Monday, October 26, 2020

Home > अन्तर्राष्ट्रिय (Page 35)

सार्क हस्तकला निर्माणका लागि सरकारले सहयोग गर्ने

काठमाडौँ, २६ पुस । सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि सरकारले सहयोग गर्ने बताएको छ । नेपाल हस्तकला महासङ्घको ३६ औँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान राख्न नेपाल सरकारले जस्तोसुकै भूमिका खेल्न पनि तयार रहेको बताए । सचिव उपाध्यायले

Read More

ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली सुरु, दुई दिनमा १५ वटामा सिस्टम जडान

काठमाडौं । उपत्यकामा गुड्ने मिटर ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली प्रिन्टर जडान सुरु गरेको दुई दिनमा जम्मा जम्मी १५ ट्याक्सीले मात्र प्रणाली जडान गरेका छन्। आइतवार देखि बिलिङ प्रणाली जडान गर्न थालिएको थियो । यो साता (पुस १७ देखि २३ सम्म) बा २ ज ३००० देखि बा २ ज ३२०० सम्मका

Read More

नेपाल टेलिकमको फोर जी सेवा आजबाट

काठमाडौं । नेपाल टेलिकमले अंग्रेजी नयाँ वर्ष सन् २०१७ को अवसर पारेर आइतबारबाट नेपालमै पहिलोपटक चौथो जेनेरसनको मोबाइल डाटा सेवा (फोर जी) सुरु गरेको छ । मध्यान्ह १२ बजे सोल्टी होटलमा आयोजित विशेष समारोहबाट फोर जी सेवाको उदघाटन हुने टेलिकमले जनाएको छ । फोर जी सेवा सुरु भएपछि अहिलेसम्म चलिरहेको भन्दा

Read More

“तमु ल्होसार २०७३” को उपलक्ष्यमा वरिष्ठ नेता रामचन्द्र पौडेलले आज दिनुभएको शुभकामना सन्देश।

तमु ल्होसार शुभकामना – वरिष्ठ नेता रामचन्द्र पौडेल काठमाडौं, १४ पुस । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तमु (गुरुङ) जातिकोे महान पर्व “तमु ल्होसार २०७३” को उपलक्ष्यमा देश विदेशमा रहनुभएका तमु समुदायका सबै दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको

Read More

“जहाँ बसेपनी नेपालको माया मुटु भरी छ; चिरञ्जीवी ढकाल

गैरआबासिय नेपाली एबम सफल उधमी चिरञ्जीवी ढकालले आफुहरु जहाँ रहेपनी जता बसेपनी आफ्नो मुटु भरी नेपालको माया रहेको बताउनु भयको छ। समृद्ध रास्ट्र समुन्नत नेपाल आफ्नो सपना रहेको बताउदै नेपाल र नेपालीको सेवाको लागि सधै तत्पर रहेको प्रष्ट पार्नु भयको छ। झन्डै 40 बर्स बेलायतमा बस्दै आउनु भयका ढकाल सफल उधमी

Read More

बिदेशको डलर छोडेर नेपालको सेवामा डा.देवकोटा ।

सानै उमेरमा पिएचडी गरेका डा. कृष्ण देवकोटा आफ्नै देसको सेवा गर्ने भावना बोकेर नेपाल फर्किएका छन। दक्षिण कोरिया बाट इन्जिनियरिङ जियोलोजिको क्षेत्रमा सबैभन्दा कम उमेरमा पिएचडी गरेका डा.कृष्ण देवकोटा 2 बर्ष कोरियाकै सरकारी बिपत बिभागमा जागीर गरेका थिय। त्यसपछि थाइल्यान्डको एसियन डिजास्टर सेन्टरले उनलाइ बिपत बिज्ञको रूपमा बोलाए पछि उनी

Read More

चाइनाको सिचुवान पुगेकी राधिकाको यात्रा सस्मरण ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयको छनोटमा नेपालभरीका स्वास्थ्य कर्मिहरु मध्यबाट म राधिका कुइकेल लगायत १९ जनाको टोली डिसेम्बर १३ गते चाइनाको सिचुवान प्रदेशको चेन्दुमा आयोजित स्वास्थ्य सम्बन्धी १० दिने तालिम सकेर डिसेम्बर २२ मा नेपाल फर्केका छौ / मन्त्रालयले बिभिन्न्न जिल्लाका बिभिन्न पदमा कार्यरत दुर्गम

Read More

क्रिसमस मनाउन भोलि सरकारी बिदा |

भोलि सार्वजनिक विदा; क्रिसमस डेमा सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । क्रिस्चियान धर्मावलम्बीहरुका लागि मात्र नभयर सबैको लागि सार्बजनिक बिदा दियको छ |आजको मन्त्रीस्तरीय निर्णयबाट सबैलाई विदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जानकारी दियको छ | देशभर र विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूमा समेत लागू हुने

Read More