Monday, October 26, 2020

Home > मुख्य खबर (Page 2)

स्वास्थ्यमन्त्री ढकालद्वारा अस्पतालका निर्देशकसँग छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ अस्पतालका निर्देशकसँग भर्चुअल माध्यमबाट छलफल गरेका छन् । कोभिड–१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि अग्रपङ्क्तिमा रहेर काम गरिरहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मीलगायतले भोगिरहेका समस्या, गरिरहेका नियमित काम र स्वास्थ्य मन्त्रालयसँगको अपेक्षाका बारेमा उनले जानकारी लिएका थिए । सो अवसरमा मन्त्री ढकालले सबैको सहयोगले

Read More

रुपन्देहीका दुई हजार बढी नेकपा सदस्यले दिए राजीनामा

नेपाल कम्युनिष्ट पार्टी नेकपा पार्टी सदस्य रहेका रुपन्देहीका करिब दुई हजार तीन सय  व्यवसायीहरूले नेकपाको पार्टी सदस्यबाट राजीनामा बुझाएका छन्। राजीनामा दिनेहरूमा पार्टीको केन्द्रीय विभागका सदस्यहरू समेत छन्। यस क्षेत्रमा रहेका ३५ वटा व्यवसायिक संघसंस्थामा दुई हजार तीन सय हाराहारी नेकपा पार्टी सदस्य छन्। व्यवसायीहरूले नेकपा नेतृत्वको सरकार र पार्टी अध्यक्ष समेतले ह्विप

Read More

तीन वर्षभित्र खरका छाना विस्थापन गरिन्छः राज्यमन्त्री मानन्धर

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले आगामी तीन वर्षभित्र मुलुकबाट फुस र खरका छाना विस्थापित गरिने बताएका छन् । विश्व बसोबास दिवसको शुभकामना दिँदै उनले नागरिकको मुहारमा खुशी र जीवनयापन सहज बनाउन ७५३ वटै स्थानीय तहमा कम्तीमा एक लाख परिवारको घरमा आधुनिक छानोको प्रबन्ध हुने जनाएका हुन् । राज्यमन्त्री मानन्धरले बेसाहरा नागरिकको

Read More

नेकपा संसदीय दलको बैठक सकियो: दाङका पक्षमा मतदान गर्न ह्विप

प्रदेश सभामा दर्ता भएको प्रदेशको राजधानी र नामसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीले आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ। सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश सभाको संसदीय दलको बैठकले मतदान गर्न मिल्ने ६० जना सांसदलाई पक्षमा मतदान गर्न भनेको नेकपा सचेतक भूमिश्वर ढकालले जानकारी दिए। ‘बुटवललाई आर्थिक र पर्यटकीय

Read More

लेखक सङ्घद्वारा डा. केसीकाे जीवनरक्षाकाे माग

काठमान्डाै ।  नेपाली कवि- लेखकहरुकाे सबैभन्दा पुरानाे एवम् प्रतिष्ठित संस्था नेपाली लेखक सङ्घले सत्याग्रही चिकित्सक गाेविन्द केसीकाे जीवन रक्षाकाे माग गर्दै विज्ञप्ति जारी गरेकाे छ । सिर्जना कर्मका माध्यमबाट सामाजिक लाेकतन्त्रकाे पक्षमा वकालत गर्दै आएकाे लेखक सङ्घले डा. केसीले अनसन सुरु गरेकाे तीन हप्ता बितिसक्दा पनि सरकारले बेवास्ता गरेकाे भन्दै चिन्ता व्यक्त

Read More

दुई दिनको प्रदर्शन र हिंसापछि बुटवल सुनसान (तस्बिरहरू)

आइतबार बिहानैदेखि बुटवलका सडक सुनसान छ। गत शुक्रबार प्रदेशको स्थायी राजधानी दाङको देउखुरी र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा दर्ता भएसँगै सुरू भएको प्रदर्शन र हिंसापछि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएको छ। आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले पनि आज रूपन्देही बन्द गरेको छ। बुटवललाई नै राजधानी बनाउनुपर्ने अडानमा विपक्षी दल कांग्रेस छ। उसले प्रदर्शनदेखि

Read More

गुटगत राजनीति हैन नेपाली जनताको आसाको दियोमा तेल थप्ने काम गराै; दिर्घ बहादुर शाही

अहिले वर्तमान समय भनेको आफु आफू नेताहरुले गुटगत राजनीति र निजि स्वार्थमा उन्मुख नभएर नेपाल र नेपाली जनताको आसाको दियोमा तेल थप्ने काम गर्न अहिलेको वर्तमान ठुलो अपेक्षा हो। किनकी दुई तिहाइको अधिनायकवाद सरकार र सामान्तवादी चिन्तनलाई निमिट्यान्न पार्न नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन एक सहमति सहकार्य सदभाव सहित नमूनाको

Read More

गुटको राजनिती र ब्यक्तिवादी सोचबाट ग्रसित मनुवाहरु; जय शर्मा

कमजोर लोकतन्त्रमा मज़दूर र श्रमिकको अवस्था ? यहॉ चासो हुनुपर्नेहरूलाई चासो छैन, भएकाहरू पनि ब्यक्तिबादी सोचबाट चलेका छन, आफ्नो बिचार बिकाउन नसक्नेहरू अरूको आड लिएर स्वार्थ सिद्व गर्नैका लागि गुटको राजनितीमा अभ्यास्त छन । हिजो द्वन्दकालमा औघोगिक मजदूरका रूपमा जिल्लामा जनतन चलिरहेका भृकुटी काग़ज़ कारख़ाना, टुबोर्ग बियर, चौधरी उद्दोग, श्री डिष्टीलरी देखी

Read More

सरिस्मा बस्नेतको कविता “मेरो बाबा”

।।मेरो बाबा।। सरिस्मा बस्नेत न त रातले उहाँलाई पिरोल्यो न त कुनै दिनले। न त पैसाको मात लाग्यो न त हरायो ऋणले।। न त भोकले सतायो न त रोगले नै सारो गलायो। आफ्ना सन्तानका सुन्दर सपनाले सबै भुलायो।। मुश्किल समय एक्लै सहँदै आधा जिन्दगी टर्यो। रोएको कसैले नदेखुन् भनी आँसु आँखैमा सुक्यो।। हाम्रो खुसीको लागि पिरलाई मुस्कानले छिपाउनुभो। आफु

Read More

विद्यार्थी नेता,दिर्घ बहादुर शाही”कवि”को कविता म हुल्लकड छिमेकी

छातीमा देशको माया निधारमा माटो र मनमा सबै जातको फुलबारी हो मेरो देश सोचेर हातमा खुडा र तरबार लिइ देशको शिर माथी राख्न हिडेको अबल यात्री म कसैले नेपाल दुई ढुङ्गा बिचको तरुल हो भनेपछि आफै देश बेच्न तयार भएको अबुझ देश भक्ति म उ आफै भन्छ सबै जात बराबर हुन कोही अछुत हुदैन कोही शासक अनि सम्राट पनि बन्न सक्दैन भनेर शान्तिको भजन

Read More