Sunday, February 23, 2020

Home > मुख्य खबर (Page 286)

यस्ता छन् कांग्रेसका काठमाडौंका महानगरपालिका र नगरपालिका हाँक्ने कमाण्डर

काठमाडौं । नेपाली कांग्रेसले मुलुकको राजधानी काठमाडौं जिल्लाका भित्रका महानगरपालिका र नगरपालिकामा पार्टीका तर्फबाट नेतृत्व गर्नका लागि उम्मेद्वार बनाइएका प्रमुख र उपप्रमुखहरुको बैयक्तिक विवरण सार्वजनिक गरेको छ । काठमाडौं महानगरपालिका राजुराज जोशी, महानगर प्रमुख उम्मेदवार नेपाली कांग्रेसले राजुराज जोशीलाई काठमाडौ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार बनाएको छ । जोशी २०३५ सालबाट नेपाली कांग्रेसमा आवद्ध भई

Read More

इञ्जिनीयर शर्मा भन्छन् : काठमाडौँ महानगरलाई नमूना महानगर बनाउँछु

काडमाडौँ, २६ वैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं २ बाट वडाअध्यक्ष बनेका नेता प्रमोदराज शर्मा महानगरपालिकालाई नमूना महानगर बनाउने बताउनुभएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा लाग्नुभएका इञ्जिनीयर युवा नेता शर्मा काठमाडौँलाई कस्तो बनाउने भन्ने डिजाइन आफुँसग रहेको बताउनुहुन्छ । “म इञ्जिनीयर र मेरो काम गर्ने क्षमताका

Read More

काँग्रेसका विकासप्रेमी नेता भट्टराईको जित्ने सम्भावना बढ्यो

काडमाडौँ, २२ वैशाख । नेपाली काँग्रेस काठमाडौँ महानगरपालिका वडा नं ४ का विकासप्रेमी नेता अनिशराम भट्टराईको जित्ने सम्भावना बढेर गएको छ । लामो समयदेखि नेपाली काँग्रेसको राजनीतिमा लाग्नुभएका युवा नेता भट्टराईले काठमाडौँ महानगरपालिका वडा नं ४ को अध्यक्षको उम्मेद्वार हुनुहुन्छ । उहाँले काठमाडौँ महानगरमा ‘फ्लाईओभर’ निर्माण, अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण,

Read More

हिमालय टाइगर बिशुराल पानीको बोत्तल चुनाव चिन्ह लिएर महानगरको मेयर लड्दै

काठमाडौँ, २३ वैशाख । हिमालय टाइगर भरतबहादुर बिशुराल पानीको बोत्तल चुनाव चिन्ह लिएर काठमाडौँ महानगरपालिकाको चुनाव लड्दै हुनुहुन्छ । वैशाख ३१ गते हुन लागेको स्थानीय तहको निर्वाचनमा उहाँ स्वतन्त्र उम्मेद्वार बनेपछि हिजो उहाँलाई निर्वाचन कार्यालयले पानीको बोत्तल चुनाव चिन्ह दिएको हो । चुनाव चिन्ह पाएपछि विशुरालले सञ्चारकर्मीसँग कुरा गर्दै

Read More

काँग्रेसका विकासप्रेमी नेता न्यौपानेको निर्वाचन जित्ने सम्भावना बढ्यो

लमजुङ, २१ वैशाख । नेपाली काँग्रेसका विकासप्रेमी नेता रमेश न्यौपानेको वडा अध्यक्ष जित्ने सम्भावना बढेर गएको छ । करिब दुई दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा लाग्नुभएका युवा नेता न्यौपाने राइनास नगरपालिका वडा नं १ को अध्यक्षको उम्मेद्वार हुनुहुन्छ । वर्तमान समयमा सहरमा गएमात्र केही गर्न सकिन्छ भन्ने व्यक्तिको मानसिकतालाई चुनौती दिँदै

Read More

केन्द्रीय कार्यालयबाट दुईवटा परिपत्र गएपछि स्थानिय तहको उमेदवार छनौटमा ढिलाई

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिले स्थानिय तहको निर्वाचनमा उमेदवार छान्ने संयन्त्र गठनका बारेमा एउटा निर्णय भयो । तर जिल्ला जिल्लामा सर्कुलर पठाउदा अर्को सर्कुलर केन्द्रीय कार्यालयले पठाएपछि झण्डै समस्या सृजना हुने अवस्थामा पुगेको थियो । पार्टीको केन्द्रीय समितिको बैठकमा क्षेत्रिय सभापति, क्षेत्रिय सभापतिको निकटत प्रतिद्धन्दी तथा सो क्षेत्रको

Read More

आगलागी हुँदा पन्ध्र लाखको क्षति

काठमाडौँ, १२ वैशाख । काठमाडौँको सामाखुशीमा सञ्चालन गरिएको दुईवटा वर्कशपमा आगलागी हुँदा रु पन्ध्र लाख बराबरको क्षति भएको छ । सामाखुशीमा ‘आजम’ भन्ने व्यक्तिले सञ्चालन गरेको मारुती वर्कशपमा ट्याक्सी विल्डिङ गर्ने क्रममा आज साँझ आगलागी भएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कका प्रहरी निरीक्षक सुवास खड्काले जानकारी दिनुभयो । सो आगालागी

Read More

रारासँग कर्णालीको सम्बृद्धि जोडिएको छ–महामन्त्री शाही

मुगु ।  नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाहीले मुगुको रारा ताल कर्णालीकै सम्बृद्धिको आधार भएको बताउनुभएको छ । नेपाल तरुण दल मुगुले आयोजना गरेको बिशाल आमसभालाई सम्बोधन गर्न मुगु पुग्नुभएका तरुण महामन्त्री शाहीले नेपालकै चर्चित रारा तालको अवलोकन भ्रमण पछि राराकै कारण कर्णालीमा लाखौ पर्यटकहरु आउने बताउदै यस्तो बताउनुभएको हो

Read More

काँग्रेस युवा नेता न्यौपाने राइनास नगरपालिका वडा नं १ का बलिया उम्मेद्वार

लमजुङ ११ वैशाख । नेपाली काँग्रेस राइनास नगरपालिकाका युवा नेता रमेश न्यौपाने नगरपालिकाको वडा नं १ मा अध्यक्ष पदका बलिया उम्मेद्वार हुन् । दुई दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय न्यौपाने जुझारु र बौद्धिक नेताका रुपमा चिनिन्छन् । लामो समयदेखि गाउँमा बसेर समाजसेवा गरेका उनी आगामी वैशाख ३१ ग्ते हुन लागेको

Read More

काँग्रेस युवा नेता घिमिरे मध्यनेपाल १ वडाका अध्यक्ष पदका बलिया उम्मेद्वार

लमजुङ ६ वैशाख । नेपाली काँग्रेस मध्यनेपाल नगरपालिकाका युवा नेता युवराज घिमिरे नगरपालिकाको वडा नं १ मा अध्यक्ष पदका बलिया उम्मेद्वार हुन् । तीन दशकदेखि नेपाली काँग्रेसको राजनीतिमा सक्रिय घिमिरे जुझारु र बौद्धिक नेताका रुपमा चिनिन्छन् । लामो समय शिक्षण गरेका उनी आगामी वैशाख ३१ ग्ते हुन लागेको स्थानीय

Read More