Thursday, October 17, 2019

Home > Nagendra Prasad Joshi

नेपाल तरुण दल भारत को “तरुण जागरण” अभियान कार्यक्रम सम्पन्न

नेपाल तरुण दल भारतले आयोजना गरेको "तरुण जागरण अभियान एवं साँस्कृतिक कार्यक्रम" भारतको राजधानी दिल्लीमा २५ अगस्त २०१९ आइतबार का दिन भब्यताका साथ सम्पन्न भएको छ । दुई दिन चलेको उक्त कार्यक्रममा पहिलो दिन (२४ अगस्ट) सांगठनिक छ्लफल र दोश्रो दिन (२५ अगस्ट) भव्य कार्यक्रम भएको थियो ।   कार्यक्रमको अध्यक्षता नेपाल तरुण

Read More

नेपाली रक्तदाता संघ भारत को गठन

अन्तरास्ट्रिय नेपाली रक्तदता संघले लिएको उद्देश्य प्राप्ति का निम्ति भारतमा रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न संस्थाको आबस्यकतालाई मध्यनजर गरि अन्तरास्ट्रिय नेपाली रक्तदता संघ कै एक भगिनी संस्थाको रूपमा रहने गरि एक भेला का बिच नेपाली रक्तदाता संघ भारतको स्थापना गरिएको छ । अन्तरास्ट्रिय नेपाली रक्तदता संघका सचिब तथा नेपाली

Read More

नेपाली रक्तदाता संघको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं, भाद्र १ नेपाली रक्तदाता संघको आयोजनामा काठमाडौंमा गत शनिवार “रक्तदान अभियान प्रति सामाजिक जागरण र संघ-संस्थाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ׀ रक्तदान प्रति आम युवाहरुमा आकर्षण ल्याउनका लागि समाजमा कृयाशील संघ-संस्थाहरु बिचको सहकार्य, ऐक्यबद्धता र एकीकृत कार्यक्रमहरुको तर्जुमाको आवस्यकता रहेको बारे कार्यक्रम आयोजक, अतिथिहरु र सहभागीले धारणा

Read More

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाण्डौ, साऊन २८ रक्तदान कार्यक्रममा सहभागि बनौ, रक्तदान गरौ, जिवन बचाऔ भन्ने नारा का साथ अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषदको आयोजना तथा नेपाली रक्तदाता संघको सहकार्यमा नेपाल प्रज्ञा प्रतिष्ठानको प्राङणमा आयोजित बृहत रक्तदान कार्यक्रम भब्यता का साथ सम्पन्न भएको छ । मंगलवार बिहान १०:३० बजे देखी

Read More

मिर्गौला पीडित लाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ द्वारा आर्थीक सहयोग रकम हस्तान्तरण

दुवै मिर्गौला पीडित बर्मालाई अन्तराट्रिय नेपाली रक्तदाता द्वारा आर्थीक सहयोग । विश्वभर छरिएका नेपाली रक्तदाताहरुको साझा संस्था अन्तराट्रिय नेपाली रक्तदाता का फ्रान्स संयोजक प्रशान्त उप्रेती द्वारा सिन्धुपाल्चोक, इन्द्राावती गाउपालिका ६ (हाल काठमाडौं मुलमानी निवासी) दिल बहादुर सार्की बर्माका १८ बर्षिय दुबै मृगौला पिडित छोरा सुजन बर्मा (जो बिगत १ वर्ष देखि

Read More

नागरिक हुनुका साथै सक्रीय राजनेता बन्ने पुर्ण अधिकार छ । – प्रविन कुमार मल्ल

एक जिम्मेवार युवा लोकतान्त्रीक रास्ट्र को नागरिक हुनुका साथै सक्रीय राजनेता बन्ने पुर्ण अधिकार छ । उमेरमा भन्नु पर्दा १५ देखी २९ का बिचका मानिस हुरु लाई युवा मानिन्छ । उनि हरु किशोर अवस्था मा अनुभब धेरै हुँदैन्, त्यसैले उनिहरु राजनीतिको जटिल सँसार सक्दैनन र योग्य हुँदैनन । यस कारण ले

Read More

सुदूरपश्चिमेली नेपाली समाज भारतले तिज र गौरा को अायोजन गर्ने

सुदूरपश्चिमेली नेपाली समाज भारत ले सुदूरपश्चिमेली महान चाड गौरापर्व र महिला हरुको महान पर्व तिज को विशेष अवसरमा सांस्कृतिक कार्यक्रम को अायोजना गर्दैछ। विश्व का विभिन्न देश सगै भारत का विभिन्न राज्य जिल्ला नगरमा गठन सुदूरपश्चिमेली समाज ले परदेश मा पर्ने सुदूरपश्चिमेली का नेपाली का समस्या सगै देशमा घटने विभिन्न प्राकृतिक प्रकोप का

Read More

भारतमा विधुतको चपेटामा परेर एक नेपालीको मृत्यु

 दिल्ली । भारतको राजधानी दिल्लीमा एक नेपाली को बिधुत को चपेटामा परेर मृत्यु भएको छ । मृतक बुढिगङ्गा नगरपालिका वडा न १ कुडि स्थायी घर भई हाल राणा प्रताप बाग दिल्ली मा बस्ने वर्ष २५ को प्रेम रहेका छन् ।  उनी आज काम गर्ने शिलशीलामा सिसि टिभी क्यामरा जडानको गर्ने क्रममा नजिकै

Read More

गूगल द्वारा १४५ खतरनाक एंड्रॉइड ऐप्स को सुची जारि

(टेक ब्युरो)। गुगल ले एंड्रॉइड प्रयोग कर्ता हरु लाई सावधान गर्दै १४५ ऐप्स को लिस्ट जारि गरेको छ । यी ऐप्स वायारस ( Virus ) ले प्रभावित छ्न । यी ऐप्स का माध्यम ले प्रयोगकर्ता को निजि सुचना जस्तै बैंक खाता, ईमेल र सोशल मिडिया खाता संग सम्बन्धित जानकारी चोरि

Read More

साउद र शाहीलगायतका नेताहरू नेजसको अधिवेशनका लागि मुम्बई आउदै

काठमाडाैं । नेपाली कांग्रेस निकट नेपाली जनसम्पर्क समिति भारत, पश्चिम भारत क्षेत्र (महारास्ट्र, गाेवा र गुजरात) काे छैटौँ अधिवेशन हुँदैछ । भाेली (अगस्ट 19 )दिउँसो एक बजे दादर ईस्ट (स्टेसन नजिक) बिजेपी कार्यालयमा उद्घाटन सत्र हुन लागेकाे हाे । अगस्ट २०  मा डाेम्विली ईस्ट बाहाम्णा सभगृहमा बन्द सत्रबाट नया नेतृत्व को चयन हुने

Read More