Sunday, August 25, 2019
Home > अार्थिक

सुनको भाउ सहिलेसम्मकै उच्च, तोलाको ७१ हजार पुग्यो

काठमाडौँ । सुनको भाउ अहिले सम्मकै उच्च विन्दुमा पुगेको छ। सुन प्रतितोला ७१ हजार पुगेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ७१ हजार रुपैयाँ पुगेको छ। मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस १५०७ अमेरिकी डलर पुगेर यहाँ भाउ

Read More

सरकारलाई सूचना दिनुहोस्, १० लाखसम्म लिनुहोस् !

सरकारलाई सूचना (सुराकी) दिए १० लाख सम्म पुरस्कार पाइने कुरा तपाईंलाई थाहा छ ? हो, सरकारलाई सूचना दिएकै भरमा तपाईंले १० लाख रुपैयाँसम्म पाउन सक्नुहुन्छ । कुनैपनि वस्तु चोरी पैठारी भएको छ भने सोको सूचना सरकारलाई दिनुहोस् र १० लाखसम्म पाउनुहोस् ।  यस्ता खालका सूचनामा सरकारले १० लाखसम्म पुरस्कारको व्यवस्था

Read More

एनसेलले थप २ अर्ब कर छली गरेको नयाँ खुलासा

काठमाडौँ - पुँजीगत लाभकरभन्दा बाहेक अर्कै शीर्षकमा समेत एनसेलले करिब २ अर्ब रुपैयाँ कर छली गरेको छ। खर्च बढी र कम आम्दानी देखाई कर छली गरेको भन्दै ठूला करदाता कार्यालयले कर निर्धारण गरिदिएको हो। कर निर्धारणमा चित्त नबुझेपछि एनसेलले आन्तरिक राजस्व विभागका महानिर्देशकले नेतृत्व गर्ने प्रशासकीय पुनरावलोकनमा मुद्दा दायर गरेको छ। प्रशासकीय

Read More

असारे विकासले बैंकिङ प्रणालीमा तरलता बढायो बैंकर्स संघका अध्यक्ष भन्छन्- दिनमै १५/२० अर्ब आइरहेको छ

३१ असार, काठमाडौं । आर्थिक वर्ष ०७५/७६ सकिन केही दिनमात्रै बाँकी रहँदा सरकारले असारे विकासमा जोड गरेको छ । बजेट सक्नकै लागि असारको अन्तिममा आएर विकास निर्माणका कामहरु गर्ने पुरानो परिपाटीलाई यस वर्ष पनि निरन्तरता दिएको देखिन्छ । असारको २९ दिनमा मात्रै सरकारले करिब ५८ अर्ब रुपैयाँ खर्चेको छ । आइतबार

Read More

सरकारको अर्को उपहार: पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, राति १२ बजेदेखि लागु हुने

काठमाडौं । पेट्रोल, डिजेल र मटिट्तेलको मूल्य बढेको छ । नेपाल आयल निगमले पेट्रोलमा १ रुपैयाँ ५० पैसा बढाएको छ भने डिजेल र मट्टितेलमा १-१ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्य शुक्रबार राति १२ बजेबाट लागू हुनेछ । नयाँ मूल्य सूचीअनुसार काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ ५० पैसा

Read More

जापानले नेपाली कामदार नलाने, विद्यार्थी भिसाका कामदारलाई पहिलो प्राथमिकता

काठमाडौं : नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो। रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ। भाषाका लागि जापान फाउन्डेसन, सीपका लागि सम्बन्धित व्यवसायको एसोसिएसन ले सीप परीक्षण गर्नेछन्। नेपालका लागि सीप परीक्षणको परीक्षा लिन खुला भएका

Read More

वाइडबडी एक अर्ब ६६ करोड घाटामा

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी उडानमा एक अर्ब ६६ करोड रुपैयाँ घाटा भएको छ। वाइडबडीले पूर्णक्षमतामा उड्न नपाएको, लामो दूरीको उडान गर्न ल्याएको जहाज भित्रिएको १० महिनासम्म पनि न्यारोबडीकै गन्तव्यमा उडान गरिरहेको, दैनिक उडान १६ घण्टाभन्दा बढी हुनुपर्नेमा नौ घन्टा मात्रै भएकोलगायत कारण घाटामा गएको निगमले जानकारी दिएको

Read More

लगानी सम्मेलन सुरू, ४० देशका ६ सयभन्दा बढी लगानीकर्ता सहभागी

काठमाडौं - सरकारले विदेशी लगानी भित्र्याउन आयोजना गरेको लगानी सम्मेलन सुरु भएको छ। सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गरेका छन्। काठमाडौंको होटल सोल्टीमा आयोजित विशेष समारोहबीच लगानी बोर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि अर्थमन्त्री युवराज खतिवडाले सम्मेलनको विषय बस्तुबारे जानकारी गराएका छन्। विभिन्न ४० देशहरुबाट मात्रै ६ सयभन्दा

Read More

लगानी ल्याउन आजबाट ‘कुम्भमेला’

काठमाडौं : उच्च र दिगो आर्थिक विस्तारका लागि अत्यावश्यक पूर्वाधार र उत्पादनमूलक क्षेत्रमा लगानी आकर्षित गर्न सरकारको निम्तोमा विदेशी लगानीकर्ता र गैरआवासीय नेपाली काठमाडौंमा जम्मा भएका छन्। शुक्रबार सुरु हुने दुईदिने लगानी सम्मेलनमा सहभागी हुन बहुपक्षीय र द्विपक्षीय दातृ निकायका उच्च पदस्थ अधिकारी आइसकेका छन्। लगानीका सम्भावित परियोजनासहित लगानीका कानुनी तथा प्रक्रियागत

Read More

विश्वका अर्बपतिको सूचीमा नेपाली उद्यमी विनोद चौधरी

काठमाडौं। नेपाली उद्यमी विनोद चौधरीको सम्पत्ति एक वर्षमा २० अर्ब रुपैयाँ बढेको छ । उनको सम्पत्ति १.७ बिलियन अमेरिकी डलर (एक खर्ब ७० अर्ब रुपैयाँ) पुगेको छ । चर्चित अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको २०१९ का विश्वका अर्बपतिको सूचीमा उनी २१२ स्थान माथि उक्लिएर १३४९ औं स्थानमा परेका छन् । अघिल्लो

Read More