Thursday, June 4, 2020

Home > स्वास्थ्य (Page 2)

एक मात्र फल्स नेगेटिभ केस नेपालका लागि कोरोना बम बन्न सक्ने खतरा

  किन भरपर्दो हुँदैन अहिले नेपालमा अपनाइएको र्‍यापिड टेस्टको नतिजा ? जितेन्द्र श्रेष्ठ रातोपाटउबाट साभार    र्‍यापिड डायग्नोस्टिक टेस्ट किट एन्टिबडी एन्टिजिन रियाक्सनको सिद्धान्तमा आधारित किट हो । सार्स कोभ–२ कोरोनाभाइरस मानिसको शरीरमा प्रवेश गरेपछि र सङ्ख्या वृद्धि भएपछि मानिसको शरीरले कोरोनाभाइरस विरुद्ध मानिसको शरीरले एन्टिबडी बनाउँछ । यो किट मानिसको रगतको नमुनामा कोरोनाभाइरस

Read More

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघ्यो

एजेन्सी नयाँ दिल्ली, वैशाख ३ भारतमा कोरोना भाइरस संक्रमितको संख्या ११ हजार नाघेको छ। टाइम्स अफ इण्डियाले जनाए अनुसार भारतभर संक्रमितको संख्या ११ हजार ४ सय ३९ पुगेको छ। संक्रमितमध्ये १३ सय ६ जना निको भएको जनाइएको छ। यसैगरी मृतक संख्या ३ सय ७७ पुगेको उल्लेख छ। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो मंगलबार देशमा जारी लकडाउन

Read More

कैलालीमा थप एक महिलामा कोरोना संक्रमण भएको पुष्टि

कैलाली । कैलालीमा थप एक महिलामा कोरोना पोजेटिभ देखिएको छ । यो सँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ ।  लम्की चुहा नगरपालिका- १ भुरुवाकी ६५ वर्षीया महिलामा कोरोना पोजेटिभ देखिएको टीकापुर अस्पताल स्रोतले जानकारी दिएको हो । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएकी महिलामा कोरोना पोजेटिभ देखिएको

Read More

कोरोना भाइरसबाट सबैभन्दा बढी ज्यान गुमाउने मुलुकमा अमेरिका पहिलो नम्बरमा

एजेन्सीन्यू योर्क, चैत ३० अमेरिका कोरोना भाइरस कोभिड-१९ बाट सबैभन्दा बढी नागरिक गुमाउने मुलुक बनेको छ। रोयटर्सका अनुसार कोरोना महामारी सुरु भएयता त्यहाँ २० हजार बढीको ज्यान गएपछि अमेरिका इटालीलाई पछि पार्दै शनिबार पहिलो नम्बरमा पुगेको हो। इटालीमा कोरोनाका कारण हालसम्म १९ हजार ४ सय ६८ जनाले ज्यान गुमाएका छन्। अमेरिकाले यसअघि दुई साता

Read More

हिमा गाउँपालिकाले बाँडेका राहतका सामाग्रीको डेट सकियको नेता शाहीको दावि कारबाहिको समेत माग

जुम्ला । कणाली प्रदेशमा पर्ने जुम्ला जिल्लाको हिमा गाउँपालिकाले विश्वभर फैलियको कोभिड १९ कोरोनाको महामारीलाई मध्यनजर गर्दै वितरण गरेका केही राहत सामाग्रीहरु डेटअफ भयका फेलापरेका छन। डेटको वास्ता नै नगरि महामारिको बेला झन यस्ता डेट गयका सामाग्रिहरु प्रयोग गरे जनताहरुको स्वास्थ्यमा नराम्रो असर पर्ने यी र यस्ता कार्य गर्दा समवेदनसिल हुनु

Read More

कोरोना ताण्डवको त्रासमा पूरै विश्व; मोति चामलिङ

कोभिड 19 को प्रकोपले लासको संख्या संसारभरि जोड्जाम गर्दा लाखको नजिक पुग्न लागेको छ। जतासुकै संत्रास फैलिएको छ। केही दिनमा केही क्षणमा लाखदेखी उकालो चढ्नेछ। जहांसुकै अनिश्चय र जिवनको आखिरी सांझहरुले छोपिरहेको छ। रोग संगै भोकले धेरै जिन्दगीहरु बिलुप्त हुने अवस्थामा धकेलिएका छन् । सपनाहरु चितामा जलेर खरानी हुदैछन् । हजारौंको

Read More

स्वास्थ्यकर्मीका सारथी बन्दै कांग्रेस पुर्व मन्त्री बस्नेत

सिन्धुपाल्चोक । भोटेकोसी गाउपालिका ५ स्थित मार्मिङ स्वास्थ्य चौकी र चाकु उपस्वास्थ्य चौकीले कोरोना टेस्टको लागि इन्फारेड थर्मल गन सहित स्वास्थ्य सामाग्री पाएको छ। भोटेकोसी गाउपालिकाका दुई स्वास्थ्य सस्थामा थर्मल गन, पिपिइ सेट, माक्स,सेनिटाइजर, ग्लोब्स गाउन लगायत सामाग्री सहयोग गरिएको हो। बिश्वभर महामारीको रुपमा फैकिएको कोरोना भाइरस नेपालमा पनि देखिएपछि सरकारले

Read More

चीनमा फेरि महामारी देखिएको भन्दै राष्ट्रपतिले दिए यस्तो चेतावनी

एजेन्सी- चीनका राष्ट्रपति सी जिनपिङले संसारभरी कोरोनाभाइरसको महामारी फैलिरहेका बेला चीनमा पनि संक्रमणको दोस्रो लहरको जोखिम रहेको भन्दै चेतावनी दिएका छन् ।  बुधबार पोलिटब्यूरो स्थायी समितिको बैठकमा विश्व अर्थतन्त्रमा बढ्दै गरेको गिरावटका बीच अस्थिर र अनिश्चित कारकमा पनि वृद्धि भएको बताएका छन् । चीनमा अहिलेका लागि कोरोनाभाइरस नियन्त्रणमा रहेको जस्तो देखिन्छ ।

Read More

कोरोना विरुद्द स्पेनमा नेपाली जनसम्पर्क समिति सम्पुण नेपाली संघ संस्था संग सहकार्य गरेर अगाडि बढ्दै

स्पेन । विश्व महामारीको रुपमा फैलियको कोभिड १९ कोरोनाका कारण अहिले विश्वनै त्रशित अवस्था र अन्य देशहरुको तुलनामा स्पेन दिनानुदिन अप्ठ्यारो प्रस्थितिमा गुज्रिरहेको WHO को आंकडाले देखाई रहेको छ। यी र यस्था यावत प्रस्थितिलाई मध्यनजर गर्दै स्पेन स्थित नेपाली जन सम्पर्क समितिको आग्रह तथा पहलमा समितिका अध्यक्ष ईन्द्र शर्माको संयोजकत्वमा

Read More

कांग्रेस नेता शाहीले गरे तेस्रो पटक स्वास्थ्य सामाग्रि वितरण

जुम्ला । कोरोना भाइरस (कोभिड-१९) का बारेमा निरन्तर सचेतना र आफ्ना विचारहरु प्रवाह गर्दै आइरहेका प्रमुुख  प्रतिपक्षि दल नेपाली कांग्रेस जुम्लाका युवा नेता तथा संगठन विभाग प्रमुख लक्ष्मण शाहीले तेस्रो पटक राहतस्वरुप विभिन्न स्वास्थ्य सामग्रीहरु वितरण गरेका छन्। शाहीले बुधबार जिल्लाको हिमा गाउँपालिकाका विभिन्न स्वास्थ्य चौकी, प्रहरी चौकी र गापाका विभिन्न वडाहरुमा

Read More