Friday, October 30, 2020

Home > फाेटाे फिचर

जोशी निवासमा संस्थापनइतर विद्यार्थीको भेला

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको याट्खा बसन्तपुरस्थित निवास संस्थापन इतरपक्षका विद्यार्थी नेताहरु भेला भएका हुन् । भेलामा नेविसंघका पौडेल र सिटौला पक्षका पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यको उपस्थिति रहेको थियोे । नेविसंघको आगामी रणनीति र पार्टी भित्रको आन्तरिक गतिविधिका विषयमा छलफलका निम्ति भेलाको आयोजना

Read More

समाजवादि पार्टि परित्याग गरि पदेश सदस्य शाही कांग्रेस प्रवेश

काठमान्डौ । १० वर्से जनयुद्ददेखि कमनिष्ट विचारधारामा विश्वास राख्दै भुमिगत जिवन हुदै हाल समाजवादी पार्टिका कर्णाली परदेश कमिटि सदस्य अम्मर बहादुर शाही आज समाजवादी पार्टि नेपाल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन । परदेश कमिटि सदस्य शाही माओवादी पार्टि फुटे पछि वरिष्टनेता बाबुराम भट्टराइले गठन गरेको नयाँ शक्ति पार्टि कालिकोटका जिल्ला सचिवालय

Read More

कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा उत्रीयाे ने.वि संघ रुपन्देही

बुटवल । बाँकेको कोहलपुरमा प्रहरीले विद्यार्थीमाथि गरेको दमनको बिरोधमा नेपाल बिद्यार्थी संघ रुपन्देहीले बुटवलमा विरोध प्रदर्शन गरेको छ । नेविसंघ रुपन्देहीको आयोजना र बिभिन्न क्याम्पसका इकाइहरुको समन्वयमा मंगलबार बुटवलमा उनीहरुले प्रहरी दमनको विरोध गर्दै प्रदर्शन गरेका हुन् । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको समेत राजीनामा मागेका छन् । कार्यक्रममा बोल्दै विद्यार्थी नेताहरु

Read More

कास्की २ मा पौडेलको जित नै इमानदारिताको जित हो: नेता जोशी

कास्की । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले कास्की २ को उपनिर्वाचनमा खेमराज पौडेलको जितनै इमानदारिताको जित भएको बताएका छन् । कास्की क्षेत्र नं २ को छोरेपाटनमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले नेपाली जनताले कास्कीलाई नियालिरहेका छन् । लोकतान्त्रिक व्यवस्थाको जित र हार पोखरेली जनताको हातमा रहेको बताय

Read More

पूर्व नेकपा एमालेका क्षेत्रीय उपाध्यक्ष,वडाध्यक्ष सहित काँग्रेसमा प्रवेश

कालीकोट । कालिकाेट जिल्ला नेपाली काँग्रेस पार्टीमा सत्तारूड दल नेकपा र अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गर्ने पुराना नेतादेखि युवाहरुको लर्को लागेको छ । नेपाली काँग्रेस कालिकाेटकाे पचालझरना गाउँकार्य समितिले आयोजना गरेको वृहत आमसभामा सत्तारुढ दल नेकपा भ्रष्ट भएको भन्दै सो दलमा क्रियाशील जिल्लाका युवाहरु काँग्रेसमा प्रवेश गरेका छन्

Read More

काँग्रेसको ‘रियाक्सन पोलिटिक्स’ले उपनिर्वाचनमा कति पार्ला प्रभाव ?

काठमाडौँ । तीनवटै तहमा मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि सबै राजनीतिक दल रणनीतिक रूपमा चुनावी मैदानमा होमिएका छन् । रिक्त रहेका प्रतिनिधिसभा सदस्य–१, प्रदेशसभा सदस्य–३, नगरपालिका प्रमुख–१, गाउँपालिका अध्यक्ष–३, गाउँपालिका उपाध्यक्ष १ तथा नगर र गाउँपालिकाका ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुँदैछ । सत्तारुढ दल नेकपाले जितेर रिक्त भएका विभिन्न

Read More

राम्रो काम गर्ने मन्त्री जति बहिर्गमनमा को को आयत नयां

काठमाडौं । संसद्‌मा मात्र होइन संविधान दिवसका दिन टुँडिखेबाट सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले जुन–जुन कामका लागि आत्मप्रशंसा गरेका थिए, तिनै काम गर्ने मन्त्रीलाई भने अयोग्य साबित गर्दै बिदा गरेका छन्। यसको प्रस्ट सन्देश छ आफैँले प्रस्तुत गरेका सफलताका सूचकमा प्रधानमन्त्री स्वंलाई शंका छ भन्ने खबर नयाँ पत्रिका दैनिकमा छ। हाल बहिर्गमनमा

Read More

तरुण महासचिव शाहीको चुनावि अभियान आज चितवनमा सम्पन्न

चितवन । नेपाल तरुण दलका महासचिव एवं नेपाली काङ्ग्रेस का प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले चालेको चुनावि अभियानका क्रममा आज चितवनमा एक कार्यक्रम भयको छ । कार्यक्रममा महासचिव शनहीको नेतृत्वमा आगामी मङ्सिर १४ गते हुने उप निर्वाचन मा नेपाली काङ्ग्रेस लाई जिताऔ अभियान अन्तर्गत भरतपुर महानगरपालिका वडा न.१६ नेपाली काङ्ग्रेसका उम्मेदवार अमृत

Read More

तरुण दल र नेविसंघले गर्यो वैतडिको झुलाघाटमा मार्चपास सहित प्रर्दसन

वैतडी । भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भूमी राखिएको भन्दै नेपाल भारत सीमानाको वैतडी स्थित झुलाघाटमा विरोध प्रर्दशन भएको छ । नेपाल विद्यार्थी संघ वैतडी र तरुण दल वैतडीले नेपाल भारत सिमाना स्थित झुलाघाटमा भब्य बिरोध प्रदर्शन गरेको हो । दार्चुलास्थित नेपाली भूमी लिम्फियाधुरा, कालापानी र लिपुलेक भारतले नयाँ नक्सामा समेटिएको

Read More

कम्युनिष्ट पकट मानिएको बैतेश्वर ४ का प्रभावशाली नेकपानेताहरु कांग्रेस प्रवेश

दोलखा । सत्तारुढ दल नेकपा दोलखाका दर्जनौँ नेता–कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार देउवा निवासमा बुढानिलकण्ठमा दोलखा कांग्रेसले आयोजना गरेको एक कार्यक्रमका बीच उनीहरु प्रवेश भएका हुन् । नवप्रवेशीहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवाले टिका र खादा लगाएर स्वागत गरेका थिए, भने, प्रतिनिधि सभाका सांसद जिपछिरिङ लामा र जिल्ला

Read More