कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । पार्टीको महासमिति बैठकको तयारी र अन्य समिति गठन सम्बन्धमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका शीर्षनेताहरुबीच हिजो दिनभरको छलफल र सहमतिपछि बैठक आज बिहान ११ बजे बस्ने तय भएको हो । पार्टीका विभिन्न समितिको गठन र महासमिति
Read More