Friday, December 4, 2020

Home > palpalkhabar (Page 2)

यूरोपका जन सम्पर्क समितिका नेताहरुलाइ खुला पत्र।: बिरेन्द्र सिङ कार्की

यूरोपका जन सम्पर्क समितिका नेताहरुलाइ खुला पत्र।:बिरेन्द्र सिङ कार्की, सभापति- नेपाली जन सम्पर्क समिति डेनमार्क युरोप क्षेत्रमा रहनुभएका नेपाली जनसम्पर्क समितिका सभापति ज्यूहरु, पुर्व सभापति ज्यूहरु, महासमिति सदस्य ज्यूहरु, महाधिवेशन प्रतिनिधी ज्यूहरु, सल्लाहकार ज्यूहरु, क्रियाशिल एवं साधारण सदस्य ज्यूहरु, अाजको अावश्यक्ता भनेको स्वदेश तथा विदेशमा रहेका हामी काँग्रेसीहरु एक भएर अबको नेपाली

Read More

उद्धव घिमिरेको दशैँ गीत ‘जमरा राख्नलाई’ बजारमा (भिडियो सहित)

काठमाडौं । काठेक्षेत्रमा अब्वल मानिने लोक गायक उद्धव घिमिरेको नयाँ दशैँ विशेष लोक दोहोरी गीत सार्वजनिक भएको छ । नले आफ्नो युट्युव च्यानल मार्फत दशँै तिहार विशेष कोशेली ‘जमारा राख्नलाई’ भिडियो सहित सार्वजनिक गरेका हुन् । गीतमा शब्द रचना केशवराज चौंलागाइँको हो भने, स्वरमा उद्धव घिमिरे, रुषा लामाले साथ दिएका छन्

Read More

निर्मला हत्या प्रकरण: प्रहरीको अनुसन्धान शून्य

काठमाडाैं । कञ्चनपुर भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना पूरा भएको छ । ठीक दुई महिना अगाडि, गत साउन १० गते साथीको घरमा ‘होमवर्क’ गर्न गएकी उनको बलात्कारपछि हत्या भएको थियो । साउन ११ गते निर्मलाको शव घर नजिकैको उखुबारीमा फेला परेको थियो

Read More

दशैंमा दाउ पारे सिन्डिकेटवालाले, सरकार गर्जिन्छ, अनि झुक्छ

प्रधानमन्त्री केपी ओलीको स्वभाव फरक छ। कडा बोल्छन्। प्रायः अडान राख्छन् । बरु झुकाउँछन्, झुक्दैनन् । तर, उनैले नेतृत्व गरेको सरकार शक्तिशाली निजी क्षेत्रसामु एकपछि अर्को गर्दै झुक्दै गएको छ । सर्वसाधारणको हितमा सरकार कडा रूपमा देखिन्छ । निजी क्षेत्र सडकमा उत्रिन्छ । सरकार केही दिन अडिन्छ । अन्ततः लुत्रुक्क पर्छ

Read More

दसैँको मुखमा सरकारले बढायो गाडीभाडा, कुन स्थानमा जान कति भाडा ?

काठमाडाैं । सरकारले यातायात व्यवसायीसँग सौदाबाजी गरेर दसैंको मुखमा सवारीसाधनमा १० प्रतिशत भाडा बढाएको छ। सरकारले आफैंले खारेज गरेको भनेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग चारबुँदे सम्झौता गरी भाडा बढाएको हो। सरकारले केही महिनाअघि सिन्डिकेट अन्त्य भएको घोषणा गरी यातायात समितिहरु खारेज भएको जनाएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सिन्डिकेटधारी

Read More

सांसद बन्न वामदेवले गरे मरिहत्ते, ओलीलाई यस्ताे दिए काउण्टर

काठाडाैं । गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा बर्दिया १ बाट पराजित भएपछि नेकपाका नेता (तत्कालीन एमालेका उपाध्यक्ष) वामदेव गौतम उपनिर्वाचनमार्फत संसद्मा जान लागिपरेका छन्। ०७० को निर्वाचनमा जन्मथलो प्यूठानबाट उम्मेदवार बनेका उनी ठूलो मतान्तरले विजयी बनेका थिए। तर बर्दियामा तत्कालीन एमाले र माओवादी गठबन्धनको मत कांग्रेसको भन्दा धेरे हुँदा पनि उनले

Read More

ठेकेदार नै संसदीय विकास समिति सदस्य

काठमाडौं । सरकारका कामको अनुगमन र मूल्यांकन गरी आवश्यक रायसुझाव र निर्देशन दिने संसदको विकास समितिमा तीन जना ठेकेदार सांसद छन्। पप्पु कन्स्ट्रक्सनका सञ्चालन  हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एण्ड ठोकर कम्पनीका बहादुरसिंह लामा स्वार्थ बाझिने गरी समितिमा बसेको समाचार कान्तिपुर दैनिकमा छ। रौनियार पर्सा ३ बाट निर्वाचित संघीय

Read More

खानेपानी लिनसमेत भारत जान बाध्य नेपाली !

काठमाडाैं । नेपालीहरु भारतीय सीमवर्ती बजारमा सामान किनमेलका लागि जानु नौलो कुरा होइन । त दाङ जिल्लाको सीमावर्ती क्षेत्र कोईलाबासका स्थानीयलाई भने खानेपानीका लागिसमेत भारत पुग्नुपर्ने बाध्यता छ । सो क्षेत्रका प्रदेश सांसद ईन्द्रजित थारुले बर्षौँदेखि कोईलाबासकाा स्थानीयले भारतीय सुरक्षा फोर्स एसएसबीले गाडेको बोरिङबाट पानी ल्याएर गुजारा चलाउँदै आएका छन्। बेलाबेलामा भारतीइ

Read More