Sunday, May 26, 2019
Home > Palpalkhabar

नेपाल राष्ट्रिय व्यवसायी महासंघको साधारणसभा फागुन ११ मा हुने

काठमाडौँ, ७ फागुन । देशभरका व्यापार–व्यवसायसँग सम्वद्ध संस्थाहरुको छाता संगठन नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो साधारणसभा फागुन ११ गते शनिबार हुने भएको छ । राजधानीको एल्लो प्यागोडा होटलमा हुन गैरहेको साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जानकारी दिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख आतिथ्यता तथा पूर्वअर्थमन्त्री डा रामशरण महत र

Read More

सरकारले शिक्षा क्षेत्रमा राजनीति ग¥यो : काँग्रेस नेता धिताल

लमजुङ २४ माघ । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले सरकारले शिक्षा क्षेत्रमा राजनीति गर्न खोजेको बताउनुभएको छ । विद्याज्योती माध्यामिक विद्यालय सुन्दरबजार लमजुङको बुधबार आयोजित हिरक जयन्तीको अवसरमा बोल्दै उहाँले सरकारले आस्थाको आधारमा शिक्षा क्षेत्रमा राजनीति गरेको बताउनुभएको हो । “काँग्रेसले लगानी गरेर स्थापना गरेका विद्यालयमा कम्युनिष्ट सरकारले दुःख दिने

Read More

स्मार्ट बोर्डबाट पढाइ हुने महर्षिमा भर्ना खुल्यो

काठमाडौँ, २३ माघ । स्मार्ट बोर्डबाट पढाई हुने महर्षि स्कुल सामाखुशीमा प्ले गुप्रदेखि युकेजीसम्ममा भर्ना खुलेको छ । पहिलोपटक प्रविधिलाई भित्र्याएर स्मार्ट बोर्डबाट पढाई सञ्चालन गरेको महर्षिले माघ २७ गते श्रीपञ्चमीको अवसरमा भर्ना आह्वान गरेको हो । विद्यालयका प्राचार्य निर्मल पौडेल विद्यार्थीले छिटो बुझ्न सक्ने भएकाले विगत दुई वर्षदेखि स्मार्ट

Read More

टिपर व्यवसायप्रति श्रसित छौँ : उपाध्यक्ष यादवलाल श्रेष्ठ

काठमाडौँ, १५ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका मालवाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठले टिपर व्यवसायप्रति श्रसित भएको बताउनुभएको छ । नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिका संस्थापक अध्यक्ष श्रेष्ठले आज एक विज्ञप्ती जारी गरी सोमबार झण्डै एक दर्जन टिपर जलेको घटनाले आफुलाई दुखित बनाएको बताउनुभयो । “टिपरको ठक्करबाट बालिका मृत्यु

Read More

सुदामाको नेतृत्वमा अस्कलमा नेविसङ्घको आन्दोलन

काठमाडौँ, १४ माघ । नेपाल विद्यार्थी सङ्घ अस्कल क्याम्पसका सचिव पुरन रोकाया (सुदामा)को नेतृत्वमा अमृत साइन्स क्याम्पस ठमेलमा आन्दोलन गरिएको छ । सरकारले बहुमतको आधारमा चिकित्सा शिक्षा विद्येयक संसदबाट पारित गरेको भन्दै रोकायाको नेतृत्वमा आज विहान आन्दोलन गरिएको हो । लामो समयदेखि डा गोविन्द केसी अनसन बसेपनि सरकार वेवास्था गरेको

Read More

डा पौडेलको ‘लोकवार्ता सिद्वान्त र नेपाली सन्दर्भ’ बजारमा

काठमाडौँ, १४ माघ । प्राडा द्रोणकुमार उपाध्याय पौडेलद्धारा लिखित ‘लोकवार्ता सिद्वान्त र नेपाली सन्दर्भ’ बजारमा आएको छ । नेपाली भाषा र साहित्यको विकास र विस्तारमा महत्वपूर्ण भूमिका खेलेको नेपाल प्रज्ञा प्रतिष्ठानले विभिन्न जातजाति, भाषाभाषी, धर्म संस्कृतिभएका व्यक्तिको लोकपरम्परा र लोकसंस्कृतिलाई समावेश गरेर लेखिएको उक्त पुस्तक बजारमा ल्याएको हो । लेखक

Read More

सरकारले मुलुकलाई द्धन्द्धमा धकेल्न खोज्यो : नेता धिताल

काठमाडौँ, १२ माघ । नेपाली काँग्रेसका नेता विष्णुप्रसाद धितालले वर्तमान सरकारले मुलुकलाई द्धन्द्धमा धकेल्न खोजेको आरोप लगाउनुभएको छ । लमजुङ कलाकार संघको दोस्रो वार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रमका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा नेता धितालले कम्युनिष्ट सरकारले जवरजस्ती चिकित्सा शिक्षा विद्येयक पास गराएर अधिनायकवाद लागू गर्न खोजेको बताउनुभयो ।

Read More

प्रथम म्याराथनको उपाधि महर्षिलाई

काठमाडौँ, १२ माघ । प्रथम जेवी अन्तर विद्यालय म्याराथन प्रतियोगिताको उपाधि महर्षि विद्यालय सामाखुशीले हात पारेको छ । जेवी स्कुल बसुन्धराले आज आयोजना गरेको चार किलोमिटरको दौडमा महर्षि विद्यालयका तिमती गुरुङले प्रथम स्थान हात पारेका छन् । गुरुङले १३ मिनेट २१ सेकेन्डमा चार किलोमिटर दूरी पूरा गरे । यस्तै दोस्रोमा

Read More

जिपि कोइराला फाउण्डेशन अमेरिकाको अध्यक्षमा घिमिरे, को हुन् घिमिरे ?

काठमाडौँ, ७ माघ । गिरिजाप्रसाद कोइराला फाउण्डेशन उत्तर तथा दक्षिण अमेरिकाको अध्यक्षमा सोमनाथ घिमिरे हुनुभएको छ । नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरीजाप्रसाद कोइरालाको नाममा स्थापना भएको जिपी कोइराला फाउण्डेशनको अध्यक्षमा घिमिरे हुनुभएको हो । फाउण्डेशनका संस्थापक अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले घिमिरेलाई उत्तर तथा दक्षिण

Read More

सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा ढकालको उम्मेद्वारी, को हुन् ढकाल ?

काठमाडौँ, १२ पुस । सामुदायिक सेवा केन्द्र गोँगबुको अध्यक्षमा लिलाप्रसाद ढकालले उम्मेद्वारी दिनुभएको छ । केन्द्रको पुुस १४ गते हुन लागेको १३ औँ वार्षिक साधारण तथा अधिवेशनका लागि लोकतान्त्रिक समूहको नेतृत्व गर्दै अध्यक्षमा ढकालले उम्मेद्वारी दिनुभएको हो । करिब दुई दशकदेखि नयाँ बसपार्क क्षेत्रमा व्यवसाय गर्नुभएका सफल व्यवसायी ढकाल गोँगबु

Read More