Saturday, November 28, 2020

Home > Mohan Shahi

दुई-चारजना नेताले चाहाँदैमा नेकपा फुट्दैनः गोकर्ण विष्ट

गुल्मी । नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले दुई चार जना नेताले चाहाँदैमा नेकपा नफुट्ने बताएका छन् । नेकपा गुल्मीका नेता बोमबहादुर खडकाको १२ औ श्रद्धान्जलीसभालाई सम्बोधन गर्दै नेता विष्टले सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै नेता विष्टले भने- ‘नेकपा कुनै दुई चार जना नेताले बनाएको पार्टी होईन, जसले चाहयो

Read More

राष्ट्रिय सपना पूरा गर्न हामी एक अर्कालाई चाहिन्छौं: भारतीय विदेश सचिव

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले राष्ट्रिय सपना पूरा गर्न नेपाल र भारतलाई एक अर्काको आवश्यकता हुने बताएका छन्। शुक्रबार बिहान द एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयेर्सले आयोजना कार्यक्रममा नेपाल-भारत सम्बन्धबारे प्रवचन दिँदै श्रींगलाले भारतले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वमा नयाँ भारतको सपना देखिरहेको बताए। उनले आधुनिक र मध्यम

Read More

ट्रम्पले भने- बाइडेनले जितेको औपचारिक घोषणा भए ह्वाइट हाउस छाड्न तयार छु

एजेन्सी डोनाल्ड ट्रम्पले अमेरिकाको ४६ औं राष्ट्रपतिमा जो बाइडेन निर्वाचित भएको घोषणा भए आफूले ह्वाइट हाउस छोड्ने बताएका छन्। अमेरिकी राष्ट्रपतिको चुनावमा पराजित भएपछि पहिलो पटक ट्रम्पले बिहीबार पत्रकारहरूसँग निर्वाचनको परिणामबारे अन्तर्क्रिया गरेका हुन्। उनले आफ्नो हार भने स्वीकार्न तयार नभएको बताए। 'पक्कै पनि म छाड्नेछु, यो तपाईंहरूलाई थाहा छ,' उनले भने,‘ यसलाई स्विकार्न निकै कठिन हुनेछ किनकी हामीलाई

Read More

ओलीलाई मात्रै सत्ता र शक्ति दिलाउन प्रचण्डले एमालेसँग पार्टी एकता गरेका हुन् ?

काठमाडौं - नेकपाको मंसिर १३ गते बस्ने सचिवालय बैठकपछि मात्रै सरकार र पार्टीको भविष्य के हुने भन्ने निक्र्योल हुन्छ । त्यसअघि सबै अनुमानका कुरा मात्रै हुनेछन् । तर, अहिले नेकपाबाट दुई अध्यक्षमध्ये एकले अर्कोलाई निकाल्ने प्रयास भइरहेको हल्ला निकै जोडतोडका साथ उठेको छ । खासगरी पुष्पकमल दाहाल प्रचण्डले सचिवालय बैठकमा प्रधानमन्त्री केपी

Read More

विप्लवसँग पार्टी एकता गर्छौं: अध्यक्ष किराँती

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल किराँतीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग एकता गरिने बताएका छन्। यही मंसिर ८ गतेदेखि मंसिर १० गतेसम्म काठमाडौं बसेको पार्टीको केन्द्रीय समितिको छैठौं बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। कार्यक्रममा बोल्दै पार्टीका अध्यक्ष किराँतीले अब व्यापक ध्रुवीकरणमा जाने बताउँदै

Read More

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक शुरु

रासस काठमाडौं । करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु भएको छ । बैठकमा ११ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव भरतराज पौड्यालले तथा त्यति नै सदस्य रहेको भारतीय प्रमण्डलको नेतृत्व विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले गरेका छन् । बैठकमा नेपाल–भारत सम्बन्धका सबै विषयमा विचारविमर्श हुने

Read More

हिजोझैं आज न सडक बालबालिका छन्, न सहयोगापेक्षी मानव: प्रधानमन्त्री

रासस प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन, सहभागिता र सहकार्यबाट सामाजिक सुरक्षा कार्यक्रमलाई अगाडि बढाइनुपर्नेमा जोड दिएका छन्। तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले आज आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढङ्गले

Read More

भ्रष्टचारीलाई खुलेआम बचाउ गर्ने ओली ‘महान’ नेता

काठमाडौं -  ट्रान्सपरेन्सी इन्टरनेसनलको एसिया प्रतिवेदनले ‘नेपालका प्रधानमन्त्री केपी ओली भ्रष्टाचारका आरोपी सहकर्मीको प्रतिरक्षामा आफैँ उत्रिन्छन्’ भनेर उल्लेख गरेपछि बालुवाटार तनावमा परेको छ । यसअघिको सरकारमा पनि भ्रष्टाचारजन्य काम हुने गरे पनि ओलीले जस्तो खुलेयाम भ्रष्टाचारीको बचाउ गर्दैनथे । तर, ओलीले आफ्नो सरकारका मन्त्रीहरू तथा कर्मचारीले भ्रष्टाचार गरेको मिडियामा आउँदा पनि ओलीले

Read More

विश्व भर रहेका नेपाली जनसम्पर्क् समितिहरुको साझा निर्णय नेपाली जनसम्पर्क समिति, नेपाली कांग्रेस पार्टिको प्रवासका लागि एक प्रत्यक्ष संगठन हो।

बिश्वभरीका ३५ भन्दा बढि देशहरुमा यो संगठन स्थापना गरी संगठित भएर ने.का. का कार्यकर्ताहरुले राष्ट्रिय हितमा नेपाल, नेपाली काँग्रेस पार्टिलाई सघाउने कार्य गर्दै आएका छन । यहि संस्थालाई प्रतिनिधित्व गर्ने बिश्व भरीका जनसम्पर्क समितिका अध्यक्षहरुको २२ नोभेम्बर २०२० भर्चुअल अनलाईन बैठक सम्पन्न भएको छ । ने.का. आमन्त्रित केन्द्रिय सदस्य द्धय एबम

Read More

सत्ता साझेदारीका विषयमा सभापतिले होइन, केन्द्रीय समितिले निर्णय लिन्छ : महामन्त्री कोइराला

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सत्ता साझेदारी सभापतिको एक्लैले निर्णयको विषय नभएको बताएका छन् । शनिबार बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवासँग सत्ता सत्ता साझेदारी प्रस्ताव गरेको विषयमा चर्चा भइरहेको बेला महामन्त्री कोइराला यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलबार नवलपरासीमा प्रजातन्त्र सेनानी भूमिश्वर सापकोटाको

Read More