Sunday, September 27, 2020

Home > Mohan Shahi (Page 229)

दुई तिहाइलाई झड्का सयौँ कार्यकर्ता कांग्रेसमा प्रवेश

काठमाडाै‌ । पछिल्लो समय प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस प्रतिको आकर्षण बढ्दै गएको छ । विभिन्न पार्टिहरु त्यागेर दर्जनौ कार्यकर्ताहरु कांग्रेसमा प्रवेश गर्ने गरेको लहर लागेको छ । कांग्रेसको मकवानपुरमा आयोजित एक कार्यक्रममा नेकपा र राप्रपा त्यागेर आफ्नो गुट सहित २० जना कांग्रेस प्रवेश गरेका हुन् । उनीहरुले मकवानपुरको भीमफेदी गाँउपालिकाको

Read More

“सिके राउत देशद्रोही नै हुन्” ओली-प्रचण्डसंगको सहमति “राष्ट्रघाती”: भिम रावल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गर्नुभएको छ । रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक्र्याउने र राष्ट्र विखण्डन गर्नेजस्ता अभिव्यक्ति दिएको तर सहमतिपत्रमा ती अभिव्यक्ति

Read More

चुरोट र श्रीमती दुवैले हानी गर्दैनन् बस यिनीहरूलाई जलाउनु भएन

तिमी बोल्न छाड्यौ । मैले पनि बोलाउन छोडें । हानी त केही भएन, भयो त केवल कहानी भयो । कृष्ण गिरी  बिजुली बस त रै’छ सारै मापाको, लुम्बिनीलाई आको, राजधानीले नै खाको । जाँचपासै नभै तामझामले उद्घाटन नि गराको, अन्तै बने पनि मेड इन चाइनाको प्रमाणलाई धाको । तेस्तो प्रमाण नदिनेलाई घोक्रेठ्याक लाको । तब न बिजुली– बसिबियाँलो । भोजराज

Read More

कार्यकर्तालाई भेट्न जिल्ला दौडाहामा वरिष्ठ नेता पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आजदेखि प्रदेश ४ र ५ का विभिन्न जिल्ला दौडाहामा निस्केका छन् । पौडेल चैत १ गते काठमाडौं फर्कने कार्यक्रम रहेको छ । उनी आज चार नम्बर प्रदेशको म्याग्दीमा पुगेका छन् । म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न

Read More

महासचिव पौडेलको चेतावनी “ओली-प्रचण्ड”ले राष्ट्र विखण्डनको सपना नदेखे हुन्छ

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले सिके राउत र सरकारबीचको सहमतिले नेपाल शान्ति र समृृद्धिको बाटोमा अगाडि बढेको सन्देश दिएको बताउनुभएको छ । सुन्दरनगर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था बुटवलको तेस्रो अधिवेशनको आज उद्घाटन गर्दै उहाँले सहमतिले नेपाललाई विखण्डनको चाहना राख्नेलाई कडा चोट दिएको बताउनुभयो । “राउत र

Read More

ताताेपानीमा छचल्कियो देउवा-पौडेलको प्रेम

काठमाडाै‌ । कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेता म्याग्दी सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न शनिबार आइपुगेका छन् । साथमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा पनि छन् । उद्घाटन गरिने पार्टी भवन सङ्गम चोकमा ५१ लाख ३७ हजार सात सय ५० मा

Read More

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्षको घरमा बम विस्फोट

काठमाडौं : वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको बसुन्धारस्थित घरमा शुक्रबार राति ७:४० बजे अज्ञात समूहले  बम विस्फोट गराएको छ । महानगरीय प्रहरी परिसर टेकुका प्रमुख एसएसपी वसन्त लामाका अनुसार अज्ञात समुहले बम विष्फोट गराएको हो । गुरुङ दिउँसोदेखि घरमै थिए । उनले चार तलामाथिबाट ठूलो विष्फोटको आवाज सुनेपछि हेर्दा गाडीमै आगो लागेको

Read More

सिके, पिके र केपी भन्दा विप्लव नै ठिक: भुपेन्द्रजंग शाही

काठमाडाै‌ । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको भातृ संगठन तरुणदलका महासचिव भुपेन्द्रजंग शाहिले देशको रक्षा र आर्थिक समृद्धिका लागि लडिरहेको विप्लव समुहलाई कारवाहि गरि देश बिखण्डनकारी सिके रावतलाई सम्मान गर्नु सरकारको मुर्खता भएको बताएका छन् । पलपलस‌ग कुराकानी गर्दै शाहिले सिके राउतलाई कारवाहिको साँटो उल्टै सम्मान गर्नु दु:खद बिषय भएको बताएका

Read More

नारी

उषाका किरण विऊझिनु पहिले घरको काम गरि अनि हतार हतारमा डोको र नाम्लो लिएर झरि भिरपाखा नभनी दाउरा र घाँस काट्दै तिमी नारी चुएको घरको छानो अनि भत्किएको घर सजाउने , अरुको खुशीमा रमाउने,नारी तिमी आफुलाई बिर्सेर जन्म घर छोडी पुरै जीवन अर्कामा नाम समर्पित गर्ने हातको ठेला दुखाईको पीडा भुलाइ ओठमा हाँसो भर्दै, आसु र दुखको

Read More