Monday, June 1, 2020

Home > देश

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख 15, 2077 सम्म रह्यो। दुई बर्ष कार्यकाल पुरा हुनु संगै बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भए पछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनी काम गर्न नपाएको अबस्था सिर्जना

Read More

कोरोना महामारी नियन्त्रण हुन अझै लामो समय लाग्न सक्छ: डब्लुएचओ

नियमित पत्रकार सम्मेलनमा  कोरोनाको अबस्थाको बारेमा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ जप्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका

Read More

लिपुलेकमा नेपालको झण्डा गाडि फर्किय प्रदेश सभा सदस्य

काठमाडौं । भारतले आफ्नो नक्सामा राखेको सुदुरपश्चिम प्रदेशको दार्चुला स्थित लिपुलेकमा पुगेर नेपाली झण्डा गाडेर फर्कियका छन् । हाल प्रदेश नम्बर ३ का प्रदेश सभा सदस्य समेत रहेका रत्न ढकालले युवाहरुको समूहको नेतृत्व गर्दै लिपुलेकमा पुगेर नेपालको झण्डा गाडेका थिए । लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको भएको सन्देश प्रवाह गर्न र

Read More

रातारात यसरि हुन्छ च्यातिने विकास प्रसंग सि भ्रमण

काठमान्डौ । चिनियां राष्ट्रपति सि जिङ पिङको यहि साताको सनिवार हुने भनियको नेपाल भ्रमणले खुवै चर्चा र परिचर्चा पाई रहेको छ । रातारात काठमान्डौका केही ठाउं अथवा सि हिन्ने बाटाहरु कालोपत्रे भई रहेका छन हुदा हुदा तिनकुने स्वर्ग जस्तो देखियको छ तर अस्थाई स्वर्ग भित्र खोक्रो बाहिर भने आंखै तिरमिराउने गरि

Read More

कांग्रेसबाट निर्वाचित वडा अध्यक्ष काफ्लेको उदाहरणीय काम

दोलखा । नेपाली हिन्दुनारीहरुको महानपर्व हरितालिका तिज सकिएको छ । माइती र चेलीको विशेष मानिने तिज दोलखाको तामाकोशी गाउँपालिकाको वडा नं. १ ले भने फरक तवरले मनाएका छन् । वडा अध्यक्ष महेश काफ्लेले विगत वर्षहरुमा जस्तै यो वर्षपनि सामुहिक दर खाने कार्यक्रमको आयोजना गरिएको थियो । भिरकोटबासीको युवाहरुको विशेष ढुकढुकीका रुपमा

Read More

दोलखा गैरिमुदीका सुवास बुढाथोकीको छुरा प्रहार गरि हत्या प्रयास (अवस्था चिन्ताजन)

काठमाडौँ  ।  बिहीबार मध्यराति जडिबुटीमा छुरा प्रहार गरी एक युवाको हत्या प्रयास भएको छ। मध्यराति १२ बजे छुरा दोलखा गैरीमुदी का २४ वर्षीय सुवास बुढाथोकीलाई छुरा प्रहार गरिएको हो। महानगरीय प्रहरी बृत्त कोटेश्वरका अनुसार उनी काँडाघारी बस्थे। उनको चिन्ताजनक अवस्थामा वीर अस्पतालमा उपचार भइरहेको छ। छुरा प्रहारमा संलग्न गैरीमुदी कै १९

Read More

नेपाली कांग्रेस कास्कीकी क्रियाशिल सदस्य धनकुमारीको निधन

पोखर। नेपाली काँग्रेसकी क्रियाशिल सदस्य धनकुमारी केसीको शनिवार निधन भएको छ । साविक हेमजा गाविस वडा नं। ८ हाल पोखरा महानगर पालिका वडा नं। २५ निवासी केसीको ८६ वर्षको उमेरमा निधन भएको हो । स्वर्गीय केसीका निरज केसी र दीपक केसी गरि दुई छोरा, दुई नाती र दुई नातिनी रहेका छन्।

Read More

“मेरो रगत कसैको जीवन” देशव्यापी जागरण अभियान कै क्रममा कांग्रेस द्दारा बृहत रक्तदान कार्यक्रमको आयोजना

काठमान्डौ । देशभर चलिरहेको नेपाली कांग्रेस जनजागरण अभियानको क्रममा काठमान्डौ स्थित सम्पुण सम्पर्क समिको आयोजनामा वृहत रक्तदान कार्यक्रम भृकुट्टिमन्डपमा चलिरहेको छ। "मेरो रगत कसैको जीवन" भन्ने मुल नारामा आधारित रहेर सम्पुण काठमान्डौमा रहेका सम्पर्क समितिहरुले रगतको अभावबाट कुनैपनि मानिसको अकालमा जीवन नजावस र काठमान्डौ लगायत देशभरका सम्पुण अस्पतालहरुमा रगतको अभाव कम

Read More

वलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाले आय मुलक तालिम दिदै

मिति 2076 साल जेठ महिनाको ६ गते सोमबारको दिनमा बलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाले आफ्नो नियमित मासिक बैठक विभिन्न प्रस्ताव माथि छलफल तथा निर्णय गरि सम्पन्न गरेको छ । यस संस्थाले बिगतका दिनहरूमा शिक्षा, स्वास्थ्य, खेलकूद आदि क्षेत्रमा विशेष योगदान दिदै आएकोमा अब आय स्तरमा पनि वृद्धि गर्नुपर्ने

Read More

कालोपुलमा युवतीमाथि एसिड प्रहार, अवस्था गम्भीर, एक जना पक्राउ

काठमाडौं । राजधानीको कालोपुलमा युवतीमाथि एसिड प्रहार भएको छ। २० वर्षीया जेबी खड्कालाई कोठाबाट बाहिर ल्याएर बुधबार साँझ ७ बजेतिर एक युवकले एसिड प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले  जानकारी दिए। युवतीको अवस्था गम्भीर छ। उनको दुइटै हात जलेको छ। छाती, गलामा पनि गहिरो घाउ भएको छ। उनको

Read More