Sunday, March 29, 2020

Home > अन्तर्राष्ट्रिय > बिदेशको डलर छोडेर नेपालको सेवामा डा.देवकोटा ।

बिदेशको डलर छोडेर नेपालको सेवामा डा.देवकोटा ।

सानै उमेरमा पिएचडी गरेका डा. कृष्ण देवकोटा आफ्नै देसको सेवा गर्ने भावना बोकेर नेपाल फर्किएका छन। दक्षिण कोरिया बाट इन्जिनियरिङ जियोलोजिको क्षेत्रमा सबैभन्दा कम उमेरमा पिएचडी गरेका डा.कृष्ण देवकोटा 2 बर्ष कोरियाकै सरकारी बिपत बिभागमा जागीर गरेका थिय।

त्यसपछि थाइल्यान्डको एसियन डिजास्टर सेन्टरले उनलाइ बिपत बिज्ञको रूपमा बोलाए पछि उनी 3 बर्ष थाइल्यान्ड बसेका थिय। गत बर्स नेपालमा भैचालो गयपछी देवकोटा नेपालीको सेवाको लागि केही समय नेपाल आयका थिय। नेपाल बस्दा उन्ले स्थानीय बिकास मन्त्रालय मा बसेर भुकम्पको बेला सक्दो सहयोग पुर्यायका थिय।

उन्लाइ एसियन डिजास्टर सेन्टरले राम्रै तलब अर्थात डलर दियको थियो तर उनले डलरको माया भन्दा पनि आफ्नै देसको मायाले तान्यो। खासगरी भैचालोले नेपाल निकैनै प्रभावित बनेको बेला अरुको देसमा डलर खायर बस्नु भन्दा आफ्नो मात्रृभुमिको सेवा गर्नु उचित ठानेर उनी नेपाल फर्कियका छन। उनी थाइल्यान्ड बस्दा भियतनाम, लावोस,सिङापुर,बङगलादेस, चाइना लगायत धेरै देसमा बिपत बिज्ञको रूपमा भ्रमण गरेका थिय। भर्खरै मात्र एउटा अन्तर्राष्ट्रिय सेमिनारमा अमेरिका पुगेर बिपत सम्बन्धि कार्यपत्र प्रस्तुत गरेर फर्किएका छन।

Leave a Reply