Sunday, March 29, 2020

Home > मुख्य खबर > अपराध

निर्मलाको हत्यारालाई खोज्न नसक्ने सरकारले आस्था समातेर बहादुरी देखाउदै; तरुण महासचिव शाही

काठमाडौँ। प्रहरीले चारदिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार पाएसँगै गायिका आस्था राउतका बारेमा विभिन्न टिका टिप्पणी हुन थालेका छन्। नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले सामाजिक सञ्जाल फेशबुकमा आस्थाका बारेमा आफ्नो धारणा सार्वजनिक गरेका छन्। महासचिव शाहीले आस्थाका बारेमा लेखेका छन्, ‘आस्था राउतले आवेशमा आएर अलि बढी बोलेको चाहिँ पक्कै हो। तर, लोकतान्त्रिक

Read More

दुर्व्यवहार गरेको आरोपमा समातीय दीपक मनाङे

गण्डकी प्रदेशका प्रदेशसभा सांसद राजीव गुरुङ ‘दीपक मनाङे’लाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले उनलाई पोखराको लेकसाइडको होटलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनी राष्ट्रियसभा निर्वाचनको भोट हालेलगत्तै पक्राउ परेका हुन्। अखिल नेपाल फुटबल संघ (एन्फा) कास्की अध्यक्ष मिलन गुरुङलाई दुर्व्यवहार गरेको आरोपमा जिल्ला प्रशासन कार्यालय कास्कीले सांसद राजीव गुरुङ

Read More

न्याय हराएको मेरो देश…शक्तिशाली सरकार, बहादुर प्रहरी, निरीह नागरिकः नेता शाही

जुम्ला। नेपाली कांग्रेस जुम्लाका युवा नेता एवं संगठन विभाग प्रमुख लक्ष्मण शाहीले कोहलपुर घटनामा विद्यार्थीमाथि दमनमा उत्रेको प्रहरी प्रशासनमाथि छानविन गर्न माग गरेका छन्। कोहलपुरको वडा नं १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई कोहलपुरबाट नेपालगन्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो। स-साना बालबालिकामाथि  प्रहरीले कोहलपुरमा

Read More

भारतमा डाक्टरलाई बलात्कारपछि जलाउने चार जनालाई प्रहरीले हान्यो गोली

भारतको हैदरावादमा बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले गोली हानेर मारेको छ।अघिल्लो साता अस्पतालबाट घर फर्किरहेकी २७ वर्षीया एक भेटेनरी डाक्टरलाई राति बलात्कार गरेर जलाइएको थियो। ती डाक्टरको बलात्कार र हत्या अभियोगमा प्रहरीले चार जनालाई हिरासतमा लिएको थियो। शुक्रबार बिहान अनुसन्धानका लागि चारै जनालाई शव भेटिएको स्थानमा लगिएको थियो। घटनास्थलमा

Read More

लुटेरा र चाेरहरू सुन,दाैलत भन्दा प्याजकाे चाेरिमा संगलग्न हुंदै

काठमाडौँ । भारतमा प्याजको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएपछि ओसारपसारमा समेत चुनौती बढेको छ । प्याज बोकेको एउटा ट्रकबाट लुटेराहरुले बाटोबाटै सबै प्याज गायब पारेपछि ओसारपसारमा समेत चुनौती थपिएको हो । भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रको नासिकबाट ४० टन प्याज बोकेर उत्तर प्रदेशको गोरखपुरतर्फ जाँदै गरेको ट्रक लुटेराहरुको निशानामा परेको हो ।

Read More

कांग्रेस र तरूणदल वैतडिले निकाल्याे विज्ञप्ति नेकपाकाे ज्याजति विरूद्द

वैतडी । मंसिर ११ गते राति १० बजे राति वैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ४ मा वडा अध्यक्ष पदका उम्मेदवार सुरेन्द्र प्रसाद भट्ट लगायत कार्यकर्ता माथि गरिएको आक्रमणको तरुण दल र कांग्रेस वैतडीले ध्यानाकर्षण गरेकाे छ । यही मंसिर १४ गते हुने  उपनिर्वाचन प्रचारप्रसारबाट घर फर्कने क्रममा काँग्रेसका तर्फबाट वडा

Read More

मीनभवन क्याम्पसका अध्यक्ष तिम्ल्सिना लगायतलाई अखिलका गुन्डाले गरे खुकुरी प्रहार,सहमहामन्त्रीले गरे कार्वाहीको माग

 काठमाडौं मंसिर १२ नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई अध्यक्ष सरोज तिमल्सिना लगायतका नेतहरुलाई हिजो मीनभवन क्याम्पसमा पिकनिकको बिषयलाई लिएर बिवाद हुदा सत्तारूढ दलको भातृसंगठन अनेरास्ववियुका केही नेताहरूले खुकुरी प्रहार गरेर घाईते बनाएका छन। खुकुरी प्रहारबाट घाइते तिमल्सिनालाई भेट्न बि एन बि हस्पिटल पुगेका कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले विद्यार्थीको

Read More

मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा यौन दुर्व्यवहारकाे आरोपमा पक्राउ

काठमान्डाै । याैन दुर्व्यवहारकाे आराेपमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका डाक्टर रोहितकुमार झा पिडित महिलाकाे प्रहरीमा उजुरी पर्दा पक्राउ परेका छन्। धनुषा घर भएका डाक्टर झालाई अस्पतालमा उपचार गर्न आएकी युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। ती युवतीले बलात्कारको प्रयास गरेको उजुरी दिएपछि झालाई पक्राउ गरिएको ललितपुर प्रहरी परिसरका

Read More

मर्निङवाकमा हिनेका डाक्टर जोशीलाई गाडिले ठक्कर दियर भाग्याे

काठमान्डाै । काठमान्डाैकाे वानेश्वरस्थित सिभिल अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशी सधैँझै आइतवार विहान पनि मर्निङ वाकका लागि अस्पताल परिसरबाट हिँडे। तर अरू दिनझैं उनी मर्निङ वाक सकि उनकाे घर फर्किन पाएनन्। सवा छ बजेतिर संसद भवनको दक्षिण गेट अगाडि उनलाई एउटा गाडीले ठक्कर दियो। सबेरै भएकाले मान्छे त्यति धेरै थिएनन्। जोशीलाई

Read More

भारतिय नंम्वर पिलेटको मोटरसाईकलमा आयर रौतहटमा बम बिस्पोट

काठमाडौं – रौतहटस्थित एक प्रहरी चौकीमा सुतली बम प्रहार भएको छ । रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर–४ स्थित मठिया प्रहरी चौकीमा ड्यूटीमा रहेका प्रहरी जवानलाई लक्षित गरी बम प्रहार भएको हो । भारतीय नम्बर प्लेट बीआर ०५एच ६५०९ नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले बम प्रहार गरेका थिए । त्यसक्रममा प्रहरी जवान रञ्जितकुमार यादव घाइते भएका

Read More