Sunday, February 23, 2020

Home > शिक्षा

छोरीको बीमा गराउनेलाई नि:शुल्क इन्टरनेट सेवा

रासस लहान, फागुन १० प्रदेश नम्बर २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई तीन महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर

Read More

प्राविधिक ज्ञान बाँढ्दै गणेशमान सिंह अध्ययन प्रतिष्ठान

पर्सा । पर्सा जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई रोबटिक्स तालिम सम्पन्न भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आयोजनामा कैचो ग्रुप र विज्ञान शिक्षक सङ्घको सह–आयोजनामा सम्पन्न प्रशिक्षण कार्यक्रमबाट करिब ५०० विद्यार्थीले लाभ लिएको प्रशिक्षक आकृत ढुंगेलले जानकारी दिए । जुद्धमावि बिरगंजमा भएको कार्यक्रमको गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष एंम नेपाली कांग्रेसका

Read More

भ्यागुताको कोषबाट वैज्ञानिकले बनाए ‘जीवित’ रोबोट

एजेन्सी । रोबोट भन्नासाथ हामी प्लास्टिक वा धातुले बनेका निर्जीव 'मेसिन' बुझ्छौं। अमेरिकी वैज्ञानिकहरूले भने निर्जीव वस्तु होइन, प्राणीबाटै रोबोट बनाएका छन्। प्राणीबाट बनाइएकाले उनीहरूले यसलाई 'जीवित रोबोट' भनेका छन्। 'जेनोबोट्स' नाम दिइएको यो रोबोट वैज्ञानिकहरूले अफ्रिकी भ्यागुताका कोषबाट बनाएका हुन्। 'जेनोपस लेभिस' प्रजातिको भ्यागुताको कोष प्रयोग गरेर रोबोट विकास गरिएको अमेरिकाको भर्मन्ट

Read More

विधालयको जग्गा हडप्न खोज्ने विरुद्द पोखरा १६ कांग्रेस कास्कीको विज्ञप्ती

कास्कि । विधालयको स्वामित्वमा रहेको जग्गा केहि व्याक्ति वा संथाले हडप्न लागेको भन्दै यसको संरक्षणको माग गर्दै कांग्रेस कास्किको पोखरा महानगरपालिका १६ नं वडा कार्यसमितिले एक विज्ञप्ती जारी गरेको छ । उक्त वडामा रहेको चण्डिका आधारभु विधालयको नाममाको कित्ता नं ४६ उल्लेखित जग्गा विभिन्न निर्णयहरु गरि कार्यन्वयन पर्क्रियामा पुगेको विभिन्न सनचार

Read More

SEE दिने विद्यार्थीहरुका लागि डिशहोमको सौगात SEE तयारी कक्षा

काठमाडौं मंसिर ३० । मनोरन्जनको संसारमा आफ्नो विशिष्ट छवि कायम गरिसकेको डिशहोमले SEE दिने तयारीमा रहेका विद्यार्थीहरुलाई लक्षित गरी यस वर्ष पनि SEE तयारी कक्षा प्रसारण गर्ने भएको छ । यो तयारी कक्षाको प्रसारण डिशहोमको शोकेस २ च्यानलमार्फत् गरिनेछ । डिशहोम उज्वल भविष्य भन्ने नारालाई समर्थन गर्दै संचालन गरिएको यो कक्षामा

Read More

अबैध शुल्क फिर्ताको माग गर्दै शान्तीपूर्ण आन्दोलन गरिरहेका विद्यार्थीमाथि प्रहरीकाे लाठ्ठी

चितवन । अबैध शुल्क फिर्ताको माग गर्दै शान्तीपूर्ण आन्दोलन गरिरहेका चितवन मेडिकल कलेजका विद्यार्थीमाथि प्रहरीले लाठ्ठी बर्षाएको छ । चिकित्सा शिक्षा शास्त्रको प्रथम बर्षको परीक्षा चलिरहेको बेला छात्राबास भित्रै प्रवेश गरेर आज (बिहिबार) प्रहरीले विद्यार्थीमाथि एकाएक लाठी बर्षाएको हो । ‘हामीले शान्तीपूर्ण तरिकाले आफ्नो माग राख्दा कलेज प्रशासनले पुलिस लगाएर लाठी

Read More

अब स्थानीय तहले आफै शिक्षक नियुक्त गर्न सक्ने, यस्तो छ नयाँ शिक्षा नीति

काठमाडौँ– सरकारले सर्वाधिक चासोको विषय बनेको शिक्षा नीति–२०७६ सरकारले गरेको छ । गत कार्तिक १८ गते बसेको मन्त्रिपरिषद बैठकले २१ बुँदे शिक्षा नीति स्वीकृत गरेको हो । यो नीति स्वीकृत भएसँगै स्थानीय तहहरुले समेत अव आवाश्यक्ताअनुसार शिक्षक नियुक्त गर्नसक्ने बाटो खुलेको छ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन

Read More

मेडिकल माफिया विरुद्द उत्रिय चिकित्सा शिक्षामा अध्ययनरत विधार्थीहरु

काठमाडौँ । चिकित्सा शिक्षा संचालक तथा मेडिकल शिक्षामा लुट मच्चाई रहेका माफियाहरुले मनपरी शुल्क असुल गरेको विरोधमा चिकित्सा शिक्षा संघर्ष समितिले आज काठमान्डाैकाे माइतीघरमा प्रदर्शन गरेको छ । चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दको नेतृत्वमा भएको प्रदर्शनमा सयाैकाे संख्यामा उक्तक्षेत्रमा अध्ययनरत विधार्थीहरु सहभागी भई मेडिकल कलेजहरुले असुल्दै आएको अतिरिक्त शुल्क तत्काल फिर्ता

Read More

जाल्सनद्वारा चियापान कार्यक्रम सम्पन्न

काठमाडौँ। जापानीज भाषा स्कुल संघ नेपाल (JALSAN) ले दशैं, तिहार तथा छठको अवसरमा चियापान कार्यक्रम एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। राजधानीको बागबजार स्थित होेटेल हार्दिकमा उक्त चियापान एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको संस्थाका महासचिव रमेश देवकोटाले जानकारी दिएका छन्। संघका अध्यक्ष विशाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ECAN का पूर्व अध्यक्ष

Read More

हड्ताल र आन्दोलन नहुनु प्रगतिको प्रमुख कारण ; परिक्षाफल कक्षा ११

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७६ वैशाख–जेठ महिनामा लिएको कक्षा ११ को वार्षिक परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सानाेठिमिले आज प्रकाशन गरेको छ । नियमिततर्फ परिक्षामा सहभागी हुने जम्मा ३ लाख ४९ हजार ६ सय ३ जना परीक्षार्थीमध्ये २ हजार ३ सय १९ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जिपीए प्राप्त

Read More