धादिङका एमाले उम्मेद्वारलाई निर्वाचन आयोगको स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले धादिङको थाक्रे गाउँपालिकाका एमाले उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ। थाक्रे गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेद्वार दुबैलाई आयोगले स्पष्टीकरण सोधेको हो। प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवको अनुगमन टोलीले आयोगले तोकेको मापदण्ड विपरित प्रचार सामाग्री प्रयोग गरेको पाएपछि दुवै उम्मेद्वारलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो। प्रमुख आयुक्त
Read More