Sunday, January 24, 2021
Home > mophosala > तरुण महासचिव शाहीको चुनावि अभियान आज चितवनमा सम्पन्न

तरुण महासचिव शाहीको चुनावि अभियान आज चितवनमा सम्पन्न

चितवन । नेपाल तरुण दलका महासचिव एवं नेपाली काङ्ग्रेस का प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले चालेको चुनावि अभियानका क्रममा आज चितवनमा एक कार्यक्रम भयको छ ।

कार्यक्रममा महासचिव शनहीको नेतृत्वमा आगामी मङ्सिर १४ गते हुने उप निर्वाचन मा नेपाली काङ्ग्रेस लाई जिताऔ अभियान अन्तर्गत भरतपुर महानगरपालिका वडा न.१६ नेपाली काङ्ग्रेसका उम्मेदवार अमृत हमाल लाई अग्रिम शुभकामना दिदै स्थानीय आमाबुबा दाजुभाइ दिदिबहिनी हरु संग भेट्घाट गरि नेपाली काङ्ग्रेस लाई जिताााउनका लागि अनुरोध समेत गर्दै कार्यक्रम समापन गरेकाा छन् ।

तरुण यात्रा-२०७६ काङ्ग्रेस जिताऔ अभियान आईतवार भक्तपुरबाट सुरु गरेर दांग हुुँदै कोहलपुरमा सकिने शाही संगै काठमान्डौबाट गयका कालिकोटका नेविसंघ कार्यबहाक अध्यक्ष जगत विष्टले जानकारी दिय ।

उक्त अभियानमा काठमान्डौबाट विभिन्न जिल्लाका तरुण नेता तथा कार्यकर्ता एकजुट भयर कांग्रेसलाई जिताउने हेतु सम्पुण चुनावि क्षेत्रमा कार्यक्रम गर्दै अगाडि बढ्ने अभियानमा सहमागि एक तरुणले बताय ।

Leave a Reply