Tuesday, January 28, 2020

Home > साहित्य

मोति चामलिङ द्दारा लेखित कविता बामपन्थी।

ए! भित्ता भरी टांगिएका मार्क्स, एंगेल्स, लेनिन माओ, किम र स्टालिन तिमिहरुको तस्विरै सहि आज मर्त्य लोकको अमुक रमिते भएका छौ, हेर आज तिम्रा अनुयायिहरुलाई । तिनिहरुले तिमिहरुबाट प्रतिपादन भएको कठिन बर्ग संघर्षका शूत्रहरुलाई आज आर्थिक क्रान्तिको नाममा सपाट रुपान्तरण गरिदिएका छन् बर्ग उन्मुक्तिका निम्ति समानताको नाममा करोडौं अरवौं खरवौंको एकल धनी बन्ने सीप आफैबाट शुरुवात गरेर उदाहरण पेश गरेका छन् । मार्क्सवादका आयामहरु संघर्षका उद्देश्यहरु गलाभरी सुनका सिक्री नाडि नाडीमा रोलेक्स घडी

Read More

केशब खड्काको गजल पढ्नु भो ?

                                                                                                     केशब खड्का बाउलाइ छोरोले खबरदार भन्देला भन्ने डर छ । फेरी बाउलाइ नै छोरो ठुलो बनेको हेर्ने

Read More

म्यूजिकमा भविष्य खोज्दै स्वणीम शाही

कालिकोट । जनयुद्धका बाल कलाकार स्वणीम शाहीको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको छ । मध्य तथा सुदुरका साथै कर्णालीको कला, संस्कृति र पर्यटनको पहिचान सहितको देउडा गीत ‘चलन चलीया’ सार्वजनिक भएको हो । पश्चिम नेपालको कला, संस्कृति र पर्यटनको पहिचानका साथै खस भाषको उग्म थलो कर्णालीको पहिचान दिने उद्देश्यले गीत

Read More

गजल मार्फत खड्काले गरे प्रतिबन्धको माग

केशब खड्का लगाइयोस प्रतिबन्ध यि यादहरुमा लगाइयोस । अनि भगवान,अल्लाह जिहादहरुमा लगाइयोस । जस्ले मुटुमा बसेर बर्षौ देखी सताइरहेका छन, तिनै खुङखार प्यारा अज्ञातहरुमा लगाइयोस । सरकार यहाका गरीबहरुले धेरै मुख चलाइ सके, यिनैका झुपडी भोजन र स्वादहरुमा लगाइयोस । श्रीमतिले आफनै गहना बेचेर बिदेश पठाउछन, ऐ देश बरु श्रीमानको निर्यादहरुमा लगाइयोस ।                                 खड्काले मकवानपुरबाट पलपल खबरका लागी

Read More

आजभोली हङकङ शहर ; मोति चाम्लिङ

आकाश गंगा सफा छ दिनहरु निको नै छन् बादल मेघ बर्षाको कुनै संकेत छैन। तापनी एक्कासी शहरमा चट्याङ बज्रीन्छ। ज्वालामुखी फुटेर तरल लाभा बग्न थाल्छ। निलो आकाशबाट खुर्सानी जस्तै पिरो खरो धुंवा धर्तिमा खस्छ। लाभाको लप्काले मान्छेहरुको जीवन थाहै नपाइ खान थालेको छ। आज भन्यो झन भोलि भन्यो झन झन के हुन्थ्यो बिसको उन्नाईस एकाइस बाईस हुँदै तीस अझ उक्लिरहेको छ रापताप पग्लिरहेको छ प्रकृति । अनायसै यो हङकङ शहर मोमो

Read More

कविता “अँखा त बोलि सकेछ”

बसन्त बस्नेत अँखा बोल्यो तर  ओठ बोलेन, वर्षौ देखि खोजेको अनुहार, आज देखियो तर पनि ओठ बोलेन, चाहे जेहोस, याद फेरि ताजा भयो, सायद माहोल नै त्यस्तै भएर होला, या प्रेम नै भएर होला, तर जसको अनुहारको अनुभूति गर्दै मैले लेख्थे, आज उसका अँखा रसिला किन? गलती त भएकै थियो, मनको कि ओठ्को पत्तै छैन, पत्तै त अझै पनि छैन, ओठ बोल्छ कि, कुरो मनमै दबेछ, हेर त

Read More

खड्काको कविता “साधि,सँधियार र मेरो देश” तपाइले पढ्नु भो ?

साधि,सँधियार र मेरो देश                                                                                                                     केशब खड्का जब साधिलाइ चुनौति दिने सँधियार छिमेकी बन्न आइपुग्यो । 'बा' भन्थे, तब मात्र हो हामीले पाटाभरीका साधि हेरेको तब मात्र हो हामीले

Read More

सुदिनहरु अन्तै गैसक्केछ ; मोति चाम्लिङ

जब शीवजिको तेश्रो चमकदार नेत्र बल्छ तब धर्तिमा अनेक उखरमाउला उट्पट्याङ असहज शुरु हुन्छ। देवर बाबु दुस्शानहरु भाउजू द्रौपदिको लामो कपाल लुछ्दै नैतिकतालाई धावा बोलेर ब्लाउज र साडी च्यात्दै लोकलाजलाई खिल्ली उडाउदै नीति नियम बनाउने सभाहलमा घिसारेर ल्याउंछन। ससुरा र गुरुहरुको अगाडि सासुमा र स्वजनहरुको सामु साडी तान्दै तान्दै नांगेझार पार्न उधत बन्छन्। भद्र शालिन र सुशील जेठाजु देवर बाबुहरु बुहारिको, भाउजुको नग्नतामा तिघ्रा ठ्ट्टाई अट्टहासमा असिम असिम बेसुमार मज्जा लिन्छन्। मान्छे जब

Read More

बसन्त बस्नेतको चोटीलो कविता “लाश”

          बसन्त बस्नेत सुर्खेत "लाश" म सुतेको खाट नीर बलेको त्यो आगो, त्यो चिहान नै थियो रहेको छेउनिर, मलाइ पोलिरहेको थियो, श्मशानको आगोले, चिहानको माटोले तानिनै रहेको थियो, म छ्टपटाए, छ्टपटाइनै रहे, एकासी म चुपचाप भए, गुमनाम भए, खै के भए के, यो यात्रा हुनु अघि, म कसैन कसैको, केहिन केही थिए, हाल अहिले, म परिचित छु त, केबल नाम लाशले।

Read More

यसैगरी वांचेका छन । मोति चाम्लिङ

दशकौं सम्म आततायी स्वर्ग तुल्य मेरो देशलाई रणभुमीमा परिणत गरेर लाशहरुको बजारमा सबैभन्दा सस्तोमा हिजो मानिसको जीवन खरिद र बिक्री गर्नेहरु सेतो आतंकका ब्युह रचना गरेर राज्य कोष लुट्नेहरु चिच्याइ चिच्याइ आज मिथ्या भाकल गरिरहेछन् हामी मुलुकलाई स्वर्ग बनाउंछौं जनहितका लागि जीवन समर्पण गर्छौं। मानिसको जीवनसंग खेलवाड गर्नेहरु बाल सैनिकको पल्टन खोलेर शुरम्य किस्तिमा युद्दको परेड खेलाउनेहरु बाल अधिकारको व्याख्या फंलाकिरहेछ्न एउटा शाही सेना खेलाउनेले अर्को जनसेना चलाउनेले देशलाई बन्दक बनाएर आफ्ना चौघेराभित्रको करेशाबारी बनाएकाछन् मुखियाको तथाकथित प्रम कुर्शिमा पालैपालो बस्छन। हामिलाई

Read More