Saturday, March 28, 2020

Home > राजनीति > नेबिसघमा लोकप्रिय बन्दै पुनम

नेबिसघमा लोकप्रिय बन्दै पुनम

नेबिसघको 11 औ महाधिवेशन बाट निर्बाचित केन्द्रिय सदस्य पुनम लामा बिस्तारै लोकप्रिय बन्न थालेकी छिन। महाधिवेशनकि म्यान अफ दि म्याच पुनमले सबै भन्दा बढी 2101 मत प्राप्त गरेकी थिन।
नेबिसघको चुनावमा सबै तहका उम्मेदवार भन्दा बढी मत ल्यायर उनी नेबिसघको राज्नितिमा चर्चित बन्दै गयकी छिन।भोलिको दिनम अझै राम्रो काम गर्दै जाने पुनमले बतायकिछिन।

Leave a Reply