Monday, October 26, 2020

Home > Mohan Shahi (Page 230)

निर्मला हत्या प्रकरण: तत्कालीन एसपी विष्टसहित आठजनाको थुनछेक बहस सकियो, आज फैसला

काठमाडाै‌ । बालिका निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणमा ‘यातना तथा सार्वजनिक’ न्यायविरुद्धको कसुरमा मुद्दा चलाइएका कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित आठजनाको थुनछेक बहस सकिएको छ । जिल्ला अदालतमा न्यायाधीश डा. राजेन्द्रप्रसाद आचार्यको इजलासमा दुई दिन भएको बहसको सुनुवाइ बिहीबार हुने अदालतका स्रेस्तेदार हरिकृष्ण अवस्थीले बताए । वादी, प्रतिवादी र

Read More

देउवाले भने: विप्लवलाई प्रतिबन्ध लगाएर सरकारले ठीक गर्‍यो

विराटनगर : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले आतङ्ककारी गतिविधिमा संलग्न नेकपा विप्लव समूहलाई प्रतिबन्ध लगाउनु राम्रो कार्य भएको बताएका छन् । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बुधबार सङ्क्षिप्त कुरा गर्दै उनले सार्वजनिक-निजी सम्पत्ति तोडफोड र जनतामा त्रास फैल्याउने काम नियन्त्रण गर्न सरकारले गरेको कार्य उचित भएको प्रष्ट पारेका हुन् । पूर्वप्रधानमन्त्री देउवाले विखण्डनवादी सोचका

Read More

सीके राउत र सरकारबीच भएको सम्झौताको साझा व्याख्या गर: नेपाली कांग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र स्वतन्त्र मधेस गठबन्धनबीच गत फागुन २४ गते भएको सहमतिको व्याख्या गर्न दुवैपक्षसँग माग गरेको छ । बुधबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सहमतिको बुँदा नम्बर २ सहमतिको बुँदा नम्बर १ लाई खण्डित गरेको भन्दै विखण्डनको आकांक्षालाई लोकतान्त्रिक विधिबाट हल

Read More

जनसम्पर्क समिती पांचथर विश्व संजाल किन र केका लागि ; मोति चाम्लिङ

पृय पांचथरे तथा गैह्र पांचथरे स्वदेश बिदेशका लोकतान्त्रवादी मित्रहरु! राय मस्यौराका अनेकौं चरणहरु पार गर्दै हामिले केही दिन अगाडि मात्रै जनसम्पर्क समिती पांचथर - बिश्व संजालको निर्माण गर्यौं। बृहत्तर नेपाली राजनितिको आयातनमा हाम्रो जनसम्पर्क समिती पांचथर विश्व संजाल अत्यन्तै कनिष्ठ र लघु क्षेत्रफलमा आधारित संगठन भएपनी यसको उपादेयता र आकर्षण निकै बृहत

Read More

चुनावको जनमत सधै एकैको पक्षमा हुदैन ; सरोज दाहल

सायद 028 साल को इतिहास दोर्याउन प्रधानमन्त्री र 052 को झल्को फेरि दिन प्रचण्ड कम्रेड लाग्नु भएको होकि ? हनुमानहरु जय जयकार गर्न तत्लिन छ्न ,देश फेरि अब गृहयुद्व तर्फ धकेल्लिने पक्का छ । लोकतन्त्र मा फरक बिचार राख्न पाइन्छ तर राजनितिक प्रतिबन्ध लगाएर के पंचायती शासन को अभास होकि

Read More

विप्लव माथि प्रतिवन्धः प्रम ओली ज्यू, तपाईलाई मुलुकमा शान्ति चाहिएको कि द्धन्द ?

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसा र बिस्फोटबाट आतंक मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन् । नेपाल वैदेशिक रोजगार व्यावसायी संघको टोलीसँगको भेटघाटमा प्रधानमन्त्री ओलीले यस्तो कुरा बताएका हुन् । फागुन २४ गते संघका अध्यक्ष रोहन गुरुङको वनस्थलीस्थित घरमा बम पड्काइएकोबारे प्रधानमन्त्रीको ध्यानआकर्षण गर्न आएको टोलीसँग मंगलबार बालुवाटारमा  कुरा

Read More

कम्युनिष्टसँग अन्तिम लडाई लड्न तयार हुनुः महासचिव शाही

बर्दघाट । नेपाल तरुण दलका जिल्लाका अध्यक्ष, पदाधिकारी र सदस्यहरुले कम्युनिस्ट सरकारको अधिनायकवाद र राष्ट्रियताको विषयमा आवाज उठाएका छन् । मंगलबार नवलपुर र नवलपरासीमा आयोजित कार्यकर्ता भेला र प्रशिक्षण कार्यक्रमहरुमा जिल्लाका युवा तरुणहरुले कम्युनिस्ट सरकारको अधिनायकवादले आफूहरुलाई दवावमा पार्न थालेको बताएका हुन् । सत्तारुढ दलका नेता तथा कार्यकर्ताबाट आक्रमण गर्नुका साथै

Read More

हिंसा होइन शान्तिपूर्ण बाटोबाट खुला राजनीतिमा आउन विप्लवलाई तरुण दलको आग्रह

काठमाडौं । नेपाल तरुण दलले सिके राउतसंग राजनीतिक सहमति गरेर नेत्रविक्रम चन्द नेतृत्वको माओवादी माथि प्रतिवन्ध लगाउनु सरकारले मुलुकमा द्धन्द निम्त्याउन चाहेको बताएको छ । आज दलका महासचिव भुपेन्द्रजंग शाहीले एक विज्ञप्ती जारी गर्दै दलले सो धाराणा व्यक्त गरेका हुन् । तरुण दलले विप्लव पनि एउटा राजनीतिक शक्ती भएकाले यसलाई पनि

Read More

कास्की क्षेत्र न २ का मतदाता भन्छन्र: रवीन्द्र त हामीले गुमायौ,अबको आधार देबराज चालिसे

कास्की । समृद्धिको नारा बोकेर बिकासप्रेमी भनिएका र आम युवाहरूको आशा र भरोसाको केन्द्र मानिएका रवीन्द्र अधिकारीको निधन पछाडि देशैभरी कास्की क्षेत्र न २ मा पनि उपनिर्वाचनको चर्चा चलिरहेको छ । अधिकारीले अघिल्ला पटकका २ वटा निर्वाचनमा सहज रुपमा बिजय हासिल गरेको भएतापनी प्रतिनिधि सभा निर्वाचन—२०७४ मा भने मतदातालाई पनि कुन

Read More

प्रधानमन्त्रीलाई युवाको खुल्ला पत्र

सम्माननीय प्रधानमन्त्री ज्यू,  आराम छु, आराम चाहन्छु र तपाईको कार्यकुशलताको कामना पनि गर्दछु । आज म हजुरका लागि सानो पत्र कोर्न विवश भएको छु । पत्र पढि पत्राचार गरी दिन हुन सादर अनुरोध गर्दछु । निर्वाचनको पूर्व सन्ध्यामा तपाईले मलाई मतदाताका रुपमा पत्र पठाउनु भएको थियो । आज म तपाईलाई पत्र

Read More