Tuesday, July 14, 2020

Home > अन्तर्वार्ता

सरकारले आर्थिक परिसूचक तोडमोड गर्दैछ– डा. महत

‘अर्थतन्त्र भताभुंग, असरल्ल र लथालिंग देख्छु’ काठमाडौं । नेपालको वर्तमान अर्थतन्त्रको ‘शल्यक्रिया’ गरिरहँदा छुटाउन नहुने पात्र हुन्– डा. रामशरण महत । यतिबेला अर्थतन्त्रका परिसूचकहरु मिश्रित छन् । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा बोके पनि वर्तमान सरकारले देशलाई त्यो दिशामा लैजान भने सकेको छैन । आर्थिक बृद्धिदर, विनिमय सञ्चिती, वैदेशिक लगानी, शोधानान्तर

Read More

प्रधानमन्त्रीले लत्याएका यी दुई मन्त्री जो जनताको भाषा बोल्ने र जनताको कुरा सुन्ने गर्थे

बीबीसी – मन्त्रिपरिषद्को पुनर्गठनसँगै पदबाट बाहिरिएका मन्त्रीद्वय गोकर्ण विष्ट र लालबाबु पण्डितले आफूहरूले इमान्दारीपूर्वक प्राप्त जिम्मेवारी पूरा गर्ने प्रयास गरेपनि काम गर्दा अप्ठेरोको सामना गर्नुपरेको प्रधानमन्त्री केपी ओलीले बुधवार बिष्टको साटो श्रममन्त्रीमा रामेश्वर राय यादव र पण्डितको साटो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा हृदयेश त्रिपाठीलाई नियुक्त गरेका थिए। कार्यसम्पादन मूल्याङ्कनमा

Read More

बिपी–पुष्पलाल चार वार्ता

राजा महेन्द्रले ०१७ पुस १ गते राजनीतिक दलमाथि प्रतिबन्ध लगाएपछि कम्युनिस्ट र कांग्रेसका केही नेता जेल परे, केही भारत पसे । निर्वासित नेताहरूले भारतबाटै आन्दोलन अघि बढाएका थिए । कम्युनिस्ट पार्टीले कांग्रेससँग वार्ता गरेर संयुक्त रूपमा आन्दोलन अघि बढाउने निष्कर्ष निकाल्यो । त्यसपछि पुष्पलाल श्रेष्ठ र विश्वेश्वरप्रसाद कोइरालाबीच वार्ता भयो

Read More

ओलीको व्यवहारले पुष्टि गर्छः म अधिनायकवाद हुँ, म तानाशाह हुँ !

नविन्द्रराज जोशी नेपाली कांग्रेसका बौद्धिक तथा अध्ययनशील नेता मानिन्छन् । आफ्नो विचार स्पष्टसँग राख्ने कांग्रेसका प्रभावशाली युवा नेता हुन्। उनी पटकपट मन्त्रीमण्डलमा कांग्रेसको तर्फबाट उद्योगमन्त्री भइसकेका छन् । देशको वर्तमान राजनीतिक परिपेक्षमा र कांग्रेस जागरण अभियानका विषयमा पलपल खवरका मोहन शाहीले गरेको कुराकानी। कस्तो छ देशको समग्र राजनीतिक अवस्था नि कांग्रेस

Read More

प्रतिपक्षको आवाजलाई सुन्दैन भने सरकार गलत बाटोतर्फ जाँदैछ भन्ने संकेत हो !

यति ठूलो तामझामका साथमा गरेको लगानी सम्मेलनका विषयमा सरकारले जानकारी दिनुपर्ने थियो । तर, एउटा पत्रकार सम्मेलनसमेत भएन । लगानी सम्मेलनको नेतृत्व उद्योगमन्त्रीले गर्ने हो । तर, उद्योगमन्त्रीले नै सम्मेलनमा बस्ने सिट नपाएको र अपमान भएका कुराहरू बढी चर्चामा आए । एक साता अघि सम्पन्न भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई पूर्वउद्योगमन्त्री एवं

Read More

विधानले विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको छ

यो विषयमा मलाई के लाग्छ भने उहाँहरूले जे असन्तुष्टि देखाइरहनु भएको छ, त्यो पार्टीको विधानसँग सम्बन्धित विषय हो । विधानले पनि विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था गरेको छ । त्यसकारण यसले पनि निश्चित समय आएपछि सार्थकता पाउछ भन्ने मलाई लाग्छ । नेपाली कांग्रेसको विधानलाई लिएर उत्पन्न विवाद पेचिलो बन्दै गएको प्रतित

Read More

प्रधानमन्त्री आफु फट्याई गर्दै जाने अनि घेराबन्दीमा पारे भन्न सुहाउछ ?

उहाँ अहिले विकासको मात्र हैन ? प्रजातन्त्रको पनि नयाँ परिभाषा गर्न थाल्नु भएको छ । परिपूर्ण प्रजातन्त्र । भएको प्रजातन्त्रलाई मास्न उद्यत् रहेका प्रधानमन्त्रीले कस्तो परिपूर्ण प्रजातन्त्र ल्याउन लाग्नु भएको हो त्यो हामीले बुझेका छैनौं । अहिलेको प्रजातन्त्रमा उहाँलाई विश्वास छैन । भोलि उहाँले प्रतिपस्र्धात्मक निर्वाचन प्रणाली ठीक छैन भन्नु

Read More

महाधिवेशन नगराउनुमा हाम्रो दोश छैन, यसको जिम्मा पार्टी नेतृत्वले लिनुपर्छ

नेपाल विद्यार्थीसंघको अध्यक्षले राजिनामा दिनुभयो । उहाँले राजिनामा दिनुभयो, कहाँ दिनुभयो हामिले थाहा पाएनौँ । पार्टी केन्द्रीय समितिको निर्णयबाट नेपाल विद्यार्थीसंघको विगठन गरिएको हो, भनिएको छ । उहाँको राजिनामाको बारेमा नेपाली कांग्रेस सानेपालाई थाहा छैन् । मलाई उहाँले राजिनामा दिन मिल्दैन् । त्यसैले नैनसिंह महरले राजिनामा दिएको छैन । नेपाल विद्यार्थीसंघलाई

Read More

नेपालका कम्युनिस्टले कांग्रेस र महेन्द्रका सिद्धान्तहरू चोरेर राजनीति गरिरहेका छन्

मदन भण्डारीको जनताको बहुदलीय जनवादमा उत्पीडित, शोषित, मजदुरवर्ग, किसान र साना व्यवसायीको प्रतिनिधित्व भएको शासन व्यवस्थालाई अंगीकार गरिएको थियो । तर, अहिले त्यो पनि छैन भनेपछि छलकपटबाट जति राजनीति गर्न सकिन्छ त्यति नै मात्रामा कम्युनिस्टहरूको शासन कायम रहन्छ भन्दा फरक नपर्ने अवस्था उनीहरूको व्यवहारले नै देखाइरहेको छ । समाजवादको लक्ष्यबाट

Read More

संविधान, कानुनी राज्य र शक्ति पृथकीकरणमा सरकार चुकेको छ

नेपाली कांग्रेसप्रति यतिबेला आम जनता एवं युवा मोह बढेको दाबी गर्छन् केन्द्रीय सदस्य डा. शेखर कोइराला । चित्त नबुझेका कुरा निडर भएर राख्ने स्वभावकै कारण उनलाई पार्टीभित्रको संस्थापन पक्षले त्यति रुचाउँदैन । समयमा महाधिवेशन गरेर पछिल्लो पुस्तामा नेतृत्व गयो भने आगामी चुनावपछि कांग्रेस ठूलो दल हुनेमा शंका नरहेको बताउने कोइरालासँग

Read More