Sunday, February 23, 2020

Home > Mohan Shahi (Page 3)

नेपालको कम्युनिष्टहरुलाई कमजोर पार्न अर्बौको लगानी भइरहेको छ: प्रचण्ड

रासस सुर्खेत फागुन ७  नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले नेपालको राजनीतिक मानचित्र बदलेको बताएका छन्। कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मंगलबार भएको प्रदेशस्तरीय ‘बृहत्तर अगुवा कार्यकर्ता भेला’ मा उनले विश्वमा कम्युनिष्ट शक्तिहरु कमजोर भइरहेको बेला नेपालमा बलियो भएर आएको बताए। ‘दुवै पार्टीको एकताबाट एक असाधारण र ऐतिहासिक काम भएको छ। यसले

Read More

प्रजातन्त्र दिवस मनाउन देउवा पुगे सुनसरीको धरान

काठमान्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रजातन्त्र दिवस मनाउन सुनसरीको धरान पुगेका छन्। उनले बुधबार धरान उपमहानगरको भानुचोकमा राष्ट्रिय झण्डा झण्डोत्तलन पनि गरेका छन्। धरान उपमहानगरले आयोजना गरेको कार्यक्रममा सहभागी हुन देउवा धरान पुगेका हुन्। उपहानगरले पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको उपस्थितिमा प्रजातन्त्र दिवसमा प्रभातफेरि, झण्डोत्तलनलगायत कार्यक्रम

Read More

२५ औ नजयुद्ध दिवसका सन्दर्भमा भिष्मकुमार शाही

महान जनयुद्ध १० वर्षको भिषण युद्ध र उराठलाग्दो शान्तिका १० वर्ष अनि उत्साहाजनक पछिल्लो ४ वर्ष पारगर्दै २५ औं वर्षमा प्रवेश गरेको छ । यी २५ वर्षका सुखद र खुःखद,गौरव र पिडाका क्षेणहरु पार गरेर नयाँ क्रान्तिको उद्घोषले आम जनतामा फेरि नयाँ आसा जगाउँदै जनयुद्धको २५ औं वर्षको ढोका खोलेको छ । हामी ति

Read More

मोति चामलिङको कविता एउटा प्रेमिल सुझाब !

कृषिले जित्छ राजनितिले हार्छ ए हजुर। बिना ओलि, बिना दाहाल, बिना बाबुराम, बिना देउवा गजबसाथ चल्छ देश मजासाथ चल्छ राजनिती। आगे दिन! महराले मोहरा लुकाउनु पर्दैन तै तै बरु लोकेन्द्र बिष्ट मगर झैं दाङमा गएर ड्रागनफ्रुट्को खेतिमा लाग नेपाली धर्तिलाई सिंचित गर कृष्णजिको राशलीला गोपिनीसंगको प्रणयशीलता त एकान्त हरियाली लतिकाभित्र खुब आनन्दमय हुन्छ। काठमाण्डौंको मानिसका भींड अनि स्वयम्भू र पशुपतिका बांदर उस्ता उस्तै हो। पशुपतिका बांदरले बांदरनिसंग आरण्य संभोग आनन्दले गर्नै पाउदैन, उक्लदा नउक्लदै अर्को पगरिवाल

Read More

नेविसंघ कास्कीका नेताहरु रिहा

काठमाडौं । सरकारी सवारी साधन जलाएको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थीसंघ कास्कीका नेताहरु रिहा भएका छन् । सफाइ पाउनेहरुमा नेपाल बिद्यार्थीसंघ कास्कीका अध्यक्ष पर्शुराम बस्नेत, नेताहरु डिफान भुजेल, बिनय पौडेल लगाएत रहेका छन् । उनीहरुले पोखरा महानगरपालिको बा १ झ ५८७९ नं.को गाडि जलाएको झुृटा आरोपमा मुद्धा खेपिरहेका थिए । जिला अदालतका

Read More

क्याम्पसले गरेको एकलौटि निर्णय विरुद्द विद्धार्थीहरुको संयुक्त विज्ञाप्ती

नेपालगञ्ज । बांकेको नेपालगञ्जमा रहेको मोहेन्द्र वहुमुखी क्याम्पस प्रशासनले एकलौटी करार तथा अस्थाई कर्मचारि नियुक्त गरको विरोधमा फेरि विद्धार्थिहरुले संयुक्त विज्ञाप्ती निकालेका छन् । भाद्र ५ देखि विद्धार्थीहरुले विभिन्न चरणका क्याम्पसको ध्यानआक्रषण देखि खवरदारि कार्यक्रम तालाबन्द जस्ता कार्यक्रम गरिसके पछि आज नियुक्त कर्मचारिहरुको हाजिर रजिस्टर समेत कब्जामा लियका हुन् । आज कर्मचारि

Read More

तरुणदल महासचिव शाही राजनीतिसंगै सामाजिक सेवामा पनि सक्रिय

कालिकोट । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलका महासचिव भूपेन्द्रजङ्ग शाही पछिल्लो समय राजनीतिसंगै सामाजिक सेवामा पनि सक्रिय भएका छन् । विकट कर्णाली प्रदेशको कालिकोटका स्थानीय बिरामीलाई लक्षित गर्दै शाहीको सक्रियता र समन्वयमा प्राप्त भएकाे एक थान एम्बुलेन्स यहि फागुन ९ गते औपचारिक कार्यक्रममार्फत  हस्तान्तरण हुने भएको छ

Read More

संसदमा गगनको स्वस्थानी कथा- चोरीको सामान फर्काउनू र दुईपटक विष्णु विष्णु भन्नू

नेपाली कांग्रेसका सांसद गगन थापाले प्रतिनिधि सभा बैठकमा बालुवाटार जग्गा प्रकरणमा व्यंग्य गर्दै स्वस्थानी व्रत कथा सुनाएका छन्। मंगलबार बसेको बैठकको शुन्य समयमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका महासचिव एवम् सांसद विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बास्कोटालाई व्यंग्य गरेका हुन्। उनले अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई समेत स्वस्थानी कथामार्फत् व्यङ्ग

Read More

पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुल्यो

काठमान्डौ । बलत्कार अभियोगमा थुनामा परेका पूर्व सभामुख कृष्णबहादुर महरालाई संसद जाने बाटो खुलेको छ। सभामुख अग्नि सापकोटाले महरा थुनामुक्त भएको जानकारी प्रतिनिधि सभा बैठकमा गराएसँगै उनलाई संसद बैठकमा सहभागि हुने बाटो खुलेको हो। बलात्कार अभियोगमा जेलमा रहेका कारण उनको सांसदको हैसियत खोसिएको थियो भने उनको सेवा सुविधा स्थगित भएको थियो।

Read More

प्रतिपक्षमा काँग्रेसले रचेको नयाँ इतिहास

लोकेन्द्र भट्ट काठमाडौँ । यतिबेला मुलुक नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको दुई वर्षे कार्यकालको समीक्षामा व्यस्त छ । प्रधानमन्त्री ओलीले शनिबार सङ्घीय संसदको प्रतिनिधिसभा बैठकमा आफ्नो दुई वर्षे कार्यकालको प्रगति विवरण प्रस्तुत गरिसकेका छन् । सोही दिन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले सरकारले दुई

Read More