Monday, October 26, 2020

Home > Mohan Shahi (Page 331)

विप्लव र सिके राउताका दुइ सय ९४ जना पक्राउ परे पनि राेकियनन् बन्दका कार्यक्रम

काठमाडौं । नेपाल प्रहरीले वैशाखदेखि साउन महिनासम्मको अवधिमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) र सिके राउत समूहका २ सय ९४ जना नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड), पोलिटब्यूरो सदस्य उमा भुजेलदेखि जिल्ला र स्थानीय तहका नेता कार्यकर्तासम्म छन। केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीका अनुसार

Read More

आत्मीयता सहितको एकता र आत्मानुशासन सहितको सहकार्यमा लागौ: नेता शाह

काठमाडौं असोज ६ नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले कांग्रेसमा आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको आवस्यकता रहेको बताउनु भएको छ। नेपाल विद्यार्थी संघ सल्यान काठमाडौं सम्पर्क समितिको कार्यक्रममा बोल्दै नेता शाहले कांग्रेसमा एकले अर्कोलाई सम्मान गर्ने परिपाटीको अन्त्य भएको र अनुशासनको खडेरी परेको भन्दै अब आत्मियता सहितको एकता

Read More

मोहन बहादुर शाही “भिकारी” को गजल मधेसलाई नेपाल हैन भन्छन

मधेसलाई नेपाल हैन सि के राउत भन्छन, विप्लप कम्रेट बन्द भन्दै आैंलामा दिन गन्छन। न्यांए माग्दा गोलि अनि अरिङगलको टोकाई, यस्तै भय उखान टुक्का अब कति सन्छन।। (जनता) दिन प्रति दिन मुल्य वृदि आकाशिदै गयो, आफ्नो दुनु भर्नेहरु आखीर भरि रन्छन। निमुखा र सोजालाई संविधान र कानुन, घुसखोरी र तस्करीका शु:दिन संधै बन्छन।। अति भयो चर्तिकला सरकार र

Read More

नियम अभाबका कारण दुख झेल्दै सेवाग्राही;यातायात

विहान ९:०० बजे देखि लाईनमा बसेर बेलुका ४:२५ बजे  ट्राईल दिने पालो अाउदा सेवाग्राहीहरु यातायात कार्यालयले अपनायको नियम प्रती आक्रोसित देखियका छन। घाम पानी धुलो धुवां नभनि विहान देखि बेलुका सम्म लाईनमा बसेका सेवाग्राही संग पलपलखबरले सोधपुछ गर्दा नियम आपति जनाउदै बिभिन्न ब्याक्तित्वहरुको एउटै आवाज थियो टोकन अथवा सिरियल बाई ट्राईल

Read More

कुन्बाङ खोला जलबिधुत आयोजना र विधुत प्राधिकरणबीच विजुली खरिद गर्न सम्झौता

काठमाडौं । कुन्बाङ खोला जलविद्युत आयोजनाको विजुली खरिद गर्न विद्युत प्राधिकरणसँग सम्झौता (पिपिए) भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादित विजुली विद्युत प्राधिकरणले हिउँदमा (पुसदेखि चैतसम्म) ८ रुपैयाँ ४० पैसा र बर्षात (बैशाखदेखि मंसिरसम्म) ४ रुपैयाँ ८० पैसा प्रतियुनिटका दरले खरिद गर्ने छ । आयोजना सुस्मित इनर्जीले निर्माण गर्न लागेको हो

Read More

मोहन बहादुर शाही “भिकारी” को गजल; अरिङगलको विगविगी

अरिङगलको टोकाई बाट बच्नु पर्ने भयो, यो सरकारले राणाशासन फेरि लाद्दै गयो। हत्या हिंसा बलात्कारको सिकार छ हाम्रो देश, न्यायमाग्ने गोलि खान्छन अब केनै रयो।। पानी जहाज रेलका कुरा उखान र टुक्का मै, कर छल्ने र सुन तस्करि रहस्य मै छयो। जनतालाई कानुन हजुर सेरसिंह छन खुलेआम, जनयुद्द धनयुद्द अखिर सबै सयो।।(नेपाली जनताले) गजलकार शाही यस पंचदेवल मिडिया

Read More

नेपाल आईडल सिजन टु को बलियो दावेदार पवन गिरि

काठमाडौं । हरेक मानिससँग हरेक किसिमका कला क्षमता हुन्छ । तर हरेक मानिसले आफ्नो हरेक क्षमता बाहिर ल्याएका हुँदैनन् । कोहीले आफ्ना क्षमता बाहिर ल्याउन चाहे पनि उचित स्थान पाउन सकिरहेका हुँदैनन् । यसरी जसले आफ्ना कला क्षमतालाई बाहिर ल्याएर सबैको मनमा बस्न सक्छ , उसले सबैको मनमा वास बस्न

Read More

अाेली सरकारकाे नालायकी पनाले मुलुक महामारीकाे चपेटामा पर्दैछः भुपेन्द्रजंग शाही (भिडियाेसहित)

काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले मुलुक अाेली सरकारकाे नालायकी राेगकाे महामारीले प्रताडित हुन पुगेकाे बताएका छन् । सरकारले नागरिक अधिकारीलाई रक्षा गर्नुपर्ने ठाउँमा दिनदहाडै गोली हानेर हत्या गरिरहेको अाराेप लगाए । राजधानीको एक सञ्चार माध्येमा दोहोरो सम्वादका क्रममा नेता शाहीले सरकार मुठभेटको बाटोतिर अग्रसर भइरहको बताए । उनले खाेजतलास साप्ताहिकका

Read More

कालिकाेट कांग्रेसद्वारा स्वर्गीय पूर्वगाविस अध्यक्ष केसीप्रति शाेक प्रस्ताव पारित

कालिकोट । नेपाली कांग्रेस कालिकोटले स्वर्गीय कांग्रेस नेता एव पूर्व गाउँविकास समिति (गाविस) अध्यक्ष गोरख बहादुर खत्री (केसी)प्रति शाेक प्रस्ताव पारित गरेकाे छ । कांग्रेसका सभापति हर्ष बहादुर बमको अध्यक्षतामा शनिबार पार्टी कार्यालय मान्ममा बसेकाे आकस्मिक बैठकले स्वर्गीय नेता केसीप्रति श्रदाञ्जली अर्पण गरेकाे हाे । भदाै २१ गते राती केसीको उपचारका क्रममा बाँकेको

Read More