Monday, October 26, 2020

Home > मुख्य खबर (Page 380)

रेडियो नारायणीमा आगलागी, प्रसारण बन्द

चितवन, ३ माघ । चितवनको भरतपुरस्थित सामुदायिक रेडियो ‘रेडियो नारायणीमा आगलागी भएको छ । गएराति करिव ८ बजेको समयमा विद्युत् सर्ट भई आगलागी भएको रेडियोका सञ्चालक गोविन्द देवकोटाले जानकारी दिए । भरतपुरको बुद्धचोकबाट सञ्चालनमा रहेको रेडियोको युपिएस ब्याट्रीसेट, कन्भर्टर, ट्रान्समिटर लगायतमा क्षति पुगेको उनले बताए । क्षतिको मूल्याङ्कन गर्न बाँकी रहेको

Read More

बिपी कोइराला क्यान्सर अस्पतालका सञ्चालक समिति नहटाउन अन्तरिम आदेश

काठमाडौँ, ३ माघ । सर्वोच्च अदालतले चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका तत्कालीन सञ्चालक समिति सदस्यलाई हटाउने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले आज सो अस्पतालका सञ्चालक समितिलाई नहटाउन अन्तरिम आदेश जारी गरेको हो । सो सञ्चालक समितिका सदस्यलाई

Read More

तरुण दल केन्द्रिय समितिको पहिलो बैठक सम्पन्न ।

नेपाल तरुण दल केन्द्रिय समितिको पहिलो बैठक आज बसेको छ। तरुण दलको केन्द्रिय अध्यक्ष जितजंग बस्नेतको अध्यक्षता मा बसेको बैठकले विभिन्न निर्णय गरेको छ। पोखरामा चौथो महाधिवेशन सम्पन्न भयको २ महिना पछि मात्रै आज बैठक बसेको हो। बैठकले महाधिवेशन सम्पन्न गरेकोमा निबर्तमान कार्य समितिलाई धन्यवाद दिनुको साथै अब छिटो भन्दा छिटो

Read More

चर्चित र्‍याप गायक यम बुद्ध लन्डनमा मृत भेटिए

काठमाडौं । चर्चित र्‍याप गायक अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत अवस्थामा भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको बताइएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए । उनका आफन्तहरुले उनको निधन भएको पुष्टी गरेका छन् । बिबिसी नेपाली सेवाले गायक यमबुद्धको निधन

Read More

राष्ट्रवादका कुरा गर्नुभन्दा मुलुक जोगाउनतर्फ लाग्न एमालेलाई आग्रह

तनहुँ, १ माघ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले राष्ट्रवादका कुरा गर्नभन्दा व्यवस्था जोगाउनतर्फ लाग्न नेकपा एमालेलाई आग्रह गरेका छन् । राणा शासनको अन्त्यका लागि जिवन बलिदान गरेका सहिदको सम्झनामा आज बन्दिपुरमा आयोजना गरिएको कार्यक्रममा नेता सिंहले संविधानलाई कार्यान्वयन गर्न दलहरु एकजुट हुनुपर्ने बताए । उनले भने, “संविधान कार्यान्वयन भएमात्र सहिदप्रति

Read More

शनिवार यो वर्षकै बढी चिसो महसुस, जाडो अझै बढ्ने संकेत

काठमाडौं । शनिवार उपत्यकाको न्यूनतम तापक्रम शून्यमा झरेपछि शनिबार काठमाडौँ लगायत आसपासका क्षेत्रमा अत्यन्तै जाडो महसुस गरिएको छ । एक्कासि तापक्रम घटेपछि उपत्यकामा चिसो बढ्नुका साथै केही स्थानमा तुसारोसमेत परेको छ । न्यूनतम तापक्रम घटेकाले शनिबार यो वर्षकै बढी चिसो महसुस गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार काठमाडौँको न्यूनतम

Read More

स्ववियू चुनावमा उमेर हदबन्दी नमान्ने नेविसंघको उदघोष

काठमाडौं । नेपाल विद्यार्थी संघले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उमेरको हदबन्दी नमान्ने चेतावनी दिएको छ । त्रिभुवन विश्वविद्यालयले लगाएको २८ वर्षे उमेर हद नहटाए चुनाव हुन नदिने जनाएको छ । नेवि संघ इकाइ सभापतिहरुको भेलाबाट यस्तो चेतावनी दिएको हो। उनीहरुले उमेर हद नहटाए चुनाव रोक्ने चेतावनी दिएको छ । माओवादी निकटका

Read More

१५ किलो अवैध सुन समाए लगतै ४ करोड ४० लाख विदेशी मुद्रासहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीले चीनको केरुङ नाका हुँदै राजधानी भित्रिएको १५ किलो सुन समातिए लगतै आज बिहान ४ करोड ४० लाख अवैध विदेशी मुद्रासहित आज बिहान तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। प्रहरीले १५ किलो अवैध सुन सहित एकजनालाई वालाजुबाट पक्राउ गरेको थियो भने झण्डै सोही हाराहारी समयमा थानकोट नाकाबाट केरुङ

Read More

आज माघे संक्रान्ति : थारु समुदायले माघी पर्व मनाउँदै

काठमाडौं । विभिन्न जातीय समुदायले आ आफनो ढंगले मनाउने माघे संक्रान्ति पर्व आज मनाइदै छ । बिषेश गरि यो पर्वमा चाकु, तरुल र तिलको लड्डुलजस्ता पोषिला खानेकुरा खाएर मनाउने गरिन्छ । हरेक वर्ष माघे संक्रान्तिलाई विशेष रुपमा मनाउने चलन छ । विभिन्न जातीय समुदायले यसलाई भिन्न भिन्न तरिकाले यो पर्व

Read More

केरुङ्ग नाका हुँदै नेपाल ल्याएको १५ किलो अवैध सुन समातियो

काठमाडौं । चीनको केरुङ्ग नाका हुदैँ काठमाडौं भित्रिएको १५ किलो अवैध सुन प्रहरीले शनिवार बिहान १ वजे बालाजुबाट समातेको छ । प्रहरीले सो सुनको साथमा १ जनालाई पक्राउ गरेको छ। ना १ ज ४९६४ सुमोबाट सुन बरामद भएको हो। गाडीको अगाडीको ईन्जिनको भागमा ब्याट्रीको फलामको फल्स बटम जस्तो बनाई लुकाई छिपाई

Read More