Thursday, June 4, 2020

Home > शिक्षा (Page 2)

मेडिकल माफिया विरुद्द उत्रिय चिकित्सा शिक्षामा अध्ययनरत विधार्थीहरु

काठमाडौँ । चिकित्सा शिक्षा संचालक तथा मेडिकल शिक्षामा लुट मच्चाई रहेका माफियाहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले आज काठमान्डाैकाे माइतीघरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सयाैकाे संख्यामा उक्तक्षेत्रमा अध्ययनरत विधार्थीहरु सहभागी भई मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता

Read More

जाल्सनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ। जापानीज भाषा स्कुल संघ नेपाल (JALSAN) ले दशैं, तिहार तथा छठको अवसरमा चियापान कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। राजधानीको बागबजार स्थित होेटेल हार्दिकमा उक्त चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका महासचिव रमेश देवकोटाले जानकारी दिएका छन्। संघका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ECAN का पूर्व अध्यक्ष

Read More

हड्ताल र आन्दोलन नहुनु प्रगतिको प्रमुख कारण ; परिक्षाफल कक्षा ११

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ वैशाख–जेठ महिनामा लिएको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सानाेठिमिले आज प्रकाशन गरेको छ । नियमिततर्फ परिक्षामा सहभागी हुने जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना परीक्षार्थीमध्ये २ हजार ३ सय १९ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपीए प्राप्त

Read More

गर्भवती शिक्षिकालाई बिदा नदिंदा…

काठमाडौँ - राजधानीको असनस्थित त्यौड माविकी शिक्षिका लता शर्मा नाम परिवर्तनले गर्भ नवौं महिना पुग्दासमेत आराम पाइनन् । प्रसूतिका लागि चिकित्सकले तोकेको मिति नाघिसक्दा पनि उनले विद्यालय गएर पढाउनुपर्‍यो । यही धपेडीबीच केही दिनअघि उनले प्रसूतिगृहमा जन्माएको शिशुको निधन भएको छ । यसका लागि पीडित पक्षले प्रधानाध्यापक सुरेन्द्र केसीको ‘यातनाजन्य व्यवहार’ लाई कारण बताएका छन् । घटनाअघि

Read More

शिक्षक बन्न पहिलो चरणमा ५० नम्बर ल्याउनैपर्ने

काठमाडौं । स्थायी शिक्षक हुन सुरुमा प्रारम्भिक परीक्षा उत्तीर्ण गर्नु पर्ने भएको छ। प्रारम्भिक परीक्षामा ५० प्रतिशत अंक ल्याएर पास भएकाहरुमात्र अर्को चरणको परीक्षामा सहभागी हुन पाउने छन् । यसअघि ४० अंक ल्याएर पास भए अन्तरवार्तामा सहभागी हुन पाइन्थ्यो। शिक्षक सेवा आयोग नियमावली ९१० औं संशोधन०मा लोक सेवा आयोगको परीक्षा जस्तै

Read More

क्याम्पस प्रशाशन विरुद्द विधार्थीहरुकाे संयुक्त प्रेस विज्ञप्ती

नेपालग‍‌ञ्ज । नेपालको शिक्षा क्षेत्रलाई चुस्त दुरुस्त र गुणस्तरिय बनाउन तथा गरिव विपन्न अल्पसंख्यक दलित पिछडियका जनजाती महिलाहरुका लागी विधार्थी संगठनहरुले ईतिहांसको काल खण्डदेखि लड्दै आयकाे भन्दै क्याम्पस प्रशाशन विरुद्द संयुक्त विज्ञप्ती  निकालेका हुन  । यहिक्रमलाई निरन्तरता दिदै त्रिभुवन विश्वविधालय दुवार संचालित पश्चिमकै एक ऐतिहांसिक क्याम्पसको रुपमा रहेको महेन्द्र वहुमुखि क्याम्पस नेपालगञ्जमा भयको अनियमितता र

Read More

सीटीइभीटीको करोडौं बजेट हिनामिना, दोषीलाई संरक्षण

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी) अन्तर्गत कार्यालयहरुमा ठूलो मात्रामा बजेट हिनामिना भएको छ । सीटीइभीटीका शिक्षालय र प्रदेश कार्यालयहरुले बजेट ब्यापक रुपमा दुरुपयोग गरेका हुन् । सीटीइभीटीको प्रदेश २ र वीपी पोलिटेक्नीक धनुषाको नाममा राष्ट्रिय बाणिज्य बैंक धनुषा शाखामा जम्मा भएको रकम दुबै तर्फ गरी ९३

Read More

“साइकल मन्त्री”काे दम्भका कारण लोकसेवा आयोगको विज्ञापन रद्द हुने खतरा

काठमाडौं । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई आगामी सोमबार बस्ने बैठकमा सहभागी हुन अन्तिम मौका दिने भएको छ । स्थानीय तहमा कर्मचारी भर्नाका लागि लोक सेवा आयोगले खुलाएको विज्ञापनबारे सरकारको धारणा बुझ्न समितिले शुक्रबार बैठक राखेको थियो । बैठकमा अनुपस्थित भएपछि

Read More

कांग्रेस नेता जोशी बने लोपोन्मुख कुसुण्डा बालिकाको अविभावक

काठमाडाैँ। अति लोपोन्मुख जातिका रुपमा रहेको एक कुसुण्डा परिवारकी बालिकालाई नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले उच्च शिक्षाको सम्पूर्ण जिम्मेवारी लिएका छन् । उनले परिवारलाई आर्थिक सहयोगसमेत गरेका छन् । तनहुँको ब्यास नगरपालिका–१० डिहीगाउँ निवासी सीमान्त कुसुण्डाको उपचारका लागि नेता जोशीले रु दश हजार सहयोग गरेका हुन् । उक्त रकम

Read More

एसईई परीक्षा रद्द भएपछि प्रदेश २ तनावग्रस्त

जनकपुर/ वीरगञ्ज / रौटहट :  प्रदेश २ मा शुक्रबार हुने सामाजिक विषयको परीक्षा रद्द भएपछि विद्यार्थीहरु सडकमा उत्रिएका छन् । विद्यार्थीको प्रदर्शन आगजनी र ढुंगामुढाबाट प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न सहर तनावग्रस्त बनेको छ । अनिवार्य सामाजिक विषयको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि परीक्षा रद्द गरिएको हो। तनावग्रस्त वीरगञ्ज, आगजनी र तोडफोड परीक्षा रद्द भएको आक्रोशमा

Read More