Monday, October 26, 2020

Home > साहित्य (Page 15)

”’म र मेरो कर्णाली”’

दिर्घ बहादुर शाही'''ऐलानी'' विस्व रिमोटद्वारा चलिरहेको वेला कर्णाली भने अझै बदलिएको छैन।किन राज्यबाट टाढा भएर हो,या भौगोलिक बिगटताका कारण किन हुदैन,कर्णाली परिवर्तन?धेरैले कर्णालीमा सुन फल्छ,भनेर भनेको अहिले पनि स्मरण हुन्छ।अर्कोतिर कर्णालीलाई चादिको घेरा पनि भनिन्छ।यी विविध नामले कर्णालीलाई नामाकरण गरे पनि परिवर्तन भएको छैन ,कर्णाली।के कर्णालीका नेताहरू नै बिकासप्रेमी नभएर हो।सबै

Read More

नेपाल कोरिया साहित्य, सस्कृति तथा कला महोत्सवको अन्तिम तैयारी पुरा

नेपाली लेखक सङ्घ र युरेसिया कल्चर फोरमको सङ्युक्त आयोजनामा पर्सी फागुन ११ गतेदेखी सुरु हुने "नेपाल कोरिया साहित्य, सस्कृति तथा कला महोत्सव" को अन्तिम तैयारी पुरा भएको कुरा नेपाली लेखक सङ्घका सचिवले बताए । फागुन ११ गते १०:३० बजे प्रधानमन्त्रीबाट उद्घाटन हुने उक्त कार्यक्रममा नेपालका तर्फबाट सस्कृतिमन्त्री, श्रममन्त्री, स्वास्थ्यमन्त्री लगायत देशकै

Read More

एकमहिने स्वस्थानी मेला र कथावाचन समापन

काठमाडौँ, । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला पुरुष पनिले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा

Read More

नेपाल कोरिया साहित्यिक तथा सास्कृतिक महोत्सवको भव्य तैयारी

नेपाली लेखक सङ्घ र दक्षिण कोरियाको युरेसिया कल्चार फोरमको सङ्युक्त आयोजनामा आउदो फागुन ११,१२ र १३ गते काठमाडौमा नेपाल कोरिया साहित्यिक तथा सास्कृतिक महोत्सव हुने भएको छ । उक्त महोत्सवमा भाग लिन दक्षिण कोरियाबाट कवि- लेखक, कलाकार, राजनीतिज्ञ, उद्योगी, व्यापारी, पत्रकार गरी करीब दुई सय जना कोरियनहरु आउने कुरा जनाइएको

Read More

सिसिफसको नियति | (कबिता) ; सोझो गाउले

सिसिफसको नियति सुकुम्बासी भएर हिड्दथ्यो समय शरणार्थी मन बाच्दथे मान्छेहरु कालरात्रीले ढाकेको धरतीमा सुनको बिहानी ब्युझाउन आत्मबली दिएपछि योद्घाहरुले सूर्योदय भएको थियो देशमा रजस्वला सुरु नहुदै विधवा भएकी बालिकाझ“ै कोक्रोमै कात्रो बेरिदा घामको खग्रास पसेको युगमा रातो झण्डाले म्याराथुन जितेपछि फर्किएको थियो आस्थाको उज्यालो कुनै जड्ह्याले जाडको तालमा श्रीमतीस“ग खाएको कसमझ“ै सहिदको सपथ खाएका सारथिहरुले सपनाको सन्दुक जतन नगरिदिनाले दरबार र ओढारको कोपमा परेको विश्वासको विरुवा बचाउन वसन्त आएको

Read More

साझाका ६९ कर्मचारीलाई अवकाश

काठमाडौं । साझा प्रकाशनले संस्थालाई आर्थिक व्ययभार कम गर्नका लागि ६९ जना कर्मचारी कटौती गरेको छ। संस्था आर्थिक सङ्कटमा रहेकाले व्ययभार कम गर्नका लागि आइतबार विभिन्न तहका ६९ कर्मचारीलाई स्वेच्छिक अवकाश दिइएको साझाका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले जानकारी दिए। यसअघि गत साउनमा २२ जना अधिकृतस्तरका कर्मचारीलाई स्वेच्छिक अवकास दिइएको

Read More

बिस्वासको टापु |; माया राइ

हजुरलाइ मैले गर्ने बिश्वाश हिमालको चुचुरामा ठोक्किदै हरेक बिहानि घामको पहिलो झुल्का मेरो निर्दोष अनुहारमा आएर ठोकिएको हुन्छ हजुरलाई मैले गर्ने बिश्वाश समुन्द्रको निश्चल पानिको लहरलाई छुदै तैरीएर मकाहा हरेक रात आईपूगेको हुन्छ तर मैलै गरेको त्यो हजुरमाथिको बिश्वाश यसरी भैदियो आज विस्वाशको नदि बगिरहेछु तर समुद्र नपुग्दै किन म देखि भाग्दैछ बिस्वाश बिश्वाशका भङ्गारभित्र किन जकटिरहेछु एक्कासी त्यो मैले हजुरलाई गरेकि बिश्वाश पारि तरेको छ आज किनारै किनार कठालाे समातेर आफ्नै अनुहार हेर्छु ठ्याक्कै अमिबाजस्ताे बदलिरहको पाउछु त्यो हिमालको चुचुरामा ठोक्किएर आएको चमक मेटिएको

Read More

अङगालोको जुन हराउदा।: माया राई

(कविता ) "अङगालोको जुन हराउदा।" रातभरी अंगालोमा बाधेर राखेको जुन अनिदो आखा लिएर अमिलो मन लिएर बिहानिको हावाको एक स्पर्स लिदै सुदुर क्षितिजमा बिदाइको हात हल्लाई रहेछ। त्यही हावाको चिसो स्पर्समा मायाको कोशेलि पठाई दिएको छु स्वार्थि अनि निश्ठुरी नभन रातभरी भरीको जुनको अंगालोको तातो यतै कतै ओडेर हिडेको छु एक लामो यात्रामा।। (माया राई, धरान १४- सुनसरी )

Read More