Friday, August 7, 2020

Home > palpalkhabar

सिता सापकोटाको मार्मिक गजल

गजल लाज मानेको छु आँफै, ईज्जत धानेको छु आँफै। राष्ट्र मेरो प्राण नै हो, ताज छानेको छु आँफै। जन्म नै मृत्यु हो भन्दै, साँझ तानेको छु आँफै। खुल्छ पर्दा हट्छ जाल राज जानेको छु आँफै। सिता सापकोटा (गजलकार नेपाली जन सम्पर्क समिति बेल्जियमकि सभापति हुन)

Read More

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली

मैले किन छाडे ज्योति बैङ्क: मनोज ज्ञवाली ज्योति बिकास बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा मेरो कार्यकाल आज बैशाख 15, 2077 सम्म रह्यो। दुई बर्ष कार्यकाल पुरा हुनु संगै बैंकबाट बिदा हुने समाचारहरु प्रकाशित भए पछि बैंकका साथीहरु तथा मेरा शुभचिन्तक हरुको अनगिन्ती फोनहरु आएर एकछिन पनी काम गर्न नपाएको अबस्था सिर्जना

Read More

जनता भोकै मर्दा कता हराय नेताहरु ? नेतालाइ आफ्नै ज्यानको पिरलो

जनताका लागि नै राजनीति गरेको भनेर दुहाई दिने नेताहरु अहिले जनता लकडाउनका कारण भोकमरीमा पर्दै गर्दा आफू भने गुप्तबास भएका छन । काेराेनाबाट आफैँ मरिन्छ कि भन्ने डरले नेताहरु सबै घरभित्रै लुकेर बसेका छन् । विगत १ महिनादेखि देश लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिने भरपर्दाे उपायका रुपमा यो

Read More

कोरोना महामारी नियन्त्रण हुन अझै लामो समय लाग्न सक्छ: डब्लुएचओ

नियमित पत्रकार सम्मेलनमा  कोरोनाको अबस्थाको बारेमा  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोना भाइरस (कोभिड–१९) को महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ जप्रेस कन्फ्रेन्समा डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले अहिले यो महामारीको कारण सामान्य स्वास्थ्य प्रणालीमा अवरोध सिर्जना भइरहेको बताए । विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका

Read More

लकडाउन को समयमा बिद्यार्थी का अभिभावक ले के सिक्ने ?

लकडाउन को समयमा बिद्यार्थी का अभिभावक ले के सिक्ने ? बिश्वब्यापी रुपमा फैलिरहेको कोरोना भाईरस अर्थात Covid -19 को संक्रमण नेपालमा पनि फैलिरहेको तपाईं हामी सबैलाई सर्बबिबिदै छ,यतिबेला सरकार ले लकडाउन को घोषणा गरेको पनि महिना दिन बितिसक्य्यो, तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको

Read More

“हिजो आज र भोलि “ : शैलु अधिकारी

“हिजो आज र भोलि “ “हिजो” ले “भोलि” संग घमंड गरेछ रे, मेरो तुलनामा तेरो अस्तित्व कहॉ छ रे? म त ईतिहास, तं शिर्फ सपना म बिना त तेरो हुदैन कुनै कल्पना भोलि पो के कम थियो र, बितेको कुराको कसलाई के डर छ र? यो दूनियॉ देखेको छस्, सबैलाई मात्र मेरो ध्याउन्न , मेरो लागि सोच्दा सोच्दै,

Read More

वलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाको आयोजनामा 2 हप्ते निशुल्क च्याउ खेती तालिम सम्पन्न

उत्साहित २३ जना महिला तथा पुरुषहरुलाई २ हप्ते निसुल्क च्याउ खेति तालिम प्रदान गरेको छ । उक्त तालिम कार्यक्रम जेष्ठ २८ गते देखि सुरु भएको थियो, कार्यक्रम उद्घाटन वडा प्रमुख चतुरमान गुरुङ ज्युले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नबिन कुमार राना मगर ज्युले गर्नु भएको थियो ।

Read More

वलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाले आय मुलक तालिम दिदै

मिति 2076 साल जेठ महिनाको ६ गते सोमबारको दिनमा बलु पाण्डे मंगल सेवा समाज नेपाल संस्थाले आफ्नो नियमित मासिक बैठक विभिन्न प्रस्ताव माथि छलफल तथा निर्णय गरि सम्पन्न गरेको छ । यस संस्थाले बिगतका दिनहरूमा शिक्षा, स्वास्थ्य, खेलकूद आदि क्षेत्रमा विशेष योगदान दिदै आएकोमा अब आय स्तरमा पनि वृद्धि गर्नुपर्ने

Read More

भलिबल प्रतियोगिता आयोजना गरि बार्षिकोत्सव मनाउदै – सुदुरपश्चिमेली नेपाली समाज (भारत)

सुदुरपश्चिम प्रदेशमा जन्मथलो भई कामको शिलशिलामा भारतमा रहेका सुदुरपश्चिमेलीहरुको साझा संगठन सुदुरपश्चिमेली नेपाली समाज (भारत) हरियाणा राज्य समितिले भारतमै खुल्ला भलिबल प्रतियोगिता आयोजना गरेको छ । अगे्रजी नयां बर्षको अबसर पारेर हरियाणा राज्य समितिले जनवरी १५ तारीख देखी २५ तारीख सम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सहित भलिबल प्रतियोगिता आयोजना गरेको हो

Read More