Saturday, December 14, 2019

#

Home > स्वास्थ्य

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधारको क्रम जारी

काठमाडौँ – एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ निको हुँदै गएकाले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उहाँको मिर्गाैलालगायत समग्र स्वास्थ्यस्थिति राम्रो रहेको उपचारमा संलग्न चिकित्सकले जानकारी दिनुभएको छ । “प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ, शल्यक्रिया गरिएको घाउ निको हुँदै गएको छ”, उपचारमा संलग्न महाराजगञ्जस्थित ‘मनमोहन

Read More

अप्रेशनकाे २ दिन पछि प्रधानमन्त्री ओली हिंडे

काठमान्डाै । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली हिँड्न सक्ने भएका छन्।  महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। ओली अप्रेशनकाे २ दिन पछि हिँड्न सक्ने भएका हुन्। प्रधानमन्त्रीको उपचारमा संलग्न एक चिकित्सकले दिएको जानकारी अनुसार प्रधानमन्त्रीलाई आज जाउलो खुवाइनेछ। यसअघि बुधबार उनलाई कालो

Read More

प्रधानमन्त्रीकाे एपेन्डिक्स शल्यक्रिया सफल पछि डायलासिस गर्ने तयारी

काडकान्डाै । मंगलबार एपेन्डिक्सको शल्यक्रिया गरेका नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि डायलासिस गर्ने तयारी गरिएको छ। महराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार भर्ना भएका प्रधानमन्त्री ओलीको त्यहीँ डायलासिस गर्ने तयारी भइरहेको अस्पताल स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ। ‘उहाँको स्वास्थ्य निकै सुधार भएको

Read More

चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख बोल्नपनि थाले

काठमान्डाै । नेपाल सरकारका प्रधानमन्त्री तथा नेपाल कम्निष्रट पार्टि नेकपाका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा बुधबार विहानदेखि केहि सुधारमा आएको छ। उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य सुधारोन्मुख छ र उनी बोल्न थालेका छन्। ‘प्रधानमन्त्री अहिले गफ गर्न थाल्नुभएको छ। मुटुको चाल पनि सामान्य छ,’ ती चिकित्सकले भने। सोमबार रातिदेखि एपेन्डिस

Read More

शल्यक्रियापछि अहिले प्रधानमन्त्रीलाई सेन्टरको सिसियूमा राखियाे

काठमान्डाै । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको महाराजगञ्जस्थित मनमोहन कार्डिओथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा शल्यक्रिया गरिएको छ । पेट दुखेपछि स्वास्थ्य उपचारका लागि मंगलबार बिहान सेन्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो। डाक्टर रमेशसिंह भण्डारी र दिब्या सिंह शाहले प्रधानमन्त्री ओलीको शल्यक्रिया गरेका हुन्। स्वास्थ्य परीक्षणका

Read More

हालै चाैथाेपटक डायलासिस गरेका प्रधानमन्त्रीकाे एपेन्डिसाइटिसकाे अप्रेशन हुने

काठमाडौं । नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि अस्पतालले उनको अपरेसनको तयारी गरेको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका डा. अरुण सायमीले भने– प्रधानमन्त्रीको अपरेसनका लागि तयारी भइरहेको छ ।’ स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओली मंगलबार बिहान अस्पताल गएका

Read More

ठगको कब्जामा अर्बौंको नेपाल मेडिकल कलेज !

काठमाडौं । दोलखा जिल्लाको सामान्य परिवारमा जन्मिएका दिनेश कोइरालाको ठगीधन्दाको जालोमा सामान्य ग्रामीण मानिसदेखि उच्च ओहोदावाला व्यक्तिहरू समेत परेको खुल्न आएको छ । दोलखा जिल्ला पवटी वडा नं. ३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. ४, बालुवाटार निवासी यी व्यावसायिक ठग कोइरालाको ठगीधन्दामा नेपाल मेडिकल कलेज प्रा. लि.

Read More

मेडिकल माफिया विरुद्द उत्रिय चिकित्सा शिक्षामा अध्ययनरत विधार्थीहरु

काठमाडौँ । चिकित्सा शिक्षा संचालक तथा मेडिकल शिक्षामा लुट मच्चाई रहेका माफियाहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले आज काठमान्डाैकाे माइतीघरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सयाैकाे संख्यामा उक्तक्षेत्रमा अध्ययनरत विधार्थीहरु सहभागी भई मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता

Read More

सुकुटे बस दुर्घटनाका घाइते तथा आफन्तहरुलाई नआत्तिन देउवाकाे आग्रह

काभ्रे । प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज काभ्रे पुगि सुकुटे बस दुर्घटनाका घाइतेहरुलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । आज विहान धुलिखेल अस्पतालमा उपचाररत घाइतेहरुलाई भेटेर उपचारमा आफ्नो पार्टीको तर्फबाट पूर्ण सहयोग रहने बताउदै धाईते तथा धाईतेका आफन्तहरुलाई नआत्तिन आग्रह समेत गरेका हुन । घाइतेहरुको

Read More

मेडिकल काउन्सिलको अध्यक्षमा डा.कोइराला नियुक्त

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा.भगवान कोइराला नियुक्त भएका छन्। सरकारले आज बसेको मन्त्रिपरिषद् बैठकबाट डा‍.कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। डा.कोइरालालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गर्न समेत प्रस्ताव गरिएको छ। तर, त्रिविमा भन्दा डा कोइरालालाई काउन्सिलमा अध्यक्ष बनाउन उपयुक्त हुने सुझाव धेरैतिरबाट आएपछि उनलाई अध्यक्ष बनाइएको

Read More