Friday, October 30, 2020

Home > mophosala

भारतीय खाद्यमन्त्री रामविलास पासवानको निधन

एजेन्सीदिल्ली, असोज २२ भारतका केन्द्रीय खाद्यमन्त्री रामविलास पासवानको बिहीबार राती निधन भएको छ। उनी ७४ वर्षका थिए। रोयटर्सका अनुसार उनका छोरा तथा सांसद चिराग पासवानले मन्त्री रामविलासको मृत्युबारे ट्विट मार्फत् जानकारी दिएका हुन्। उनले आफ्ना बुवाको तस्वीर राख्दै लेखेका छन्- 'बुवा, तपाई अब यो दुनियाँमा हुनुहुन्न। तर मलाई थाहा छ, तपाईं जहाँ भए पन

Read More

अनशनरत डा. केसीसँगको वार्ता सहमतिनजिक, आजै सहमति गर्ने तयारी

काठमाडौँ । सरकार र अनशनरत डा. गोविन्द केसीका प्रतिनिधिबीचको वार्ता सहमति नजिक पुगेको दुवै पक्षले बताएका छन् । दुवैतर्फका वार्ता टोली सदस्यहरुले केसीका मागका सम्बन्धमा भएका छलफल सकारात्मक भएको भन्दै सम्भवतः आज बेलुकासम्म सहमति गरेर केसीले अनशन तोड्ने वातावरण बन्दै गएको जनाएका हुन् । सरकारी टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीले

Read More

सोती घटना मानवता बिरुद्वकाेअपराध : काँग्रेस नेता शाहा

सुर्खेत । नेपाली काँग्रेसका प्रभावशाली नेता राजिबबिक्रम शाहाले रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटना मानवता बिरुद्वकाे अपराध भएकाे बताएका छन । प्रजातान्त्रिक महासंघ नेपाल कर्णाली प्रदेश समितिले अायाेजना गरेकाे पत्रकार सम्मेलनमा नेता शाहाले यस्ताे बताएका हुन् । प्रजातान्त्रिक महासंघ नेपाल सुचना तथा

Read More

सरकार र डाक्टर केसीको टोलीबीच वार्ता सुरू

सरकार र डाक्टर गोविन्द केसीको टोलीबीच वार्ता सुरू भएको छ। सरकारले वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ भने डाक्टर गोविन्द केसीको तर्फबाट डा. जीवन क्षेत्रीको नेतृत्वमा चार सदस्यीय वार्ता टोली गठन गरिएको छ। डाक्टर केसीका सहयोगी प्रितम सुवेदीका अनुसार पौने ११ बजेदेखि सुरू

Read More

काममा फर्किए डोनाल्ड ट्रम्प

एजेन्सीवासिङ्टन, असोज २२ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प काममा फर्केका छन्। संक्रमित भएको एक साता भन्दा कम समयमै उनी ह्वाइट हाउसको काममा फर्केका हुन्। ओभल अफिस फर्केका ट्रम्पले कामको ब्रिफिङ लिएको समाचार बिबिसीले प्रकाशित गरेको छ। गत शुक्रबार उनलाई कोरोनाको संक्रमण पुष्टि भएको थियो। उपचारमा संलग्न चिकित्सकले २४ घण्टाको भन्दा बढीको अवधिमा ट्रम्पमा कोभिड-१९ को कुनै

Read More

बालुवाटारमा ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्षबीच केहीबेर अघिबाट भेटवार्ता भइरहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई अध्यक्षबीच पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक नियुक्ति तथा राजनीतिक

Read More

जि पि काे फाउण्डेशन अमेरिकाले पच्चीसौँ पटक निशुल्क दुग्धजन्य पदार्थहरू र फ्रोजन चिकेन वितरण गर्यो

अमेरिका। गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले बुधवार अक्टोवर ७, २०२० का दिन निशुल्क खाधन्न वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। निशुल्क खाधन्न वितरण कार्यक्रम न्युयोर्क शहरको क्वीन्स बोरो स्थित विभिन्न संघ-सस्थाहरु मार्फत गर्यो। पच्चीसौँ पटकको निशुल्क खाधन्न वितरण आजै दिउँसो को ३ बजे सम्पन्न भयो।       गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले

Read More

प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे प्रदेश संयाेजकमा न्याैपाने

कालिकोट। कालिकाेटका अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्याैपाने नेपाल प्रजातान्त्रिक महासंघकाे सुचना तथा संचार बिभागकाे कर्णाली प्रदेश संयाेजकमा मनाेनित भएका छन । नेपाल प्रेस युनियन कालिकोटका अध्यक्ष, नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, शिक्षा पत्रकार समुहका प्रदेश सदस्य, बि.टि.एस. मिडिया प्रालिका अध्यक्ष, अन्नपुर्णकर्मी सक्रिय पत्रकार बिष्णु न्यौपानेलाई नेपाल प्रजातान्त्रिक महासंघले आफ्नाे सूचना तथा

Read More

डा केसीको ज्यान बचाउन सरकारले आवश्यक कदम चाल्नुपर्छ : माधव नेपाल

नेपाल कम्युनिष्ट पार्टी नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले अनसनरत डा गोविन्द केसीका माग पूरा गर्न सरकारसँग माग गरेका छन्। सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै नेकपा वरिष्ठ नेता नेपालले डा केसीको ज्यान बचाउनका लागि सरकारले तत्काल डा केसीसँग कुराकानी गर्नुपर्ने बताए। 'डा केसीसँग भएको सहमतिको पालना गर्नुपर्छ। मैले सहमतिबारे विस्तृत अध्ययन त गर्न पाएको

Read More

‘ओली सत्ता डा.गोविन्द केसीको मृत्यु कुर्दै’

काठमाडौं - डा.गोविन्द केसी आमरण अनसन बसेको आज २३ दिन भयो । जुम्लाबाट सुरु गरेको १९औं सत्याग्रहको तीन साता बितिसक्दा पनि सरकारले औपचारिक रूपमा वार्ताको कुनै पहल गरेको छैन । एकपटक परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले केसीका विषयमा औपचारिक धारणा व्यक्त गरेयता सरकार मौन छ । केसीको माग र अनसनप्रति केपी

Read More