Sunday, May 26, 2019
Home > मनाेरञ्जन

मोति चाम्लिङको कविता ; ओ पवन दाइ!

मैले भनेको थिएं नढलोस तिम्रो सत्ता तर ढल्यो, त के गरौं? सत्ता ढल्दैमा सत्य ढल्दैन एकछिन निदाउंदैमा परलोक पुगिन्दैन। मेसिन जस्तो शरीर कसैको हुंदैन। हो, लामो म्याराथुनपछी छोटो आराम लिनु पर्छ मेसिनलाई पनि आराम चाहिन्छ तिमी त केवल पन्चतत्वको शरिरमा छौ। आराम गर, थाकेका छौ। आरामले दिएको पुनर्जागरण बहिर्गमनले सिकाएको पाठ दुवै किम्ती हुन्छ। तेसो र एकैछिन आराम गर। बन्दे मातरम। कपि तया लेखक चाम्लिङ वि पि अध्ययन प्रतिष्ठान

Read More

लिखु तामाकोसी गाउँपालिकाको प्रस्तुतिमा जातीय छुवाछूत विरुद्ध जनचेतनामुलुक गित पुजा नगर मलाई

काठमाडौं ।  पूजा नगर मलाई भन्दै छुवाछुत विरुद्ध शर्मिला मन्दिर छिर्न पाइन्न रे सानो जात, कुन पापीले गरायो यस्तो घात भगवान तिमीले भनेनौ तैंले पूजा नगर मलाई, भाग्य लेख्ने भावीको छैन दोष तर समाजले खराब पा¥यो मलाई एक्काइसौं शताब्दीको आधुनिक युगमा पनि मानवले मानवलाई छिछि दुरदुर गर्दै भेदभाव गर्ने चलन

Read More

अनुष्का बनिन् मिस नेपाल

काठमाडौं। ‘मिस नेपाल २०१९’ को उपाधि अनुष्का श्रेष्ठले जितेकी छन् । कीर्तिपुरस्थित ल्याब्रोटरी स्कुल प्रांगणमा बिहीबार भएको फाइनलमा २४ सुन्दरीलाई उछिन्दै अनुष्काले मिस नेपालको ताज पहिरिएकी हुन् । प्रदीप्ता अधिकारी मिस नेपाल युनिभर्स र रिया बस्नेत मिस नेपाल अर्थ बनिन् । यस्तै मीरा कक्षपतिले मिस नेपाल इन्टरनेसनल र रोज लामाले सुपर

Read More

प्रज्ञाको धमकेदार प्रस्तुतिमा “कान्छा कान्छा” सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाली गीत सिंगितमा निरन्तर कडा परिश्रमका साथ सक्रिय गायिका प्रज्ञा लामाको दोस्रो कोशेली ‘कान्छा कान्छा’ सार्वजनिक भएको छ । आफ्नो करियर नै संगित क्षेत्र रोजेकी लामाले “सानो हाम्रो घर ” छ बाट म्यूजिक क्षेत्रमा प्रवेश गरेकी हुन् । उनको पहिलो गीतमा दर्शक स्रोताको तारिफले उनलाई यसै क्षेत्रमा जम्न झन

Read More

मेस उठेपछि हुरीपीडितको चिन्ता : हामी च्युरा-पानी खाउँला, केटाकेटीलाई के खुवाउने ?

बारा : चैत १७ गतेको विनशाकारी हुरीले अत्याधिक क्षति पुर्‍याएकाे भरवलीया गाँउका घरवार विहीनहरुलाई शनिबार साँझदेखि अर्को आपत् आइपरेको छ । आइतबार साँझ हुरीले गाँउ नै तहसनहस बनाएपछि खानाका लागि भरवलीया गाँउमा आधा दर्जनभन्दा बढी स्थानमा विभिन्न संघसंस्थाले सामुहिक मेस सञ्चालन गरेका थिए । तिनै मेस शनिबार बन्द गरिएपछि स्थानीयलाई आपत् थपिएको हो

Read More

मनको दुर्विनबाट नियाल्दा

पूर्व राजालाई जहिले हेरें त्यो मौकामा नियालेर हेरें शुभराज्यभिषेक भन्दिन म राज्यभिषेक मात्र भन्छु किन्चित त्यो शुभ थिएन हनुमानढोका पूर्वर्ती चोकमा स्वर्ण सिंहासनमाथि जब श्रीपेच गुथाए केपि भट्टराइले ! माल्दाइको मुहारमा अप्रत्याशित मुस्कान छरपष्ट चेहराको उत्कट लालिमा म कहिल्यै बिर्सन सक्तिन। त्यहिं नाशल चौक हो क्यारे जहाँ कोतपर्व घटेको थियो चौतारिया र दरवारियाहरुको टाउका छिनालिएका थिए रगतको भेल बगेको थियो क्षतबिक्षत भारदारका लासहरु यत्रतत्र पसारिएका थिए ती अबर्णनिय हिंसा त्यहिं सिंहासनको

Read More

चारदिने कालिकोट राष्कोट पर्यटन तथा सास्कृतिक महोत्सव हुँदै

कालिकोट । कला सस्कृति तथा पर्यटन एवं औधोगिक बस्तुको प्रवर्धन गर्ने उदेश्यका साथ चार दिने कालिकोट राष्कोट पर्यटन तथा सास्कृतिक महोत्सव आयोजना हुने भएको छ । बैशाख ४ गतेदेखि ७ गते सम्म आयोजना हुने उक्त महोत्सव युवा जागरण अभियान कालिकोट नेपाल र युवा अधिकार वकालत मञ्चको आयोजनामा र क.न.का सुन्दरी फिल्म

Read More

‘हो म बेग्लाबेग्लै पुरुषसँग यौन सम्बन्ध राख्न मन पराउँछु’

२४ वर्षकी गरिमा एकैपटक तीन युवकलाई माया गर्छिन् । ती तीनै युवा उनका केटा साथी हुन् । गरिमाका तीनैजना केटा साथीबीच एकआपसमा चिनजान मात्रै छैन, उनीहरू सबै गरिमाको प्रेममा छन् भन्ने राम्रोसँग जान्दछन् । एउटी युवतीबाट तीन युवकलाई माया बाँड्न सम्भव छ भन्ने कुरा महत्वपूर्ण हो । यो प्रश्न गरिमालाई

Read More

शर्मिलाको दमदार आवाजमा “पुजा नगर मलाई” सार्वजनिक(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय संगितकर्मि संघ नवलपरासीले आयोजना गरेको म्यूजिक अवार्डका लागि टप फाईवका म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बीच नेकपाकि सांसद कोमल ओलीले म्यूजिक भिडियोकाे विमोचन गरेकि हुन् । ‘पुजा नगर मलाई’ बोलको उक्त गितमा चर्चित गायिका शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले आवाज दिएका छन् । छुवाछुत

Read More

जिवि दुलालको ‘नबोलेरै पिरति बस्ला जस्तो भो’ सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नव गायक जिवि दुलालको ‘नबोलेरै पिरति बस्ला जस्तो भो’ बोलको म्यजिक भिडियो सार्वजनिक भएको छ । नेपाली शेनामा कार्यरत दुलालले दर्शक स्रोतामाझ पहिलो कोशेली श्वरुप ‘नबोलेरै पिरति बस्ला जस्तो भो’ हाइलाईट्स म्यूजिक प्रालि मार्फत सार्वजनिक गरेका हुन् । ‘नबोलेरै पिरति बस्ला जस्तो भो’ मा शव्द, स्वर जिवि दुलालको रहेका

Read More