Saturday, March 28, 2020

Home > mophosala > लम्किचुहा नगरपालिकाको चिसापानीमा भक्त बहादुर चलाउनेको जित सुनिश्चित ।

लम्किचुहा नगरपालिकाको चिसापानीमा भक्त बहादुर चलाउनेको जित सुनिश्चित ।

कैलाली चिसापानी । असार १४ गतेको स्थानीय तहको निर्वाचन अन्तर्गत लम्किचुहाको नगरपालिका वडा नम्बर ३ चिसापानीमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षमा भक्तबहादुर चलाउनेको जित सुनिश्चित भएको छ । समाजसेवी भाबानाका बिकास बादी युबा नेता चलाउने जनता बिचमा निकै लोकप्रिय बनेका छन

अरु पार्टीका उम्मेदवार भन्दा नया भिजन नया योजना लियर चुनावी मैदानमा होमिएका चलाउने निकैनै क्षमतावान र सक्षम युबा मानिन्छ । अन्य पार्टीका मतदाताले समेत चिसापानीको बिकासको लागि चलाउने लाई नै मत दिने बताउन थालेका छन। चलाउनेले चिसापानीलाई नेपालकै नमूना वडा बनाउने घोषणा गर्नुका साथै खानेपानीको समस्या समाधान,पर्यटकीय स्थल, तटबन्ध निर्माण लगायत बिकासमा बढी जोड दिने प्रतिबद्धता जाहेर गरेका छन।

Leave a Reply