Friday, December 4, 2020

Home > mophosala (Page 311)

चुनाव लड्ने तयारीमा जागिरबाट राजिनामा

कालिकोट । जिल्लामा लामो समयदेखि विभिन्न संघसस्था कार्यरत समाजसेवी तथा पत्रकार खडानन्द चौलागाईले आगामी स्थानिय तहको चुनावमा लड्ने भन्दै राजिनामा दिनुभएको छ । लामो समयसम्म सामाजिक क्षेत्रमा काम गदै आउनु भएका चौलागाईले कालिका गाउ पालिकावाट अध्यक्षमा लढ्ने भन्दै हुरन्डेक नेपालको कार्यक्रम ब्यवस्थापक पदवाट राजिनामा दिनुभएको हो । सस्थाको जागिरवाट राजिनामा

Read More

कर्णालीको पहिचान बदल्नु पर्छ–महामन्त्री शाही

सुर्खेत । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले रोग, भोक र अशिक्षाको कर्णाली भन्नेहरुका अगाडी कर्णालीको पहिचान बदल्नु आवश्यक रहेको बताउनुभएको छ । सुन्दर कालिकोट समृद्ध कालिकोट अभियाले नवबर्ष २०७४ को अवसरमा सुर्खेतमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री शाहीले यस्तो बताउनुभएको हो ।

Read More

रास्कोटमा कांग्रेसको चुनावी अभियान

कालिकोट । कालिकोट जिल्लाको रास्कोट नगरपालिकामा नेपाली कांग्रेसको चुनावी अभियान व्यापक रुपमा थालिएको छ । आगामी बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनलाई लक्षित गरि थालिएको अभियानले व्यापकता पाएको हो । नेपाली कांग्रेसका जिल्ला सदस्य तथा रास्कोट नगरपालिका निवासी दमनबहादुर शाहीले रास्कोट

Read More

आप्रबासी अधिकार संरक्षण परियोजनाबाट ९५ हजार नागरिक लाभान्वीत

कालिकोट । अन्तराष्ट्रिय रेडक्र तथा युरोपियन युनियनको आर्थिक सहयोग, भिडिसेफ नेपाल कालिकोटको सहजिकरणमा कालिकोट जिल्लामा लागु भएको आप्रबासी अधिकार संरक्षण परियोजनाबाट ९५ हजार बढी लाभान्वीत भएको जनाईएको छ । भिडिसेफ नेपालका अध्यक्ष मीनबहादुर बोगटीको अध्यक्षता तथा सहायक प्रमूख जिल्ला अधिकारी पदमलाल लामिछानेको प्रमूख आतिथ्यतामा भएको समिक्षा गोष्ठिमा यस्तो जनाईएको हो

Read More

महिला नेतृत्व ल्याउन चुनावी अभियानमा महिला

बिस्नप्रसाद न्यौपाने कालिकोट । आउने बैशाख ३१ गते हुन गईरहेको स्थानिय तहको निर्बाचनमा महिला नेतृत्व ल्याउन कालिकोटका अगुवा महिलाहरु चुनावी अभियानमा जुटेका छन् । झन्डै दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्बाचनको तयारीका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति नेपाल लगायतका राजनीतिक दलमा आबद्ध महिलाहरु आफुहरुले

Read More

चुनावी अभियानमा कालिकोटका राजनीतिक दल

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लामा क्रियाशील राजनीतिक दलहरु चुनावी अभियानमा जुटेका छन् । झन्डै दुई दशक पछि आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्बाचनको तयारीका लागि नेपाली कांग्रेस, नेकपा एमाले, माओबादी केन्द्र, राप्रपा, नयाँशक्ति नेपाल लगायतका राजनीतिक दलहरुले बिभिन्न कार्यक्रमहरु गर्नुका साथै चुनावी अभियानमा जुटेका हुन् ।

Read More

राडी काम्लो बुन्दै जीविका चलाउदै धामी

बिस्नप्रसाद न्यौपाने कालिकोट । कालिकोट जिल्लाको खीन गाविस वडा नं. १ निवासी सयरुप धामी राडी काम्लो बुन्दै जीविका चाउदै आउनुभएको छ । परापुर्वकालदेखी भेला पालन व्यवसाय गर्दै आउनुभएका धामी भेडाको उनबाट राडी काम्लो बुन्दै जीविका चलाउदै आउनुभएको हो । उहाँले घरमा २२ वटा

Read More

जेहेन्दार तथा विपन्न छात्रबृति अक्षयकोषका लागि जुट्दै सहयोगी हातहरु

कालिकोट । सुन्दर कालिकोट सम्बृद्ध कालिकोट अभियानका अभियान्ता भुपेन्द्रजंग शाहीको पहलमा स्थापना गरिएको जेहेन्दार तथा विपन्न छात्रबृति अक्षयकोषका लागि २ लाख ७० हजार रकम संकलन भएको छ । कालिकोट जिल्लामा माध्यामिक परिक्षामा सर्बोत्कृष्ट दुई जना तथा दलित, जनजाती, विपन्न २ जना गरी बार्षिक रुपमा ४ जना बिद्यार्थीहरुलाई छात्रबृति प्रदान गर्न

Read More

पलाता गाँउपालिकामा रोकायको चर्चा

कालिकोट । आगामी बैशाख ३१ गते हुने स्थानिय तहको निर्बाचनमा कालिकोट जिल्लाको पलाता गाँउपालिकाको प्रमूखमा नेपाली कांग्रेसबाट नेपाल शिक्षक संघका पुर्व अध्यक्ष मानबहादुर रोकायको नाम चर्चामा आएको छ । झण्डै दुई दशकपछि हुन लागेको स्थानिय तहको निर्बाचनमा भिड्नका पलाता गाउपालिकामा प्रमूखका लागि नेपाली कांग्रेसबाट युवा नेता, नेपाल शिक्षक संघका

Read More

महामन्त्रीद्धारा कैदीबन्दीलाई दशै खर्च हस्तान्त्रण

कालिकोट समाचारदाता कालिकोट । नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले जिल्ला कारागार कालिकोटमा रहेका कैदीबन्दीहरुलाई चैते दशै खर्च हस्तान्त्रण गर्नुभएको छ । हुन्दुहरुको महत्वपुर्ण चार्ड चैते दशैका अवसरमा महामन्त्री शाहीले कारागारमा बिभिन्न अभियोगमा कैद भुक्तान गरिरहेका केदीबन्दीहरुलाई दशै मनाउनका लागि नगद ६ हजार खर्च हस्तान्त्रण गर्नु भएको हो ।

Read More