Sunday, August 25, 2019
Home > केशब खड्का

गौरीको दमदार कविता ‘म बोल्न चहान्न’

'म बोल्न चहान्न' शब्दको यहाँ मूल्य नै हुन्न                                                                             →   गौरी नेगी भाव बुझ्ने झन

Read More

विद्युत प्राधिकरणले मनायो ३४औँ वार्षिकोत्सव

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणले आफ्नो ३४औँ वार्षिकोत्सव मनाएको छ। आइतबार प्रज्ञा प्रतिष्ठानमा आयोजित प्राधिकरणको ३४ औं वार्षिकोत्सव विशेष समारोहलाई सम्बोधन गर्दै उर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले प्राधिकरणले आर्जन गरेको मुनाफाबाट कर्मचारीलाई बोनस उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। उनले सबै तहका कर्मचारीलाई जनही ७ हजारका दरले मुनाफा दिइने बताए।

Read More

नेबि संघले गर्यो मुटु रोगीलाई सहयोग रकम हस्तान्तरण

 साउन १६ :-बाफिकोट गाउपालिका वडा नम्बर ६ मग्मा दलित समुदायमा बस्ने आर्थिक अबस्था अत्यन्तै नाजुक भएका मुटु रोग पीडित वादी कामिलाई अमेरीकामा बस्ने नेपालीले पठाएको तीन लाख अठहत्तर हजार तीन सय चौहत्तर रुपैया नेपाल विद्यार्थी संघले आज हस्तान्तरण गरेको छ। गंगालाल हस्पिटलमा भर्ना भएका बिरामी बादी कामिलाई भेट्न पुगेका नेपाल विद्यार्थी

Read More

‘निरञ्जन ढुंगाना स्मुति कप’ फुटबल प्रतियोगीता हुने

हेटौडा। कृषि तथा वन बिज्ञान बिश्वबिधालय अन्तर्गतको वन संकाय हेटौडामा ०७४/०७८ ब्याजले  निरञ्जन ढुंगाना स्मुति कप फुटबल प्रतियोगिता  सञ्चालन गर्ने भएको छ। निरञ्जन ढुंगाना स्मुति कप सञ्चालन संयोजक राधेश्याम चौधरी तथा वन संकायका खेल शिक्षक राजेन्द्र श्रेष्ठले पत्रकार सम्मेलन गरी फुटबल प्रतियोगिताको जानकारी गराएका हुन। केटी तथा केटा दुबैको खेल समाबेश गरीने

Read More

फरेष्ट्रीमा बाघ दिबशको अबसरमा नेबि संघले गर्यो वादविबाद र निबन्ध प्रतियोगिता

साउन १३,हेटौडा -अन्तराष्ट्रीय बाघ दिबसको अबसमा नेपाल बिधार्थी संघ वन संकाय हेटौडाले वादविबाद प्रतियोगिता सम्पन्न गरेको छ । सन २०२२ सम्म बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्यको पक्ष र बिपक्षमा २० जना प्रतिसप्रधिहरुले आफनो तर्क राखेको थिए । नेबिसंघ इकाइ अध्यक्ष मोहन मिश्रको सभापतित्वमा भएको कार्यक्रममा नेबि संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा,जिल्ला

Read More

सान इन्टरनेसनल कलेजलाई सूबर्ण शमशेर स्मृति कपको उपाधी

काठमाडौं साउन १३ ,-नेपाल विद्यार्थी संघ सान इन्टरनेसनल कलेजले आयोजना गरेको सुबर्ण शमशेर स्मृति कपको उपाधी घरेलु टिमले हात पारेको छ।बुधबार राजधानीको बालुवाटारमा भएको फुटबल खेलमा सान इन्टरनेसनल कलेजले होप इन्टरनेसनल कलेजलाई १ का बिरुद्ध दुई गोल गरेर नतिजा आफ्नो हातमा पारेको थियो। बिजेता सान इन्टरनेसनल कलेजलाई सुबर्ण शमशेर स्मृति

Read More

संयोजक चौलागाइ भन्छन.-आफ्नी श्रीमति जागिर खुवाउने स्वबियुले बिधार्थीको हकहितमा काम गर्छ भन्नु लज्जास्पद,

मकवानपुर,साउन ११ ,-मकवानपुर  क्याम्पसमा भइरहेको नेबि संघको आन्दोलनको पछिल्नो स्थीतिबारे क्याम्पस संयोजक सन्तोष चौलागाइले पलपलखबर सग कुरा गर्दै आन्दोलन नरोकीने बताएका छन । सञ्चालक समिती,क्याम्पस प्रशासन तथा स्वबियु गैरजिम्मेवार हुदा यो परीबेश आएको भन्दै संयोजक चौलागाइले नेबि संघले बेथिती र बिकृतीलाइ उजार गर्न यो आन्दोलन शुरु गरेको बताए । क्याम्पसमा स्वबियु

Read More

मकवानपुर क्याम्पस बिबादमा ने.बि.संघको आक्रोस,:-नया भर्ना समयमा निजि कलेजको आर्थिक प्रलोभनमा क्याम्पस प्रसाशन र प्रध्यापक परे

मकवानपुर ७ साउन । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसले वातावरण खलबलाइ आनाधिकृतरुपमा पढीरहेका  २ जना विद्यार्थीलाइ निलम्बन गरिएको भन्दै क्याम्पस प्रशासनले दादागिरी गरेको बताएको छ । नेवि संघ मकवानपुर बहुमुखी क्याम्पसका संयोजक सन्तोष चौलागाईँले एक विज्ञप्ती जारी गर्दै प्राध्यापकले गुण्डागर्दी शैलीमा विद्यार्थी कुटेको जनाएका छन । जारी  विज्ञप्तीमा प्राध्यापक संघले

Read More

एफयुलाइ अन्तरीम आदेश:-“निर्माण कार्य रोक्नु”, वन संकायका डिन भन्छन,”बिधार्थी र शैक्षिक गुणस्तरको पक्षमा न्याय हुन्छ”

हेटौँडा-३ साउन । कृषि तथा वन विश्वविद्यालय अन्तरगत वन संकायको निर्मानाधिन भवनको काम अघि नबढाउन उच्च अदालत पाटन, हेटौँडा इजलासले अन्तरिम आदेश दिएको छ । इजलासका न्यायाधिश चण्डीराज ढकालको एकल इजलासले शुक्रबार कुनै संरचना निर्माण गर्ने जस्ता काम नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश दिएको हो । अदालतमा वन विज्ञान अध्ययन संस्थानको तर्फबाट

Read More

अबिरल बर्षाले हेटौडा आक्रान्त,२४ घण्टा पुग्नै लाग्दा पनि झरी रोकीएन

असार २७ हेटौडा, -हिजो साझ नौ बजे देखी शुरु भएको बर्षा अहिलेसम्म अबिरलरुपमा पर्दा हेटौडा त्रासिद र आक्रान्त देखीएको छ । बर्षा अहलिेसम्म नरोकीदा हेटौडाबासीमा सांभावित जोखीमको त्रासदिले सताएको छ । स्कुल तथा बजार सञ्चालमा समस्या परेको देखीन्छ ।  बर्षा अबिरलरुपमा एकनाशैले परीरहेको छ । कर्रा खोला  र राप्ती खोलाका बहाब

Read More