Monday, October 26, 2020

Home > अन्तर्राष्ट्रिय (Page 2)

भारतीय र चिनियाँ सैनिकबीच झडपको भिडिओ भाइरल

एजेन्सीकाठमाडौं, भदौ २६ चिनियाँ सामाजिक सञ्जालहरूमा अहिले भारत र चीनका सैनिकबीच सीमा क्षेत्रमा भएको मुक्का र लठ्ठी हान्दै झडपको भिडिओ भाइरल भइरहेको छ। लाखौं पटक हेरिएको यो भिडिओ ठ्याक्कै कहिले खिचिएको हो भन्ने एकिन भइसकेको छैन। भिडिओमा एउटा नदीको किनारमा दुबै पक्षका सैनिकहरू हात हालहाल गरिरहेका देखिन्छन्। भिडिओमा चिनियाँ सैनिकहरू लठ्ठी बोकेका र

Read More

जनवरीसम्म खोल्न नपाइने भएपछि केन्याका बोर्डिङ स्कुलले क्लासभित्र पाल्न थाले कुखुरा, खेल मैदानमा लगाए तरकारी

एजेन्सीनैरोवी, भदौ २५ विश्वमा कोरोना भाइरसको महामारी फैलिएको ६ महिना बितिसकेको छ। चीन हुँदै विश्वभरि फैलिएको महामारीले व्यापार, यातायात, पर्यटनलगायत सम्पूर्ण क्षेत्रमा असर गर्‍यो। सबैभन्दा बढी  असर परेका क्षेत्रमध्ये शिक्षा पनि एक हो। संक्रमण फैलिन सुरू हुनासाथ विभिन्न मुलुकले विद्यालय बन्द गरे। छ महिनादेखि बन्द रहेका विद्यायल अझै खुलेका छैनन्। केही देशले

Read More

जर्मनीका विदेशमन्त्रीले दिए रूसमाथि प्रतिबन्ध लगाउने चेतावनी

एजेन्सीबर्लिन, भदौ २२ युरोपेली युनियनको हालको प्रमुख नेतृत्व गरिरहेको मुलुक जर्मनीले रसियाविरुद्ध सम्भावित प्रतिबन्धहरूको बारेमा छलफल गर्ने बताएको छ। रूसी प्रशासनिक केन्द्र क्रेमलिनले एलेक्सी नाभाल्नी विरूद्धको ‘विष काण्ड’ बारे छिट्टै स्पष्टीकरण नदिए रूसविरूद्ध प्रतिबन्ध लगाउने जर्मन विदेशमन्त्री हेइको मासले आइतबार जर्मनीको दैनिक पत्रिका बाइल्डसँगको कुराकानीका क्रममा चेतावनी दिएका हुन्। रूसी विपक्षी नेता र

Read More

जारी तनावकाबीच चीन र भारतका रक्षामन्त्रीबीच मस्कोमा भेटवार्ता

एजेन्सी बेइजिङ, भदौ २१ चिनियाँ राज्य परिषदका सदस्य एवम् रक्षा मन्त्री वै फङ र भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग रूसी राजधानी मस्कोमा भेटवार्ता भएको छ। चीन र भारतबीच सिमाना समस्याका कारण सम्बन्धमा तनाव देखिएका समय दुई देशका रक्षा मन्त्रीले प्रत्यक्ष विचारहरूको आदानप्रदान भएको बताइएको छ। दुबै पक्षबीच बैठक २ घण्टा २० चलेको थियो। भारतीय संचारमाध्यमहरूले

Read More

ट्रम्पको समर्थन परेडमा निस्केका कैयौं डुंगा डुबे

एजेन्सीटेक्सास, भदौ २१ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थनमा गरिएको डुंगा र्‍यालीका क्रममा कम्तिमा चार वटा डुंगा डुबेका छन्। समाचार संस्था रोयटर्सका अनुसार टेक्सासको लेक ट्राभिसमा शनिबार ट्रम्पको समर्थनमा निकालिएको परेडका क्रममा केही डुंगा डुबेका र केही चट्टानसँग ठोक्किएका हुन्। घटनामा कोही पनि घाइते नभएको अधिकारीहरूले जनाएका छन्। 'त्यहाँ एकदमै धेरै डुंगाहरू थिए। ट्राभिस काउन्टी

Read More

रसियन खोप ‘स्पुतनिक-५’ कोरोनाविरूद्ध प्रभावकारी देखियो

एजेन्सीमस्को, भदौ २० चर्चित मेडिकल जर्नल 'द लानसेट'ले शुक्रबार रसियाले निर्माण गरेको कोभिड-१९ खोप (स्पुतनिक-५)ले प्रारम्भिक चरणका सबै सहभागीहरूमा एन्टीबडी विकसित गर्न सफल भएको नतिजा प्रकाशित गरेको छ। रसियाले निर्माण गरेको यस खोपमा अमेरिकासहितका पश्चिमा राष्ट्रहरूले भने संशय व्यक्त गर्दै आइरहेका छन्। मस्कोले यस खोपका आलोचकहरूलाई जर्नलले जवाफ दिएको जनाएको छ। दुई वटा परीक्षणको

Read More

भारत र चीनका सैनिकबीच लद्दाखमा फेरि झडप

एजेन्सीनयाँदिल्ली, भदौ १४ केही महिनादेखि तनावपूर्ण सम्बन्ध रहेका भारत र चीनका सैनिक लद्दाखमा फेरि आमनेसामने भएका छन्। भारतीय सेनाले चिनियाँ जनमुक्ति सेनाले शनिबार र आइतबार राति पूर्वी लद्दाखको प्याङगोङ सो ताल क्षेत्रमा पूर्वसहमति भएको सीमा क्षेत्र पार गरेको बताएको छ। आइतबार विज्ञप्ति जारी गर्दै भारतीय सेनाका कर्नेल आमन आनन्दले भनेका छन्,'अगस्ट २९ र

Read More

को होला आबेको उत्तराधिकारी?

एजेन्सीटोकियो, भदौ १४ जापानका प्रधानमन्त्री शिन्जो आबेले स्वास्थ्य समस्याका कारण राजीनामा गर्ने आफ्नो योजना घोषणा गरेपछि देशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहेका आवेको उत्तराधिकारी को हुन सक्छ भन्ने कुरा चर्चामा रहेको छ। विकल्प तयार भइसकेको देखिँदैन। यहाँ केही सम्भावित उम्मेदवारहरूको पार्टीगत भूमिकाबारे चर्चा गरिएको छ। तारो एसो वित्तमन्त्री र उप प्रधानमन्त्रीको रूपमा दोहोरो जिम्मेवारी सम्हाल्दै

Read More

चिनियाँ उपभोक्ताले ‘एप्पल’लाई बहिष्कार गर्नसक्ने विदेश मन्त्रालयको चेतावनी

एजेन्सीबेइजिङ, भदौ १३ संयुक्त राज्य अमेरिकाले चिनियाँ सामाजिक सञ्जाल ‘विच्याट’लाई प्रतिबन्ध लगायो भने चिनियाँ उपभोक्ताले एप्पलको बहिष्कार गर्नसक्ने चेतावनी चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले दिएका छन्। उनले शुक्रबार यस्तो चेतावनी दिएका हुन्। प्रसिद्ध सामाजिक सञ्जाल ‘विच्याट’ र ‘टिकटक’को प्रयोगमा प्रतिबन्ध लगाउने चेतावनी अमेरिकी ट्रम्प प्रशासनले बताइरहेका समय चीनको यस्तो भनाइ आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड

Read More

पार्टी भित्र निर्वाचन नभए काँग्रेस ५० वर्ष प्रतिपक्षमा रहन्छ- अजाद

एजेन्सीनयाँदिल्ली, भदौ १३ भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसमा नेतृत्वको विषयलाई लिएर विवाद चर्किदै गएको छ। पार्टीको एउटा समूहले तत्काल गान्धी परिवारभन्दा बाहिरबाट नेतृत्व चयन गर्नु पर्नेमा जोड दिएको छ भने अर्को पक्षले गान्धी परिवारकै नेताले पार्टीको नेतृत्व गर्नुपर्ने अडान लिएका छन्। नेतृत्व चयन गर्न केहीदिन अगाडि बसेको केन्द्रिय समितिको बैठक पनि

Read More