Thursday, October 17, 2019

Home > Palpalkhabar (Page 72)

सार्क हस्तकला निर्माणका लागि सरकारले सहयोग गर्ने

काठमाडौँ, २६ पुस । सार्क हस्तकला विकास केन्द्रको भवन निर्माणका लागि सरकारले सहयोग गर्ने बताएको छ । नेपाल हस्तकला महासङ्घको ३६ औँ वार्षिक साधारण सभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा वाणिज्य मन्त्रालयका सचिव ङइन्द्रप्रसाद उपाध्यायले अन्तर्राष्ट्रिय स्तरमा नेपालको पहिचान राख्न नेपाल सरकारले जस्तोसुकै भूमिका खेल्न पनि तयार रहेको बताए । सचिव उपाध्यायले

Read More

सिसिफसको नियति | (कबिता) ; सोझो गाउले

सिसिफसको नियति सुकुम्बासी भएर हिड्दथ्यो समय शरणार्थी मन बाच्दथे मान्छेहरु कालरात्रीले ढाकेको धरतीमा सुनको बिहानी ब्युझाउन आत्मबली दिएपछि योद्घाहरुले सूर्योदय भएको थियो देशमा रजस्वला सुरु नहुदै विधवा भएकी बालिकाझ“ै कोक्रोमै कात्रो बेरिदा घामको खग्रास पसेको युगमा रातो झण्डाले म्याराथुन जितेपछि फर्किएको थियो आस्थाको उज्यालो कुनै जड्ह्याले जाडको तालमा श्रीमतीस“ग खाएको कसमझ“ै सहिदको सपथ खाएका सारथिहरुले सपनाको सन्दुक जतन नगरिदिनाले दरबार र ओढारको कोपमा परेको विश्वासको विरुवा बचाउन वसन्त आएको

Read More

कालिकोटका कृषकलाई हलो जोताई तालिम

बिस्नप्रसाद न्यौपाने  कालिकोट पुस २६ गते । घरेलु तथा साना उद्योग विकास समिति तथा जिल्ला कृषि विकास कार्यालय कालिकोटले कालिकोट जिल्लाका १० जना अगुवा कृषकहरुलाई पावर टीलर मार्फत हलो जोताई तथा मर्मत तालिम दिन थालेको छ । घरेलु तथा साना उद्योग विकास समिति तथा जिल्ला कृषि विकास कार्यालय कालिकोटको सयुक्त

Read More