Monday, October 26, 2020

Home > Mohan Shahi (Page 228)

मुलुकको आर्थिक विकासमा युवालाई अगाडि सार्नुपर्छ: रामशरण महत

काठमाडौँ : नेपाली काङ्ग्रेसका नेता डा रामशरण महतले मुलुकको आर्थिक विकासका लागि युवा शक्तिको परिचालन गर्नुपर्नेमा जोड दिनुभएको छ । युवा जागरण अभियानको प्रथम वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित ‘नेपालको सामाजिक तथा आर्थिक विकासका लागि नीति बहस’ कार्यक्रममा उहाँले राष्ट्र निर्माणका लागि युवा शक्तिलाई काममा लगाउनुपर्ने बताउनुभयो । “स्रोत र

Read More

“सरकार अपराधीहरूलाई बचाउने काम गरिरहको छ,यस्तै हो भने मुलुक कहाँ पुग्छ”: सभापति देउवा

पाल्पा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश टुक्र्याउँछु भनेर हिँडेका सीके राउतसँग कम्युनिस्ट सरकारले गरेको सम्झौता राष्ट्रघाति भएको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पा शाखाले शनिबार तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले भने, ‘सहमति भएको केही समयमै सीके राउतका समर्थकले नयाँ देश मधेसमा स्वागत छभन्दै निकालिएको जुलुसबाट सीके

Read More

वार्ताको माध्यमबाट दीर्घकालीन राजनीतिक समाधान खोज्न सरकार र विप्लवलाई कांग्रेसको खवरदारी

काठमाडाै‌ । नेपाली कांग्रेसले सत्ताको बागडोर संहालेर बसेको केपी ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टीलाई लामो हिंसाबाट जर्जर भएर भर्खरै शान्तिको सास फेरि रहेको मुलुकमा फेरी पनि नागरिक जीवन माथि खेलवाड नगर्न सचेत गराएको छ। कांग्रेसले हिंसात्मक बिद्रोहमा गएको बिप्लब समूहलाई संविधानभित्रैबाट विश्वासमा लिन सत्तारुढ नेकपा र

Read More

विशेष महाधिवेशनका लागि कांग्रेसमा हस्ताक्षर अभियान

महासमितिको निर्णय केन्द्रीय समितिले उल्टाएकोमा आपत्ति जनाउँदै कांग्रेसका जिल्ला सभापतिहरूले विशेष महाधिवेशन बोलाउन ७७ वटै जिल्लामा हस्ताक्षर अभियान चलाउने भएका छन् । महासमिति बैठक समापनमा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले केन्द्रीय नेता पनि महाधिवेशन प्रतिनिधि बन्न तलबाटै जितेर आउनुपर्ने, आरक्षण र समानुपातिक कोटामा एकपटक मात्रै अवसर दिने विषयमा प्रतिबद्धता

Read More

सीके राउतको ‘सेफल्याण्डिङ’ पछि मधेस राजनीतिमा हलचल

मधेसलाई छुट्टै देश बनाउने मुद्दा छाडेर राजनीतिमा 'सेफल्याण्डिङ' गरेका सिके राउतको निर्णयले एक किसिमको तरङ्ग ल्याइदिएको छ । मधेसको मूलधारको राजनीतिमा एउटा अर्को प्रतिस्पर्धी शक्तिको सम्भावना विश्लेषकले देखेका छन् । संविधान निर्माण अगावै र पहिलो संशोधन भएपछि पनि मधेस केन्द्रित दलका वरिष्ठ नेताले सरकारलाई बेला बेलामा 'सिके फ्याक्टर' को डर देखाइरहन्थे । अहिले राउत

Read More

राष्ट्रपतिका लागि ओछ्याएको ‘रेड कार्पेट’मा सर्पले बाटो काटेपछि…

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यू) को ६३ औं अधिवेशन सहभागी भएर  शुक्रबार  स्वदेश फर्केकी छन् । उनको स्वागतका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा रेड कार्पेट ओछ्याइएको थियो । तर, राष्ट्रपति भण्डारी हिड्नु अघि नै एउटा ठूलो सर्प रेड कार्पेटमा दौडियो । राष्ट्रपतिको स्वागतको समाचार संकलन गर्न पुगेका मिडिया प्रतिनिधि

Read More

‘हो म बेग्लाबेग्लै पुरुषसँग यौन सम्बन्ध राख्न मन पराउँछु’

२४ वर्षकी गरिमा एकैपटक तीन युवकलाई माया गर्छिन् । ती तीनै युवा उनका केटा साथी हुन् । गरिमाका तीनैजना केटा साथीबीच एकआपसमा चिनजान मात्रै छैन, उनीहरू सबै गरिमाको प्रेममा छन् भन्ने राम्रोसँग जान्दछन् । एउटी युवतीबाट तीन युवकलाई माया बाँड्न सम्भव छ भन्ने कुरा महत्वपूर्ण हो । यो प्रश्न गरिमालाई

Read More

कांग्रेस नेता तीर्थराम डंगोललाई मातृ शोक

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद तीर्थराम डंगोललाई मातृ शोक परेको छ । नेपाली कांग्रेस काठमाडौंका पूर्वसभापति समेत रहेका डंगोलकी आमाको शुक्रबार बिहान निधन भएको हो । काठमाडौंको टेकुस्थित निवासमा डंगोलकी आमाको निधन भएको कांग्रेसका युवा नेता यूपी लामिछानेले जानकारी दिएका छन् । कांग्रेसका नेता प्रकाशमान सिंह सहितका नेताहरूले निवासमा पुगेर

Read More

“विप्लव”को धम्कीसंग डराउने प्रचण्ड “कायर” हुन्ः भुपेन्द्रजंग शाही

कपिलबस्तु । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता एवं तरुणदलका महासचिव भुपेन्द्रजंग शाहीले प्रचण्ड आफ्नै सहकर्मीसंग डराएकाले कायर भएको दावी गरेका छन् । कांग्रेस कपिलवस्तु क्षेत्रीय समितीद्धारा आयोजना गरेको विशाल आमसभालाई संवोधनका क्रममा शाहीले यस्तो अभिव्यक्ति दिएका हुन् । पछिल्लो समय पूर्व प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विप्लवले पहिलो निशाना

Read More

शर्मिलाको दमदार आवाजमा “पुजा नगर मलाई” सार्वजनिक(भिडियो सहित)

काठमाडौं । राष्ट्रिय संगितकर्मि संघ नवलपरासीले आयोजना गरेको म्यूजिक अवार्डका लागि टप फाईवका म्यूजिक भिडियो सार्वजनिक भएको छ । राजधानीमा एक कार्यक्रम बीच नेकपाकि सांसद कोमल ओलीले म्यूजिक भिडियोकाे विमोचन गरेकि हुन् । ‘पुजा नगर मलाई’ बोलको उक्त गितमा चर्चित गायिका शर्मिला श्रेष्ठ र राजेश कुमार नेपालीले आवाज दिएका छन् । छुवाछुत

Read More