Monday, October 26, 2020

Home > अन्तर्वार्ता (Page 2)

नेपालका कम्युनिस्टले कांग्रेस र महेन्द्रका सिद्धान्तहरू चोरेर राजनीति गरिरहेका छन्

मदन भण्डारीको जनताको बहुदलीय जनवादमा उत्पीडित, शोषित, मजदुरवर्ग, किसान र साना व्यवसायीको प्रतिनिधित्व भएको शासन व्यवस्थालाई अंगीकार गरिएको थियो । तर, अहिले त्यो पनि छैन भनेपछि छलकपटबाट जति राजनीति गर्न सकिन्छ त्यति नै मात्रामा कम्युनिस्टहरूको शासन कायम रहन्छ भन्दा फरक नपर्ने अवस्था उनीहरूको व्यवहारले नै देखाइरहेको छ । समाजवादको लक्ष्यबाट

Read More

संविधान, कानुनी राज्य र शक्ति पृथकीकरणमा सरकार चुकेको छ

नेपाली कांग्रेसप्रति यतिबेला आम जनता एवं युवा मोह बढेको दाबी गर्छन् केन्द्रीय सदस्य डा. शेखर कोइराला । चित्त नबुझेका कुरा निडर भएर राख्ने स्वभावकै कारण उनलाई पार्टीभित्रको संस्थापन पक्षले त्यति रुचाउँदैन । समयमा महाधिवेशन गरेर पछिल्लो पुस्तामा नेतृत्व गयो भने आगामी चुनावपछि कांग्रेस ठूलो दल हुनेमा शंका नरहेको बताउने कोइरालासँग

Read More

सरकारको काम र मन्त्रालयको प्रकृति हेरेर छाँया सरकार गठन हुन्छ

पहिलेका सरकारको तुलना गर्ने हो भने १० महिना भनेको सरकार चलाउन लामो समय हो । तर, १० महिनाका विषयमा पनि एकदुइवटा राम्रै कार्यक्रमहरु आएका थिए । विकास निर्माणका काम पनि भएकै थिए । यदि कामै नभएको भए आहिले विद्युतमा, सडकमा, खानेपानीमा, स्वास्थ्य र शिक्षा जस्ता विषयमा काम हुने थिएनन् ।

Read More

अधिनायकवाद बाजा बजाएर होहल्ला गरेर आउने होइन ? जनताले कांग्रेस कहाँ छ भनेर खोजिरहेका छन्

अधिनायकवाद भनेको बिहेमा जस्तो बाजा बजाएर होहल्ला गरेर आउने होइन ? अधिनायकवाद भनेको विस्तारै देशका सवै निकायहरूलाई सरकार र पार्टीको नियन्त्रणमा लिइसके पनि लागू हुने कुरा हो त्यो केपी ओलीको नेतृत्वमा सरकार गएपछि सुरु भएको हो र अहिले यसले धेरै ठाउँमा आफ्नो प्रभाव पारिसकेको अवस्था छ । जनताले हामीलाई यो विषयमा

Read More

“सरकारको नौ महिने कार्यकाल देखेर जनताले फेरी कांग्रेसको आवश्यकता महसुस गरिरहेका छन्”

नेपाली कांग्रेसको सदस्यता वितरणमा पनि हामीले बिधानमा केहि नयाँ व्यवस्था गर्न खोजिरहेका छौ । अब नेपाली कांग्रेस सदस्यता लिनका लागि कुनै खालको मादण्ड बन्ने छैन । जो सुकैले जहाबाट पनि नेपाली कांग्रेसको सदस्यता लिन सक्छन । तर, जसले नेपाली कांग्रेसको सदस्यता लिएको छ उसले एक वर्ष भित्रमा आफै सम्बन्धित ठाउमा

Read More

कांग्रेसमा अब दुईथरी सदस्यता रहदैन ; आनन्दप्रसाद ढुंगाना नेता नेपाली कांग्रेस

नेपाली कांग्रेसको सदस्यता वितरणमा पनि हामीले बिधानमा केहि नयाँ व्यवस्था गर्न खोजिरहेका छौ । अब नेपाली कांग्रेस सदस्यता लिनका लागि कुनै खालको मादण्ड बन्ने छैन । जो सुकैले जहाबाट पनि नेपाली कांग्रेसको सदस्यता लिन सक्छन । तर, जसले नेपाली कांग्रेसको सदस्यता लिएको छ उसले एक वर्ष भित्रमा आफै सम्बन्धित ठाउमा

Read More

“शासक खराब भए भने कुनैपनि शासन व्यवस्था गतिलो हुँदैनन्,नेपालमा त्यही भइराखेकाे छ”

‘प्रधानमन्त्रीले त्यो बैठक किन स्थगित गर्नुभयो त्यो मैले भन्न सक्दिनँ । तर, बैठक आवश्यक छ । अरू कतिपय विषयमा पनि समन्वय कायम गर्ने भनेर प्रधानमन्त्रीको मातहतमा एउटा समिति नै बनाइएको थियो र त्यसले प्रदेशसँग बैठकको तयारी पनि गरेको हो तर, प्रधानमन्त्रीले एक्कासि स्थगित गर्नुभयो र अर्को बैठकको तयारी अहिलेसम्म भएको

Read More

महासमिति बैठक कुनै हालतमा सर्दैन डा. प्रकाशशरण महत, सह–महामन्त्री, नेपाली कांग्रेस

अहिले केन्द्रीय समितिको बैठक केहि ढिला भएका करण आशंका उब्जिएको हुन सक्छ । तर, महासमितिको मिति परिवर्तन हुँदैन । किनभने महासमितिको बैठकका लागि बिभिन्न समितिहरुले प्रतिबेदनहरु तयार गरिरहेका छन् । उपसभातिको राजनितिक प्रतिवेदन तयार भईरहेको छ । दशै लगत्तै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने कुरा थियो तर, अझै बैठक ठाकिएको छैन ।

Read More

जीवन भोगाइले नारीवादी बनायो: कमला भसिन

दक्षिण एसियाका मुलुकमा ‘जेन्डर ट्रेनर’को रूपमा ख्याति कमाएकी कमला भसिनको जन्म २४ अप्रिल १९४६ मा हालको पाकिस्तानको मन्दिबाहुद्दिन जिल्लामा भएको हो । भारत–पाकिस्तान विभाजनपछि उनको परिवार भारत आएसँगै भसिनको मूल कार्यथलो भारत बन्न गयो । उनी झन्डै चार दशकदेखि लैंगिक समानता, गरिबी निवारण र मानवअधिकारको क्षेत्रमा आवाज उठाइरहेकी नारीवादी सामाजिक अभियन्ता

Read More

कांग्रेसमा गुटभन्दा पार्टी बलियो हुने विधान बनाउन जरुरी छ

नेपाली कांग्रेस यतिबेला विधान संशोधनको तयारीमा छ । विधान संशोधनबाट कस्तो कांग्रेस बनाउन खोज्दै हुनुहुन्छ ? नेपाली कांग्रेस समकालीन राजनीतिमा नेपालको सबैभन्दा पुरानो र बलियो राजनीतिक शक्ति हो । हामी सत्तामा नरहे पनि नेपालको हरेक राजनीतिक आन्दोलनको नेतृत्व गरेको राजनीतिक शक्तिका रूपमा नेपाली समाजमा स्थापित छौं । त्यसैले आधुनिक नेपाली समाजको आवाज

Read More