Friday, October 30, 2020

Home > राजनीति

भारतीय खाद्यमन्त्री रामविलास पासवानको निधन

एजेन्सीदिल्ली, असोज २२ भारतका केन्द्रीय खाद्यमन्त्री रामविलास पासवानको बिहीबार राती निधन भएको छ। उनी ७४ वर्षका थिए। रोयटर्सका अनुसार उनका छोरा तथा सांसद चिराग पासवानले मन्त्री रामविलासको मृत्युबारे ट्विट मार्फत् जानकारी दिएका हुन्। उनले आफ्ना बुवाको तस्वीर राख्दै लेखेका छन्- 'बुवा, तपाई अब यो दुनियाँमा हुनुहुन्न। तर मलाई थाहा छ, तपाईं जहाँ भए पन

Read More

अनशनरत डा. केसीसँगको वार्ता सहमतिनजिक, आजै सहमति गर्ने तयारी

काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक भएको भन्दै सम्भवतः आज बेलुकासम्म सहमति गरेर केसीले अनशन तोड्ने वातावरण बन्दै गएको जनाएका हुन् । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले

Read More

सोती घटना मानवता बिरुद्वकाेअपराध : काँग्रेस नेता शाहा

सुर्खेत । नेपाली काँग्रेसका प्रभावशाली नेता राजिबबिक्रम शाहाले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना मानवता बिरुद्वकाे अपराध भएकाे बताएका छन । प्रजातान्त्रिक महासंघ नेपाल कर्णाली प्रदेश समितिले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता शाहाले यस्ताे बताएका हुन् । प्रजातान्त्रिक महासंघ नेपाल सुचना तथा

Read More

सरकार र डाक्टर केसीको टोलीबीच वार्ता सुरू

सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ। सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ। डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरू

Read More

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक

Read More

डा केसीको ज्यान बचाउन सरकारले आवश्यक कदम चाल्नुपर्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अनसनरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारसँग माग गरेका छन्। सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा वरिष्ठ नेता नेपालले डा केसीको ज्यान बचाउनका लागि सरकारले तत्काल डा केसीसँग कुराकानी गर्नुपर्ने बताए। 'डा केसीसँग भएको सहमतिको पालना गर्नुपर्छ। मैले सहमतिबारे विस्तृत अध्ययन त गर्न पाएको

Read More

‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

काठमाडौं - डा.गोविन्द केसी आमरण अनसन बसेको आज २३ दिन भयो । जुम्लाबाट सुरु गरेको १९औं सत्याग्रहको तीन साता बितिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ताको कुनै पहल गरेको छैन । एकपटक परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केसीका विषयमा औपचारिक धारणा व्यक्त गरेयता सरकार मौन छ । केसीको माग र अनसनप्रति केपी

Read More

स्वास्थ्यमन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले

Read More

रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय  व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्। व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप

Read More

तीन वर्षभित्र खरका छाना विस्थापन गरिन्छः राज्यमन्त्री मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् । राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको

Read More