Sunday, January 24, 2021
Home > mophosala > समाजवादि पार्टि परित्याग गरि पदेश सदस्य शाही कांग्रेस प्रवेश

समाजवादि पार्टि परित्याग गरि पदेश सदस्य शाही कांग्रेस प्रवेश

काठमान्डौ । १० वर्से जनयुद्ददेखि कमनिष्ट विचारधारामा विश्वास राख्दै भुमिगत जिवन हुदै हाल समाजवादी पार्टिका कर्णाली परदेश कमिटि सदस्य अम्मर बहादुर शाही आज समाजवादी पार्टि नेपाल परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन ।

परदेश कमिटि सदस्य शाही माओवादी पार्टि फुटे पछि वरिष्टनेता बाबुराम भट्टराइले गठन गरेको नयाँ शक्ति पार्टि कालिकोटका जिल्ला सचिवालय सदस्य हुदै उपेन्द्र यादव अशोक राइ बाबुराम मिलेर बनेको समाजवादीका परदेश कमिटि सदस्य भएका थिय शाही भट्टराइ निकट नेता मानिन्थे।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुडानिलकण्ठमा एक कार्यक्रमको आयोजना गरि शाही लगायत समाजवादि पार्टि कै कालिकोट जिल्लाकि नेता तथा स्थानिय तह निर्वाचन ताका खाँडाचक्र नगरपालिकाकाे उपमेहेर प्रत्यासी राज्यलक्ष्मि कुमारी शाही र अर्का राप्रपा नेपालका क्षेत्रीय सदस्य प्रेम बहादुर शाही देउवाको हातबाट टिका र खादा ग्रहण सहित प्रवेश भएका हुन ।

प्रवेशको क्रममा नवप्रवेशीलाइ पार्टिमा सुहाउँदो अनुसार भुमिका दिने सभापति देउवाले उनिहरूलाइ आस्वासन दिएको जानकारी पलपलखवरलाइ शाहीले दिए ।

उक्त प्रवेश कार्यक्रममा नेपाल सांकृतिक संघकि निवर्तमान केन्द्रिय सदस्य तथा कालिकाेट कांग्रेसकी कृयासिल यूवा नेत्री भावना कुमारी शाही ने वि संघ नेता रिजन मैडइ लगायतका नेता कार्यक्रताहरूकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply