Thursday, March 21, 2019
Home > अन्तर्राष्ट्रिय

इथियोपियामा विमान दुर्घटना, १५७ जनाको मृत्यु

 काठमाडौं । इथियोपियामा विमान दुर्घटना हुँदा त्यसमा सवार सबै १५७ जनाको मृत्यु भएको इथियोपियन एयरलाइन्सले जनाएको छ । इथियोपियाको राजधानी एडिस अबाबाबाट केन्याको नैरोवीतर्फ जाँदै गरेको जेट विमान उडेको ६ मिनेटमै दुर्घटनामा परेको थियो । विमानमा १ सय ४९ जना यात्रु र चालक दलका ८ जना सदस्य रहेका थिए । इथियोपियन एयरलाइन्सले

Read More

प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन

हिन्दीका प्रख्यात समालोचक तथा साहित्यकार नामवर सिंहको निधन भएको छ । दिल्लीको एम्स अस्पतालमा ९३ वर्षका नामवरको मंगलबार अबेर राति निधन भएको हो । नामवरको परिवारका सदस्यले निधनको पुष्टि गरेको बिबिसी हिन्दीले जनाएको छ । पछिल्लो केही हप्तादेखि उनी एम्समा भर्ना थिए । जनवरीमा उनी आफ्नो कोठमा लडेका थिए, त्यसपछि उनलाई

Read More

अमेरिकी नौ सैनिक जहाज डुबाउन सक्ने चीनको दावी

काठमाडाैं । चीनले आफ्नो नयाँ हाइपरसोनिक मिसाइल डीएफ १७ ले अमेरिकी नौसैनिक जहाजलाई डुबाइदिन सक्ने बताएको छ । अमेरिकार बेलायतका लडाकु जहाजदक्षिण चिनियाँ समुन्द्र नजिक ल्याइएको खबर आए लगत्रै चीनका मिडियाले यो खबर दिएका हुन् । युनाइटेड प्रेस इण्टरनेशनल, चाइना टाइम्स र सरकारले सञ्चालन गरेका अरु चिनियाँ मिडियाले डीएफ १७ ले

Read More

टेरिजा मे झिनो मतले विजयी, यसकारण सजिलो छैन अबको यात्रा

काठमाडौं । बेलायती प्रधानमन्त्री टेरिजा मेविरुद्ध संसदमा ल्याइएको अविश्वास प्रस्ताव असफल भएको छ । विपक्षी लेबर पार्टीले प्रधानमन्त्री मे विरुद्ध अविश्वासको प्रस्ताव ल्याएको थियो । बुधबार राति भएको मतदानमा ३२५ सांसदले सरकारलाई साथ दिए भने ३०६ सांसदले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेका थिए । प्रधानमन्त्री मेले केवल १९ मतको अन्तरले सरकारलाई बचाउन

Read More

टेरिजा मेको योजनालाई संसदले गर्याे अस्वीकार यस्ताे छ मत परिणाम

काठमाडौं । ब्रेक्जिट डिल अर्थात युरोपीय संघबाट ब्रिटेन अलग हुने प्रधानमन्त्री टेरिजा मेको योजनालाई संसदले अस्वीकार गरेको छ । उनलाई मात्र २०२ सांसदले समर्थन गरे । विपक्षमा ४३२ सांसदले मत दिए । मतदानअघि मेले संसदलाई सम्बोधन गर्दै आफ्नो योजनाको बचाउ गरेकी थिइन् । भावुक र आवेशपूर्ण सम्बोधनका क्रममा उनले ब्रेक्जिट डिलमाथि

Read More

भारत: ‘बलात्कारी’ धर्मगुरु हत्यामा समेत दोषी

काठमाडाैं । भारतको एक अदालतले एक धर्म गुरुलाई हत्यामा समेत दोषी ठहर गरेको छ । दुई महिला अनुयायीलाई बलात्कार गरेकोमा २० वर्षको जेल सजायँ भोगिरहेका गुरमितसिंह राम रहिमलाई १६ वर्ष अघि गरिएको हत्यामा दोषी ठह¥याइएको हो । रामरहिमले अरु तीन अनुयायी समेत मिलेर पत्रकार रामचन्दर छत्रपतिको हत्या गरेको अदालतको ठहर छ

Read More

भलिबल प्रतियोगिता आयोजना गरि बार्षिकोत्सव मनाउदै – सुदुरपश्चिमेली नेपाली समाज (भारत)

सुदुरपश्चिम प्रदेशमा जन्मथलो भई कामको शिलशिलामा भारतमा रहेका सुदुरपश्चिमेलीहरुको साझा संगठन सुदुरपश्चिमेली नेपाली समाज (भारत) हरियाणा राज्य समितिले भारतमै खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । अगे्रजी नयां बर्षको अबसर पारेर हरियाणा राज्य समितिले जनवरी १५ तारीख देखी २५ तारीख सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सहित भलिबल प्रतियोगिता आयोजना गरेको हो

Read More

काठमान्डौको अनामनगर र बिजुल्लिबजार जोड्ने पुलमा विजुल्लिको पोलमा अचानक आगलागी

काठमान्डौ। अनुमानित विहान 11:35 बजे अनामनगर हनुमानथान नजिक भाटभटेनि अगाडि विजुलिको पोलमा अचानक आगलागि भयो। आगोको एक झुल्को बडेर पोलमा रहेका केबुल लाईनहरु सबै जले तर तेसठाउ नजिक रहेका सबै सुरक्षा निकाय पैदल यात्री भाटभटेनिका स्टाव सबै दमकल आउने भरमा रमिते भयर हेर्दै बसे। व्यापारिक क्षेत्रमा छोटो समयमा निकै फड्को मारेको भाटभटेनि

Read More

मिस नेपाल श्रृंखला खतिवडा मिस वल्ड प्रतियाेगिता बाट बाहिरियर फर्किन नेपाल

चीनको सान्यामा आयोजित मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् । त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले भनिन् मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो त्यसमा केही हदसम्म सफल भएँ जस्तो लाग्छ । आफूलाई ब्यूटी विथ द

Read More