Friday, December 4, 2020

Home > वित्तिय (Page 4)

खलंगामा हमला

उपकुलपति कुलप्रसाद कोइरालाको अपमान, राजदूत नियुक्ति र कर्मचारी नियुक्ति–मुक्तिले सरकारलाई डेगैपिच्छे प्रतिरक्षात्मक बनाएको छ, अनि थपिएको छ– ‘खलंगामा हमला’ । राजनीतिमा एउटा उद्धरण लोकप्रिय छ– ‘सत्ताले भ्रष्ट गर्छ । परम सत्ताले झन् चरम भ्रष्ट गर्छ ।’ बेलायतका लोर्ड एक्टन त्यति ठूला चिन्तक थिएनन् । उनको यो कथन– ‘पावर करप्ट्स एन्ड एब्सोलिट

Read More

मलेसिया जान अनुमति, ४ सय बढी लाभान्वित

काठमाडौं । सरकारले जेठ २ गतेसम्म भिसा लागेका नेपाली कामदारलाई मलेसिया जान दिने निर्णय गरेको छ । यो निर्णयबाट कम्तीमा ४ सय ५३ जना लाभान्वित भएका छन् । काठमाडौंस्थित दुतावासबाट सक्कल राहदानीमा भिसा स्टयाम्पिङ भइसकेर पनि अन्तिम श्रम स्वीकृति नपाएका कामदरालाई मलेसिया जान श्रम स्वीकृति  दिने निर्णय सरकारले गरेको हो ।, याे

Read More

जीवन उपयोगी शिक्षा अबको आवश्यकता : प्राचार्य पौडेल

काठमाडौँ, २३ असार । महर्षी विद्यालयका प्राचार्य निर्मल पौडेलले जीवन उपयोगी शिक्षा अवको आवश्यकता भएको बताउनुभएको छ । महर्षी विद्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्राचार्य पौडेलले सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीलाई नपुग्ने र व्यवहारीक ज्ञान भएमात्र भविश्यमा जीवन निर्वाह गर्न मद्धत पुग्ने बताउनुभयो । “महर्षी विद्यालयले प्रयोगात्मक शिक्षालाई आधार बनाएर शिक्षा दिइरहेको

Read More

समाजसेवी, प्राध्यापक सागरदास रञ्जितको प्रदेशसभा सदस्यमा प्रवल सम्भावना

काठमाडौं जिल्ला क्षेत्र नं. ९ बाट आगामी प्रदेशसभाको निर्वाचनमा प्रवल सम्भावना रहेको छ । २०४४ सालदेखि नेपाली काँग्रेसमा सक्रिय सहभागिता जनाउनुभएका रञ्जित पब्लिक यूथ क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनमा तीन पटकसम्म अत्याधिक मतले निर्वाचित व्यक्ति हुन् । नेपाल विद्यार्थी संघ काठमाडौं जिल्ला कार्यसमितिको सदस्य तथा उपाध्यक्षसमेत रही पार्टीको निर्देशनमा विभिन्न आन्दोलनमा

Read More

“कालिकोट : शुन्यदेखि सयको बाटो “

प्रकाश न्याैपाने- सर्वप्रथम पहिलो चरणको स्थानीय तहको निर्वाचनमा विजयी सबैलाई बधाई तथा सफल कार्यकालको छ । यो निर्वाचनबाट पराजय भोग्नु हुने सबैलाई झनै शुभकामना । तपाइहरुको आगामी बाटोलाई अझै स्पष्ट र शानदार बनाएर आऊने दिनमा जनताको मन र मत जित्ने त्यो आँट र साहस तपाईमा पलाओस् । बर्षौ देखि हामीले यहीगुनासो

Read More

बिदेशको डलर छोडेर नेपालको सेवामा डा.देवकोटा ।

सानै उमेरमा पिएचडी गरेका डा. कृष्ण देवकोटा आफ्नै देसको सेवा गर्ने भावना बोकेर नेपाल फर्किएका छन। दक्षिण कोरिया बाट इन्जिनियरिङ जियोलोजिको क्षेत्रमा सबैभन्दा कम उमेरमा पिएचडी गरेका डा.कृष्ण देवकोटा 2 बर्ष कोरियाकै सरकारी बिपत बिभागमा जागीर गरेका थिय। त्यसपछि थाइल्यान्डको एसियन डिजास्टर सेन्टरले उनलाइ बिपत बिज्ञको रूपमा बोलाए पछि उनी

Read More