकै तीब्र रफ्तारमा अमेरिकी अर्थतन्त्र खुम्चिने

२ करोड १० जनाले जागिर गुमाउने एजेन्सी अमेरिका, चैत २२ अमेरिकी बैंक मोर्गन स्टेनलीले कोरोना भाइरसका कारण अमेरिकाको अर्थतन्त्र सन् २०२० मा ५.५ प्रतिशतले खुम्चिने पूर्वानुमान गरेको छ। उसले अमेरिकी अर्थतन्त्र सन् १९४६ पछि पहिलो पटक यसरी ओरालो लाग्ने जनाएको हो। कोरोना भाइरसका कारण अमेरिकी अर्थतन्त्र दोश्रो त्रैमासमा यसअघि अनुमान गरिए भन्दा ३८ प्रतिशतले कम

Read More

एन आई सी एशिया बैंकका ग्राहकहरूले Foodmandu अनलाईन मार्फत सामान खरिद गर्दा १०% छुट

एन आई सी एशिया बैंक लिमिटेडका ग्राहक महानुभावहरूलाई Foodmandu अनलाईनबाट उपलब्ध हुने दैनिक खाद्यान खरिद गर्दा खरिद रकमको १० प्रतिशत वा अधिकतम रू ५०० सम्म छुट हुने गरी बैंक र Foodmandu बीच समझदारी भएको छ । यो योजनामा सहभागी हुन चाहने एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले २०७६ चैत्र १८

Read More