Wednesday, February 26, 2020

Home > Mohan Shahi (Page 167)

महाधिवेशनलाई पछाडि धकेलेर कांग्रेसलाई फाइदा छैन्: गगन थापा

गोरखा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले पार्टी महाधिवेशनलाई पछाडि धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले महाधिवेशनलाई दुई÷अढाइ वर्ष पछाडि धकेल्दा यसले पार्टीलार्ई बलियो नबनाउने भन्दै तत्काल महाधिवेशनको काम शुरु गर्नुपर्नेमा जोड दिनुभयोे । ‘काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै

Read More

मोहनसिंह र लक्ष्मी “असहाय” र “टुहुरा”का भगवान बने

बैतडी । बैतडीको एक विद्यालयमा सस्वती पुजाको अवसर पारेर अध्ययनरत टुहुरा बालबालिकालाई न्यानो वितरण गरको छ । बैतडीको सुर्नया गाउँपालिका स्थित रौलेश्वर माविमा अध्ययनरत टुहुरा, विपन्न र असहाय बालबालिकालाई झोला र विद्यालय पोशाक वितरण गरिएको हो । विद्यालयका पूर्व विद्यार्थी मोहनसिंह मडै र लक्ष्मी मडैले जापानबाट विद्यार्थीहरुका लागि झोला र पोशाक

Read More

टुहुरा, विपन्न, असहाय बालबालिकालाई झोला र विद्यालय पोशाक वितरण

बैतडी। बैतडीको सुर्नया गाउँपालिका स्थित रौलेश्वर माविमा अध्ययनरत टुहुरा, विपन्न र असहाय बालबालिकालाई झोला र विद्यालय पोशाक वितरण गरिएको छ । विद्यालयका पूर्व विद्यार्थी मोहनसिंह मडै र लक्ष्मी मडैले जापानबाट विद्यार्थीहरुका लागि झोला र पोशाक किन्न आर्थिक सहयोग गर्नुभएको विद्यालयका प्रधानाध्यापक किशोर मडैले जानकारी दिनुभयो । विद्यालयमा अध्ययनरत टुहुरा,विपन्न र असहाय विद्यार्थीहरुलाई

Read More

१४ एसएसपी र २६ एसपीकाे बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं। प्रहरी प्रधान कार्यालय नक्सालले १४ जना एसएसपी र २६ जना एसपीकाे लागि बढुवाकाे सिफारिस गरेकाे छ। प्रधान कार्यालयको शनिबार बसेको बैठकले जनपद प्रहरी समूहअन्तर्गतको प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) का लागि १४ र प्रहरी उपरीक्षक(एसपी) का लागि २६ जनाको नाम सिफारिस गरेको हो। को–को परे ? हेर्नुहोस् सूचीसहित

Read More

सरकारको झुटतन्त्रलाई काँग्रेसले लगाम लगाउनुपर्छ

सत्तारुढ दल नेकपा पछिल्लो समय निकै आलोचित बनेको छ । वाइडवडी प्रकरण होस अथवा निर्मला हत्याकाण्ड लगायत चिकित्सा शिक्षा विधेयक, सुनकाण्ड, एनसेलको कर काण्ड, प्रदेश नं. ५ को ५२ लाख घोटला, भेनेजुएलाको बारेमा जारी वक्तव्य र कर्मचारी समायोजन । यी र यस्तै घट्ना परिघटनामा थुप्रै आलोचना खेप्न बाध्य भएको छ

Read More

नेकपामा थप तरंग

काठमाडौँ — नेकपाका दुई अध्यक्षबीच सुरु द्वन्द्वले पार्टी पूर्ण रूपमा एक भइनसक्दै विभाजन हुनेसम्मको आशंका बढाएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भेनेजुएलाका सन्दर्भमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘चिप्लिएको’ टिप्पणी गरेलगत्तै सरकारप्रति खनिएका दाहाललाई शनिबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कटाक्ष गरेका छन् । नेता भीम रावलले दुई अध्यक्षबीचको द्वन्द्व समयमै

Read More

पञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वती पुजा आज

काठमाडौँ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज (आइतबार) देशभर मनाइँदैछ। वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ

Read More

दुःखद खबरः कांग्रेसबाट निर्वाचित गाउँपालिका प्रमुखकोे निधन

काठमाडौं । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमर नेम्वाङको निधन भएको छ । शनिबार स्वास्थ्यमा समस्या देखाएपछि उपचारका लागि इलाम लगिएका नेम्बाङको इलाममै मृत्यु भएको हो । वडाले आयोजना गरेको क्षमता विकास तालिम कार्यक्रममा बोल्ने क्रममा बेहोस भएका उनलाई तत्काल उपचारका लागि इलाम लगिएको थियो । इलामबाट झापातर्फ लैजाने तयारी भैरहेका बेला अध्यक्ष

Read More

भीम रावलको चेतावनीः ओली र दाहाल संयमित नभए पार्टी फुट्न सक्छ !

काठमाडौँ । भेनेजुएलाको राजनीतिक संकट र त्यसमा अमेरिकी गतिविधिको विषयले नेपाली राजनीतिमा खलबल ल्याएको छ । विशेष गरी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र ‘भेनेजुएला काण्ड’ ले ठूलै हलचल ल्याएको छ । अमेरिकाले स्वघोषित अन्तरिम राष्ट्रपति क्आन गुएडोको समर्थन गरेपछि भेनेजुएलाको राजनीतिक संकटमा अन्तर्रा्ष्ट्रिय समुदाय विभाजित बनेको छ । यहि बीचमा

Read More

सरकारले नराम्रो गर्दैमा अर्को चोटी चुनाव जित्छौँ भन्ने कांग्रेसी शोच गलतः गगन थापा

गोरखा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् । नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो स्मृति दिवसका अवसरमा सदरमुकाममा आज आयोजित कार्यक्रममा उनले भने, “कुनै पनि प्रधानमन्त्रीले नेपालमा रेलको सपना देख्नु गलत होइन, पूर्वाधार नभएको देशमा पूर्वाधार

Read More