Friday, August 7, 2020

Home > mophosala > अख्तियार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन

अख्तियार राष्ट्रपति समक्ष आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेश गरेको छ ।

आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सोमबार शीतल निवासमा आयोजित एक समारोहका बीच प्रतिवेदन पेश गरेका हुन् ।

संविधानको आधार २९४ बमोजिम अख्तियारले वार्षिक प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply